खराब ब्याटिङ गर्दा नामिबियासँग नेपाल पराजित, अंक तालिकामा पछि पर्‍यो

खराब ब्याटिङ गर्दा नामिबियासँग नेपाल पराजित, अंक तालिकामा पछि पर्‍यो

आइसिसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत नेपाल, नामिबिया र स्कटल्यान्डबीचको त्रिकोणात्मक सिरिजमा नामिबियाले नेपाललाई ४० रनले पराजित गरेको छ। Source link

प्रचण्डलाई चीनको सन्देश : वामपन्थीहरु मिलिदिए हुन्थ्यो

प्रचण्डलाई चीनको सन्देश : वामपन्थीहरु मिलिदिए हुन्थ्यो

२७ असार, काठमाडौं । नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) का विदेश विभाग प्रमुख लिउ जियानचाओ नेतृत्वको टोलीले सोमबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवासमै पुगेर भेटवार्ता गरेका छन् । संयुक्त भेटमा प्रचण्डसँगै माओवादी केन्द्रका नेताहरु नारायणकाजी श्रेष्ठ, कृष्णबहादुर महरा, देव गुरुङ, वर्षमान पुन, पम्फा भुसाल, राम कार्की पनि सहभागी थिए ।  माओवादी … Read more

कांग्रेस बैठक : संस्थापन पक्षकै नेता गठबन्धनको विपक्षमा

कांग्रेस बैठक : संस्थापन पक्षकै नेता गठबन्धनको विपक्षमा

२७ असार, काठमाडौं । नेपाली कांग्रेसको संस्थापनपक्षकै नेताहरुले संघ र प्रदेशको चुनावमा गठबन्धन गर्न नहुने सुझाव नेतृत्वलाई दिएका छन् । सोमबार सुरु भएको केन्द्रीय समितिको बैठकमा केन्द्रीय सदस्य गुरु बराल र सुदूरपश्चिमका सभापति वीरबहादुर बलायरले गठबन्धन गर्न नहुने मत राखेका हुन् । स्थानीय तहको निर्वाचनमा कांग्रेसले नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी … Read more

 टिपरभित्र बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा चालक पक्राउ 

 टिपरभित्र बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा चालक पक्राउ 

२७ असार, काठमाडौं । प्रहरीले टिपरभित्र १७ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा चालकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दोलखाको गौरीशंकर गाउँपालिका–८ घर भएका ३२ वर्षीय ज्ञानबहादुर नेपाली छन् । उनलाई प्रहरी वृत्त, थानकोटको टोलीले कलंकीबाट पक्राउ परेको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी दिनेशराज मैनालीले अनलाइनखबरलाई बताए । उनका अनुसार घटना गत शुक्रबार राति १०ः१० … Read more

गठबन्धनको त्रास हटाउन ओलीको ३५ पन्ने अपानि

गठबन्धनको त्रास हटाउन ओलीको ३५ पन्ने अपानि

२७ असार, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पाँच दलीय गठबन्धनलाई लिएर पार्टीका नेता कार्यकर्तामा रहेको ‘भय’ हटाउने प्रयास गरेका छन् । एमालेले पहिलो शक्ति बन्ने दाबी गरेको स्थानीय चुनावको परिणाम गठबन्धनको पक्षमा आएको छ । अब प्रदेश र प्रतिनिधि सभा चुनावमा पनि गठबन्धन कायम रहे प्रतिकुल हुने भन्दै एमालेमा वाम गठबन्धन गर्नुपर्ने … Read more

बर्षाको कामना गर्दै वनसखण्डी मठमा पूजापाठ

बर्षाको कामना गर्दै वनसखण्डी मठमा पूजापाठ

२७ असार, सप्तरी । बर्षाको कामना गर्दै सप्तरीमा पूजापाठ गरिएको छ । तिरहुत गाउँपालिका– ५ लोहजारास्थित बाबा वनसखण्डी मठमा प्रमुख जिल्ला अधिकारीसहित सरकारी कार्यालयका प्रमुखहरुले सामूहिक रुपमा पूजा गर्दै बर्षाको कामना गरेका छन् । प्रमुख जिल्ला अधिकारी जनार्दन गौतम, जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक अभिनारायण काफ्ले सहितका सुरक्षा अधिकारी र सरकारी कार्यालयका प्रमुखहरुले मठमा … Read more

