रामेछाप बस दुर्घटना : ज्यान गुमाउनेको सङ्ख्या १३ पुग्यो, ९ जनाको परिचय खुल्यो

रामेछाप बस दुर्घटना : ज्यान गुमाउनेको सङ्ख्या १३ पुग्यो, ९ जनाको परिचय खुल्यो

रामेछाप – रामेछापबाट काठमाण्डाैका लागि छुटेको बस दुर्घटना हुँदा ज्यान गुमाउनेको सङ्ख्या १३ जना पुगेको छ । नाै जनाको घटनास्थलमा र चार जनाको धुलिखेल अस्पतालमा उपचारका क्रममा ज्यान गएको प्रहरीले जनाएको छ ।  ज्यान गुमाउनेमध्ये अहिलेसम्म नौ जनाको मात्रै परिचय खुलेको छ । सुनापति गाउँपालिका ५ रामेछापका ठूलो तामाङ, सन्जु आलेमगर, विपना तामाङ र खटबहादुर … Read more

एक लाख ७० हजार घुससहित सव इञ्जिनियर पक्राउ « News24 : Premium News Channel

एक लाख ७० हजार घुससहित सव इञ्जिनियर पक्राउ « News24 : Premium News Channel

पर्सा । शहरी विकास तथा भवन कार्यालय पर्साका सव इञ्जिनियर रुपेशकुमार दुवेलाई प्रहरीले रु एक लाख ७० हजार घुससहित पक्राउ गरेको छ । वीरगञ्ज महानगरपालिका–१० स्थित भवन कार्यालयमा सेवाग्राहीबाट घुस लिँदै गरेको अवस्थामा वडा प्रहरी कार्यालय बिर्ताको टोलीले दुवेलाई आज पक्राउ गरेको हो । सव डिभिजन वन कार्यालय वसन्तपुर र सव डिभिजन वन कार्यालय मनवामा … Read more

दक्षिणकालीबाट नक्कली नोटसहित दुई जना पक्राउ « Lalitpur Khabar

दक्षिणकालीबाट नक्कली नोटसहित दुई जना पक्राउ « Lalitpur Khabar

२१ असार ०७९, काठमाडौं । नेपाल प्रहरीले नक्कली नोटसहित दुईजनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय दक्षिणकालीबाट खटिएको प्रहरी टोलीले सर्लाहीबाट काठमाडौँ आउँदैै गरेको ना३४प ५५७० नम्बरको पल्सर मोटरसाइकलमा सवार सर्लाही बसबरीया गाउँपालिका ३ का २६ वर्षीय प्रमोद ठाकुर र सोही स्थानका २५ वर्षीय गङ्गाकुमार यादवलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो ।जिल्ला प्रहरी … Read more

विश्वकर्मा, संग्रौला र नेपालीलाई भगत सर्वजित पुरस्कार- समाचार

विश्वकर्मा, संग्रौला र नेपालीलाई भगत सर्वजित पुरस्कार- समाचार

विश्वकर्मा, संग्रौला र नेपालीलाई भगत सर्वजित पुरस्कार- समाचार – कान्तिपुर समाचार कान्तिपुर नेटवर्कलगइन समाचार संग्रह गर्नको लागि लग इन गर्नुहोस् । नेपालको मनोरम हिमश्रृंखला अवलोकनको भाग्यशाली अवसर नतिजा हेर्नको लागि लगइन गर्नुहोस् । फेसबुकबाट लगइन अथवा पासवर्ड बिर्सनुभयो ? लगइन तपाईंको खाता छैन ?  साइन अप गर्नुहोस् । तपाईँको सल्लाह सुझाव We’re sorry, but this … Read more

कप्तान सन्दीप लामिछानेले लंका प्रिमियर लिग खेल्ने « News24 : Premium News Channel

कप्तान सन्दीप लामिछानेले लंका प्रिमियर लिग खेल्ने « News24 : Premium News Channel

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले श्रीलंकाको लंका प्रिमियर लिग (एलपीएल) टी–ट्वान्टी क्रिकेट खेल्ने भएका छन् । कप्तान सन्दीपलाई एलपीएलको ड्राफ्टमा मंगलबार डम्बुलाले विदेशी खेलाडीको कोटामा अनुबन्ध गरेको हो । डम्बुलाले सन्दीपलाई ४० हजार डलरमा अनुबन्ध गरेको हो । लंका प्रिमियर लिग जुलाई ३१ बाट सुरु हुनेछ । प्रतियोगितामा ५ टोलीले प्रतिस्पर्धा … Read more

