अखिल क्रान्तिकारीको विवाद मिलाउन सुझाव समिति गठन

अखिल क्रान्तिकारीको विवाद मिलाउन सुझाव समिति गठन

२५ असार, काठमाडौं । नेकपा (माओवादी केन्द्र) विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) मा देखिएको विवाद मिलाउनका लागि सुझाव समिति गठन गरेको छ । आज शनिबार बसेको पार्टी स्थायी समिति बैठकले तीन जना पूर्वविद्यार्थी नेताहरू सम्मिलित सुझाव समिति गठन गरेको हो । समितिमा पूर्व विद्यार्थी नेता रमेश मल्ल, नरेन्द्र न्यौपाने र रत्न ढकाल रहेका छन् । उनिहरूले … Read more

राजीनामा दिन श्रीलंकाका प्रधानमन्त्री तयार

राजीनामा दिन श्रीलंकाका प्रधानमन्त्री तयार

२५ असार, काठमाडौं । श्रीलंकाका प्रधानमन्त्री रनिल विक्रमासिंघेले आफूले राजीनामा दिन तयार रहेको बताएका छन् । आन्दोलनकारीले राष्ट्रपति कार्यालय कब्जामा लिएपछि सर्वदलीय बैठक बोलाएका प्रधानमन्त्री विक्रमासिंघेले राजीनामा दिन र सर्वदलीय सरकार गठनका लागि बाटो खोल्न तयार रहेको बताएका हुन् । डेली मिरर श्रीलंकाको सहयोगमा Source link

श्रीलंकामा प्रदर्शनकारीले घेरे राष्ट्रपति निवास

श्रीलंकामा प्रदर्शनकारीले घेरे राष्ट्रपति निवास

२५ असार, काठमाडौं । श्रीलंकामा प्रदर्शनकारीहरुले राष्ट्रपतिको सरकारी निवासमा घेराउ गरेका छन् । हजारौं प्रदर्शनकारीको भिडले राजधानी कोलम्बोमा प्रदर्शन गर्दै प्रहरीको अवरोध पन्छाउँदै राष्ट्रपतिको निवाससम्म पुगेर शनिबार प्रदर्शन गरेको हो । श्रीलंकामा आर्थिक मन्त्री चर्किएपछि भइरहेको श्रृङ्खलावद्ध प्रदर्शन भइरहेको छ र यस क्रममा शनिबार भएको प्रदर्शन ठूलोमध्येको एक हो । श्रीलंकाको राष्ट्रिय झण्डा र हेलमेट … Read more

प्रोटोनले ल्यायो एक्सचेन्ज अफर, के-के पाइन्छ सुविधा?

प्रोटोनले ल्यायो एक्सचेन्ज अफर, के-के पाइन्छ सुविधा?

ग्राहकले स्पट एक्सचेन्ज, पुराना सवारी साधनको तत्काल मूल्यांकन, २० प्रतिशत डाउनपेमेन्ट, एक्सचेन्ज बोनस, निःशुल्क बीमा र एक वर्षका लागि निःशुल्क सडक करजस्ता सुविधा यो योजनामा पाउने कम्पनीले जनाएको छ।  Source link

१०२ जनामा कोरोना संक्रमण पुष्टि

१०२ जनामा कोरोना संक्रमण पुष्टि

२५ असार, काठमाडौं । पछिल्लो २४ घण्टामा थप १०२ जनालाई कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरमा २६१५ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । यससँगै देशभर संक्रिय संक्रमितको संख्या ६०५ पुगेको छ । १५३९ पीसीआर परीक्षणमा ७२ र एक हजार ७६ एन्टिजेन परीक्षणमा ३० … Read more

