काठमाडौं, असार ९ : सरकारको निर्देशनअनुसार नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ ।
पछिल्लो समय मूल्यवृद्धिलाई लिएर विभिन्न पक्षबाट दबाब आएपछि सरकारले यस्तो निर्णय गरेको हो ।
सरकारले पेट्रोलमा प्रतिलिटर २० रुपैयाँ र डिजेलमा प्रतिलिटर २९ रुपैयाँ मूल्य घटाएको छ ।
योसँगै आजदेखि पेट्रोल प्रतिलिटर १७९ रुपैयाँ र डिजेल प्रतिलिटर १६३ रुपैयाँ महँगो भएको छ ।