कोरोनापछि उघ्रँदै रङ्गमञ्चको पर्दा

कोरोनापछि उघ्रँदै रङ्गमञ्चको पर्दा

काठमाण्डाै – कोरोना भाइरस महामारीका कारण अरु क्षेत्रजस्तै मनोरञ्जनको क्षेत्र पनि लामो समयसम्म खुम्चियो । पहिलोदेखि तेस्रो लहरसम्म आइपुग्दा यो क्षेत्र निभ्नै लागेको बत्ती जस्तै धिपधप अवस्थासम्म पुग्यो । न झ्याप्पै निभ्यो, न उज्यालो दिने गरी बल्यो नै । तर कोरोनाको तेस्रो लहरपछि भने रङ्गमञ्चको क्षेत्रमा आशाको दियो बल्छ कि भन्ने सङ्केत द… Source link

बच्चाको स्वास्थ्यमा असर गर्ने जी ल्याबोरेटरीबाट उत्पादित भिटामिन डी–३ प्रयोगमा प्रतिबन्ध

बच्चाको स्वास्थ्यमा असर गर्ने जी ल्याबोरेटरीबाट उत्पादित भिटामिन डी–३ प्रयोगमा प्रतिबन्ध

२३ असार, काठमाडौं । औषधि व्यवस्था विभागले भारतीय कम्पनी जी ल्याबोरेटरीबाट उत्पादित बायोडी ड्रप (भिटामिन डी-३) प्रयोगमा प्रतिबन्ध लगाएको छ । विभागले यो ड्रप्स विभागमा दर्ता नभएको र यसको प्रयोग गरिएका बच्चाहरुको स्वास्थ्यमा विभिन्न नकारात्मक असर (एडभर्स इफेक्ट) देखिएको जनाएको छ । उक्त औषधि दर्ता नभएको भन्दै विभागले नेपालमा आयात तथा बिक्री वितरण नगर्न समेत … Read more

संस्कृतिविद् सत्यमोहन जोशीद्वारा महाकाव्य ‘दङ्गि उर्वशी’ विमोचन

संस्कृतिविद् सत्यमोहन जोशीद्वारा महाकाव्य ‘दङ्गि उर्वशी’ विमोचन

काठमाण्डाै – संस्कृतिविद् सत्यमाेहन जाेशीले महाकाव्य ‘दङ्गि उर्वशी’ काे विमाेचन गर्नुभएकाे छ । कवि डा. गाेविन्द आचार्यले लेख्नुभएकाे महाकाव्यकाे जाेशीले हिजाे साेमवार विमाेचन गर्नुभएकाे हाे । ललितपुरकाे आफ्नै निवासमा महाकाव्य विमाेचन गर्दै संस्कृतिविद् जाेशीले इतिहास, साहित्य र संस्कृति हाम्रा वैभव भएकाे बताउनुभयाे । विमाेचित महाकाव्यमा पनि मिथक संस्कृतिकाे प्रयाेग भएकाेमा आफूलाई खुसी लागेकाे उहाँले बताउनुभयाे ।  … Read more

भूपेन्द्र थापा मगर बने चाैथाे नेपाल आइडल

भूपेन्द्र थापा मगर बने चाैथाे नेपाल आइडल

काठमाण्डाै – नेपाल आइडल सिजन-४ को उपाधि भैरहवाका भूपेन्द्र थापा मगरले जितेका छन् ।  यस्तै झापाका नामगेल तामाङ फस्ट रनरअप र  रामेछापका रञ्जित नेपाली सेकेन्ड रनरअप घोषित भए । गएराति सम्पन्न ग्रान्ड फिनालेमा दर्शकको भोटको आधारमा अन्य चार प्रतिस्पर्धीलाई पछि पार्दै भूपेन्द्रले उपाधि जितेका हुन् ।  उपाधि विजेता भूपेन्द्रले ट्रफीसँगै ३० लाख रुपैयाँ नगद प्राप्त गरेका छन्। त्यस्तै … Read more

प्रदेश-१ मा ६३ प्रतिशत पूँजीगत खर्च

प्रदेश-१ मा ६३ प्रतिशत पूँजीगत खर्च

२३ असार, विराटनगर । प्रदेश १ सरकारले चालु आर्थिक वर्षमा करिब ६३ प्रतिशत पुँजीगत खर्च गरेको छ । २०७८–०७९ मा विनियोजन गरेको पुँजीगत तर्फको १८ अर्ब ६ करोड ३० लाख ८५ हजारमध्ये ११ अर्ब ५५ करोड ८३ लाख २३ हजार रुपैयाँ खर्च भएको प्रदेश लेखा नियन्त्रण कार्यालय विराटनगरले जानकारी दिएको छ । प्रदेश सरकारको चालु … Read more

