खोकनाका किसानलाई धान गोड्ने चटारो (फोटो फिचर)


२४ असार, काठमाडौं । देशभर रोपाइँ भइरहँदा ललितपुर खोकनाका किसानलाई भने धान गोड्न भ्याई नभ्याई छ ।

झरीको पर्वाह नगरी उनीहरु असार महिनामै धान गोड्न व्‍यस्त देखिन्छन् ।

हेर्नुस् तस्वीरहरु : 





Source link

Leave a Comment