नेपाल प्रहरीले माग्यो ४४३ असई र २४७४ जवान (सूचनासहित)

काठमाडौं । नेपाल प्रहरीमा प्राविधिक प्रहरी नायब उपरीक्षक (डीएसपी) र प्राविधिक प्रहरी निरीक्षक (इन्स्पेक्टर) पदहरूको विशेष स्वास्थ्य परीक्षणको नतिजा प्रकाशन भएको छ ।

प्रहरी प्रधान कार्यालय मानव स्रोत एवं प्रशासन विभाग, भर्ना छनौट महाशाखाबाट २०७८/०५/२५ गते प्रकाशित विज्ञानपन अनुसार लिखित परीक्षामा सफल भई नेपाल प्रहरी अस्पताल महाराजगंजमा संचालित विशेष स्वास्थ्य परीक्षणमा सहभागी भएका उम्मेदवारहरु मध्ये सफल भएका उम्मेदवारहरुको नतिजा मंगलबार साँझ प्रकाशन गरिएको हो ।

Leave a Comment