न्युयोर्कमा सुरु भयो ‘हाई लेभल पोलिटिकल फोरम’ July 6, 2022July 6, 2022 by admin संयुक्त राष्ट्र संघ (यूएन) को मुख्यालयमा ‘हाई लेभल पोलिटिकल फोरम–२०२२’ को मंगलबार सुरुआत भएको छ । उक्त फोरममा नेपालको तर्फबाट न्युयोर्कस्थित संयुक्त राष्ट्र संघका लागि नेपालका स्थायी प्रतिनिधि प्रमुख अमृतकुमार राईले सम्बोधन गरेका थिए । Source link