उद्योग मन्त्रालय – Online Khabar

उद्योग मन्त्रालय – Online Khabar

२० असार, काठमाडौं । उद्योग मन्त्रालयले कूटनीतिक नियोगलाई विलासिताका वस्तु आयात गर्न रोकतोक नलगाएको स्पष्ट पारेको छ । सोमबार राजपत्रमा सूचना प्रकाशित गरेर मन्त्रालयले गत १३ वैशाखमा लगाइएको प्रतिबन्धले कूटनीतिक नियोगलाई प्रभावित नगर्ने उल्लेख छ । सरकारको यस्तो निर्णयपछि अब कूटनीतिक नियोगले रक्सी, महँगा गाडी, चकलेट, कुरकुरे, खेलौना, तास, हिरा, तास लगायतका १० प्ररकारका विलासी … Read more

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

काठमाण्डौ – नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । निगमले आज राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर दुई, डिजल/मट्टीतेलमा प्रटिलिटर नौ र हवाई इन्धन (आन्तरिकतर्फ) प्रतिलिटर पाँच रुपैयाँ वृद्धि गरेको हो ।  मूल्य बढेसँगै पेट्रोल अब प्रतिलिटर १ सय ८१, डिजल/मट्टीतेल १ सय ७२ र हवाई इन्धन (आन्तरिक) को मूल्य प्रतिलिटर … Read more

लागूऔषधसहित फर्पिङबाट एक पक्राउ « Lalitpur Khabar

लागूऔषधसहित फर्पिङबाट एक पक्राउ « Lalitpur Khabar

२० असार ०७९, काठमाडौं । नेपाल प्रहरीले लागूऔषधसहित एकजनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले दक्षिणकाली नगरपालिका ५ स्थित फर्पिङ बसपार्कबाट ५ सय ९० एम्पुल लागूऔषधसहित बारा कलैया नगरपालिका ९ का २४ वर्षीय इन्ताज अन्सारीलाई आज पक्राउ गरेको हो ।जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी नायब उपरीक्षक निरञ्जन दत्त भट्टले कलैयाबाट काठमाडौँ … Read more

कपनको आकाशेधारामा एक महिलाको शव भेटियो « News24 : Premium News Channel

कपनको आकाशेधारामा एक महिलाको शव भेटियो « News24 : Premium News Channel

काठमाडौं । काठमाडौंको कपनस्थित आकाशेधारामा एक महिलाको शव फेला पारिएको छ । प्रहरीका अनुसार आकाशेधारास्थित कोठाको खाटमा लडिरहेको अवस्थामा करिब ३४/३५ वर्षीया महिलाको शव भेटिएको हो । घटनास्थलमा जिल्ला प्रहरी परिसर, काठमाडौं, प्रहरी वृत्त, बौद्ध र प्रहरी प्रभाग, कपनको टोली पुगेको छ । उक्त कोठामा मृतक महिलका एक छोरा पनि रहेका छन् । सुस्त श्रवण … Read more

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य « Lalitpur Khabar

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य « Lalitpur Khabar

२० असार ०७९, काठमाडौं । । नेपाल आयल निगमले आज राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । निगमले पेट्रोलमा प्रतिलिटर रु दुई, डिजेल÷मट्टितेलमा प्रटिलिटर रु नौ र हवाई इन्धन (आन्तरिकतर्फ) प्रतिलिटर रु पाँच वृद्धि गरेको हो ।मूल्य बढेसँगै पेट्रोलको खुद्रा बिक्री मूल्य प्रतिलिटर रु १ सय ८१, डिजेल÷मट्टितेलको रु १ सय … Read more

जोरपाटी सुन्दरीजल सडक कालोपत्र गरेको दुई महिनामै भत्कियो

जोरपाटी सुन्दरीजल सडक कालोपत्र गरेको दुई महिनामै भत्कियो

फाइल तस्विर २० असार ०७९, काठमाडौं । भत्केर वर्षामा हिलाम्ये र हिउँदमा धुलाम्ये हुँदै आएको सडक निर्माणका लागि ठेक्का भएको सात वर्षपछि कालोपत्र भयो । कालोपत्र भएको दुई महिनापछि कतै सडक आफैँ भत्किन थाल्यो भने कतै भने पाइप, ढल एवं नेपाल टेलिकमको तार भूमिगत गर्न खन्न थाल्दा भत्कियो । यस्तो दृश्य अहिले जोरपाटी–गोकर्ण–सुन्दरीजल सडकको गोकर्ण–नयाँपाटी … Read more

उत्तर भारतमा बस खोल्सामा खस्दा १२ जनाको मृत्यु « News24 : Premium News Channel

उत्तर भारतमा बस खोल्सामा खस्दा १२ जनाको मृत्यु « News24 : Premium News Channel

नयाँ दिल्ली । भारतको उत्तरी पहाडी राज्य हिमाञ्चल प्रदेशमा सोमबार बस खोल्सामा खस्दा कम्तीमा १२ जनाको मृत्यु भएको छ भने अन्य केही घाइते भएका छन् । हिमाञ्चल प्रदेशको कुल्लु जिल्लाको साँज उपत्यकामा सो दुर्घटना भएको हो । उक्त बसमा करिब २० जना सवार रहेको बताइएको छ । केही घाइतेको अवस्था गम्भीर भएकाले मृतकको सङ्ख्या अझ … Read more

इन्धन अभावका कारण श्रीलङ्कामा विद्यालय बन्दको घोषणा « News24 : Premium News Channel

इन्धन अभावका कारण श्रीलङ्कामा विद्यालय बन्दको घोषणा « News24 : Premium News Channel

कोलम्बो । इन्धन अभावका कारण श्रीलङ्कामा विद्यालय बन्दको घोषणा गरिएको छ । पहिलो चरणमा यही जुलाई ४ देखि एक हप्ता बन्द गर्ने घोषणा गरिएको हो । शिक्षा मन्त्रालयले सरकारको स्वामित्वमा रहेका र सरकारको स्वीकृतिमा सञ्चालन भएका सबै निजी विद्यालयहरू बन्द गर्ने निर्णय गरिएको जनाएको छ । विद्यालयहरू बन्द गरिएपछि इन्धनको खपत कम हुने विश्वासका साथ … Read more

काठमाडौँका भित्री सडकमा खाल्डैखाल्डा

काठमाडौँका भित्री सडकमा खाल्डैखाल्डा

२० असार ०७९, काठमाडौँ । काठमाडौँ ३२ का सुमन अधिकारी सडकमा रहेको हिलो आफ्नो पसल भित्रै पस्दा हैरान छन् । केही दिन पहिले मात्रै खानेपानीका लागि भन्दै सडक खनिएकामा अझै राम्रोसँग पुरिइसकेको छैन । वर्षा… Source link

नेपालमा हवाईजहाज भन्दा विमानस्थल धेरै – Online Khabar

नेपालमा हवाईजहाज भन्दा विमानस्थल धेरै – Online Khabar

हुम्लाको सिमिकोट विमानस्थल/फाइल तस्वीर २० असार, काठमाडौं । नेपालको आन्तरिक उडानमा हवाईजहाजको तुलनामा विमानस्थलको संख्या अधिक पुगेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणको तथ्यांक अनुसार अहिले देशभर त्रिभुवन विमानस्थलसहित ५३ वटा विमानस्थल निर्माण सम्पन्न भइसकेका छन् । तर, ३३ वटा मात्र सञ्चालनमा छन् । २० वटा विमानस्थलमा जहाज उड्दैनन् । यता, आन्तरिक उडानमा हवाईजहाजको संख्या … Read more