एमालेसँग सहकार्यको ढोका खुलेकै छैन : माधव नेपाल

एमालेसँग सहकार्यको ढोका खुलेकै छैन : माधव नेपाल

२५ असार,बुटवल । नेकपा (एकीकृत समावादी)का अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेले आफ्नो दलसँग सहकार्यको ढोका खोल्दै नखोलेको बताएका छन् । समाजवादी प्रेस संगठनले बुटवलमा गरेको पत्रकार भेटघाटमा अध्यक्ष नेपालले आफ्नो पार्टी गठनपछि एमालेले बन्द गरेको सहकार्यको ढोका अझै नखुलेको बताएका हुन् । ‘एमालेले सहकार्यको ढोका खोलेकै छैन,अनि कहांबाट बन्द हुनु ?’ पत्रकारले आउँदो चुनावमा एमालेसँग … Read more

‘वर एण्ड वधु’ छायांकनका लागि रोमानिया उडे आँचल र हिमेश

‘वर एण्ड वधु’ छायांकनका लागि रोमानिया उडे आँचल र हिमेश

काठमाडौं । प्रेम र विवाहको कथावस्तुमा निर्माण हुन लागेको फिल्म ‘वर एण्ड वधु’को छायांकन शनिबारदेखि युरोपेली मुलुक रोमानियामा हुने भएको छ । फिल्म छायांकनका लागि आँचल शर्मा र हिमेश पन्तको कलाकार टोली त्यसतर्फ प्रस्थान गरेको छ । टर्किस एयरलाइन्सबाट रोमानिया प्रस्थान गरेको टोलीमा नृत्य निर्देशक कविराज गहतराज र सहअभिनेत्री सृष्टि खड्का समेत छन् । निर्देशक … Read more

समयमा तलब नपाएको र कम पाएको भन्दै पत्रकार महासंघमा ३०० उजुरी

समयमा तलब नपाएको र कम पाएको भन्दै पत्रकार महासंघमा ३०० उजुरी

२५ असार, काठमाडौं । नेपाल पत्रकार महासंघमा समयमा तलब नपाएको र कम तलब पाएको भन्दै ३०० उजुरी परेको छ । महासंघका अध्यक्ष बिपुल पोख्रेलले पत्रकार महासंघमा आफू अध्यक्ष भएर आएपछि मात्रै ३०० उजुरी परेको जानकारी दिएका हुन् । शनिबार ‘श्रमजीवी पत्रकार ऐन कार्यान्वयनको अवस्था, चुनौती र भावी रणनीति’ विषयक प्रदेशस्तरीय अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष … Read more

अन्तर्घातको छानबिन गर्न माओवादीले बनायो ३ सदस्यीय समिति

अन्तर्घातको छानबिन गर्न माओवादीले बनायो ३ सदस्यीय समिति

२५ असार, काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले गत वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनमा अन्तरघात भएको भन्दै छानबिन समिति बनाएको छ । आज पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा बसेको स्थायी सिमिति बैठकले चुनावमा भएको अन्तर्घातको विषयमा छानबिन गर्न अनुशासन आयोगका अध्यक्ष टंक राईको संयोजकत्वमा तीन सदस्यी समिति गठन गरेको हो पार्टी प्रवक्ता कृष्णबहादुर महराले … Read more

३२ एसपी एसएसपी बढुवामा सिफारिस (सूचीसहित)

३२ एसपी एसएसपी बढुवामा सिफारिस (सूचीसहित)

२५ असार, काठमाडौं । गृहमन्त्रालयले ३२ जना प्रहरी उपरीक्षक (एसपी) लाई प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) बढुवामा सिफारिस गरेको छ । आज शनिबार बसेको बढुवा समितिको बैठकले ३२ जना एसपीलाई सम्बन्धित समूहमा एसएसपीमा बढुवा गर्न सिफारिर गरेको हो । बढुवा सिफारिसको पहिलो नम्बरमा प्रहरी प्रधान कार्यालय सुरक्षा सेवा व्यवस्थापन निर्देशनालय अंगरक्षण गण नक्सालका एसपी गणेश चन्द … Read more