आज विश्व कविता दिवस : विभिन्न कार्यक्रम गरी मनाइँदै

आज विश्व कविता दिवस : विभिन्न कार्यक्रम गरी मनाइँदै

काठमाण्डाै – विश्व कविता दिवस आज, विभिन्न कार्यक्रम गरी मनाइँदै छ । दिवसको अवसरमा विभिन्न साहित्यिक संस्थाले विशेष कार्यक्रम गर्दैछन् । सन् १९९९ मा संयुक्त राष्ट्र सङ्घको शैक्षिक तथा सांस्कृतिक सङ्गठन युनेस्कोले मार्च २१ तारिखलाई विश्व कविता दिवसका रुपमा मनाउने घोषणा गरेपछि दिवस मनाउन थालिएको हो । कविताले मानिसको वाक स्वतन्त्रतालाई बल पुर्याउने भएकाले समृद्ध समाजका लागि कवितालाई महत्त्वपूर्ण … Read more

निवर्तमान अर्थमन्त्री शर्मासँग बदला लिन खोजिएको होइन : सांसद अधिकारी

निवर्तमान अर्थमन्त्री शर्मासँग बदला लिन खोजिएको होइन : सांसद अधिकारी

२३ असार, काठमाडौं । निवर्तमान अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न गठित संसदीय विशेष समितिका सदस्य एवं नेकपा (एमाले) का सांसद खगराज अधिकारीले आफूहरुले पूर्वाग्रह राखेर अनुसन्धान नगर्ने बताएका छन् । बिहीबार प्रतिनिधिसभा बैठकपछि सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले शर्मालाई दोषी करार गर्ने पूर्वाग्रह अनुसार काम नगर्ने बताए । ‘संविधान भन्दा माथि कोही पनि होइन । … Read more

कृष्णसारका कष्ट

कृष्णसारका कष्ट

क्षेत्रीय प्रशासन कार्यालय सुर्खेतमा काम गर्दा बर्दियाको कृष्णसार संरक्षण क्षेत्रको अवलोकन गर्ने योजना बनाएँ । कृष्णसारलाई संरक्षण गर्न सरकारले खैरापुरमा संरक्षण क्षेत्र बनाएको छ । बर्दिया जिल्लाको गुलरिया नगरपालिका, खैरापुरमा कृष्णसार संरक्षण क्षेत्र छ । हरिण, चित्तल, बाह्रसिङ्गे, जरायो, रतुवा मृग, कस्तुरी मृग जस्ता मृगका प्रजाति ज… Source link

कर्णाली उत्सवको तेस्रो संस्करण आजदेखि सुरु

कर्णाली उत्सवको तेस्रो संस्करण आजदेखि सुरु

सुर्खेत – कुडा कर्णालीका भन्ने मूल नाराका साथ कर्णाली उत्सवको तेस्रो संस्करण आज शुक्रवारदेखि सुरु भएको छ । ऋति फाउन्डेशनको आयोजनामा आजदेखि तीन दिनसम्म कर्णाली उत्सव सञ्चालन हुनेछ । कर्णालीलाई चिन्ने र चिनाउने उद्देश्यले फाउन्डेशनले विभिन्न सङ्घ–संस्थाको समन्वय तथा सहकार्यमा हरेक वर्ष कर्णालीका विविध विषयमा बहस गर्न उत्सवको आयोजना गर्दै आएको छ । कर्णाली उत्सवको … Read more

सीपीसीका विदेश विभाग प्रमुख लिउ जियानचाओ नेपाल आउँदै

सीपीसीका विदेश विभाग प्रमुख लिउ जियानचाओ नेपाल आउँदै

२३ असार, काठमाडौं । चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी)का नवनियुक्त विदेश विभाग प्रमुख लिउ जियानचाओ आउँदो आइतबार नेपाल भ्रमणमा आउने भएका छन् । परराष्ट्र मन्त्रालय स्रोतले जियानचाओको भ्रमण पुष्टि गरेको छ । ‘यो सद्भाव भ्रमण हो,’ मन्त्रालय स्रोतले भनेका छन्, ‘जिम्मेवारी सम्हालिसकेपछि सामान्यतः भाइचारा र पार्टी सम्बन्ध भएका सबै जसो पार्टीसँग भेटघाट र प्रत्यक्ष कुराकानी गर्ने … Read more