सरकारले पेट्रोलियम पदार्थको मूल्य घटायो, आजबाट पेट्रोल प्रतिलिटर १७९ रुपैयाँ

काठमाडौं, असार ९ : सरकारको निर्देशनअनुसार नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ ।

पछिल्लो समय मूल्यवृद्धिलाई लिएर विभिन्न पक्षबाट दबाब आएपछि सरकारले यस्तो निर्णय गरेको हो ।

सरकारले पेट्रोलमा प्रतिलिटर २० रुपैयाँ र डिजेलमा प्रतिलिटर २९ रुपैयाँ मूल्य घटाएको छ ।

योसँगै आजदेखि पेट्रोल प्रतिलिटर १७९ रुपैयाँ र डिजेल प्रतिलिटर १६३ रुपैयाँ महँगो भएको छ ।

Leave a Comment

WP2Social Auto Publish Powered By : XYZScripts.com