गठ्ठाघरमा बसको ठक्करपछि स्कुटरमा सवार एकको मृत्यु, एक घाइते

गठ्ठाघरमा बसको ठक्करपछि स्कुटरमा सवार एकको मृत्यु, एक घाइते

२१ असार ०७९, भक्तपुर । भक्तपुरबाट काठमाडौँतर्फ तीव्र गतिमा जाँदै गरेको बा४ख २२१२ नंको बसले काठमाडौँतर्फ जाँदै गरेको बा७८प १०८३ नंको स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा सवार एकको मृत्यु भएको छ भने एक घाइते भएको छन् ।आज मध्यपुरथिमी नगरपालिका ३ गठ्ठाघरस्थित ट्राफिक कार्यालय अगाडि अरनिको राजमार्गमा भएको उक्त दुर्घटनामा स्कुटरमा सवार काठमाडौँ जडीबुटीस्थित बर्गर हाउसमा कार्यरत … Read more

सरकारले फिर्ता लियो नागरिकता विधेयक – Online Khabar

सरकारले फिर्ता लियो नागरिकता विधेयक – Online Khabar

२१ असार, काठमाडौं । सरकारले प्रतिनिधिसभामा विचाराधीन रहेको नागरिकतासम्बन्धी विधेयक फिर्ता लिएको छ । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले नागरिकता विधेयक फिर्ता लिने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । सरकारले २०७५ सालमै ल्याएको नागरिकता विधेयकमा प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले छलफल सकेर बहुमतले प्रतिवेदन पारित गरी प्रतिनिधिसभा बैठकमा पेश गरिसकेको छ । तर उक्त … Read more

हेटौंडा–इनरुवा प्रसारणलाइनमा पूर्वमन्त्री गिरीको मुद्दा सर्वोच्चद्वारा खारेज- समाचार

हेटौंडा–इनरुवा प्रसारणलाइनमा पूर्वमन्त्री गिरीको मुद्दा सर्वोच्चद्वारा खारेज- समाचार

काठमाडौँ — नेपाल–भारत विद्युत् प्रसारण तथा व्यापार आयोजनाको महत्त्वपूर्ण हिस्साका रूपमा रहेको हेटौंडा–ढल्केबर–इनरुवा ४ सय केभी प्रसारणलाइनको रुट परिवर्तन माग गर्दै पूर्वमन्त्री सरिता गिरीले दायर गरेको मुद्दा खारेज भएको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र सुष्मालता माथेमाको मंगलबारको संयुक्त इजलाशले उक्त मुद्दाको रिट खारेजको फैसला गरेको हो । सिरहाको लहान नगरपालिका र कडरियामा प्रसारणलाइनको रुट … Read more

सोनमा गाउँपालिकाको बजेट ४३ करोड रुपैयाँभन्दा बढी

सोनमा गाउँपालिकाको बजेट ४३ करोड रुपैयाँभन्दा बढी

महोत्तरी – सोनमा गाउँपालिका कार्यालयले आर्थिक वर्ष २०७९/०८० को अनुमानित बजेट र नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ ।  आज मङ्गलवार गाउँपालिकाकाे सभा हलमा आयोजित कार्यक्रममा आउँदाे वर्षका लागि ४३ करोड रुपैयाँभन्दा बढीकाे बजेजेट प्रस्तुत गरिएको हो । गाउँपालिका अध्यक्ष विशेश्वरप्रसाद यादवले ४३ करोड ९८ लाख ४३ हजार रुपैयाँकाे बजेट प्रस्तुत गर्नुभएकाे हाे ।  बजेटमा … Read more

योजना आयोगका ६ पूर्वउपाध्यक्षले भने–‘बजेटबारे मन्त्रिपरिषद्, संसद् र संवैधानिक निकायले छानबिन गरुन्’- समाचार

योजना आयोगका ६ पूर्वउपाध्यक्षले भने–‘बजेटबारे मन्त्रिपरिषद्, संसद् र संवैधानिक निकायले छानबिन गरुन्’- समाचार

‘संसद्भित्रै सहमति खोज्ने विकल्प हुँदाहुँदै विधेयक नै फिर्ता लिनु संसदीय अभ्यास विपरित’ ‘विधेयकमाथिको छलफलका लागि राज्यको लगानी र सांसदहरुको समयको बर्बाद’ चुनाव अघि नागरिकता वितरण गर्नेगरी नयाँ विधेयक ल्याइँदै, नयाँ विधेयकमा पनि फेरि पुरानै प्रक्रिया अबलम्बन गर्नुपर्ने काठमाडौँ — संघीय संसदको प्रतिनिधिसभमा चार वर्षदेखि विचाराधीन ‘नेपाल नागरिकता (पहिलो संशोधन) ऐन, २०६३ लाई संशोधन गर्न बनेको … Read more