बाजुरामा एमालेले जोगायो जिल्ला समन्वय समिति

बाजुरामा एमालेले जोगायो जिल्ला समन्वय समिति

२७ असार, डोटी। बुढीगंगा नगरपालिकाको जितसँगै बाजुरा जिल्लाको समन्वय समिति एमालेको बन्ने पक्का भएको छ । बैशाख ३० गते भएको मतदानमा धाँधली भएको निष्कर्ष निकाल्दै निर्वाचन आयोगले असार २३ गने पुनः मतदान गराएको थियो । आईतवार सार्वजनिक भएको परिणाम अनुसार नगर प्रमुखमा एमालेका उम्मेदवार रामवहादुर बानियाँ र उप-प्रमुखमा एमालेकै माया कुमारी खड्का (कुँवर) निर्वाचित भए … Read more

लगानी बोर्डले पीपीपी परियोजनाको पाइपलाइन तयार गर्ने

लगानी बोर्डले पीपीपी परियोजनाको पाइपलाइन तयार गर्ने

२७ असार, काठमाडौं । लगानी बोर्डले सार्वजनिक निजी साझेदारी (पीपीपी) परियोजनाको पाइपलाइन बनाउने भएको छ । बोर्डले लगानीयोग्य, विश्वसनीय, दीगो एवं राष्ट्रिय प्राथमिकता अनुरूपका सार्वजनिक–निजी साझेदारीका परियोजना पूर्वतयारीसहित परियोजना बैंकमा सूचीकृत गर्न कार्यविधि बनाउने भएको छ । सोही क्रममा कार्यविधिमा विभिन्न सरोकारवालाबाट सुझाव तथा पृष्ठपोषण प्राप्त गर्ने उद्देश्यले सोमबार कार्यशाला आयोजना गरिएको छ । कार्यशालामा … Read more

व्यवसायिक ग्यासको बिक्री मूल्य प्रतिसिलिन्डर २४ सय रुपैयाँ !

व्यवसायिक ग्यासको बिक्री मूल्य प्रतिसिलिन्डर २४ सय रुपैयाँ !

२७ असार, काठमाडौं । खाना पकाउने ग्यासको मूल्यबारे अध्ययन गर्न गठित उपसमितिले व्यवसायिक प्रयोजनका लागि परल मूल्यमै बिक्री गर्न आयल निगमलाई सिफारिस गरेको छ । गुणस्तर तथा नापतौल विभागका महानिर्देशक दिनानाथ मिश्रको संयोजकत्वमा गठित उपसमितिले घरायसी उपभोक्ताका लागि हालकै मूल्य र व्यवसायिक खपतका लागि परल मूल्यमै ग्यास बिक्री गर्न सिफारिस गरेको आयल निगमका कार्यकारी निर्देशक … Read more

धनगढीको नगरसभामा पत्रकार विष्टलाई रोक लगाएकोप्रति पत्रकार महासंघको आपत्ति

धनगढीको नगरसभामा पत्रकार विष्टलाई रोक लगाएकोप्रति पत्रकार महासंघको आपत्ति

२७ असार, धनगढी। कैलालीको धनगढी उपमहानगरपालिकाको नगरसभामा पत्रकारलाई रोक लगाएकोप्रति नेपाल पत्रकार महासंघ कैलालीले गम्भीर आपत्ति जनाएको छ । सोमबार महासंघका अध्‍यक्ष हिमालय जोशीले विज्ञप्ति जारी गर्दै नगरसभा चलिरहेको अवस्थामा पत्रकार जनक विष्टलाई रोक लगाएकोप्रति गम्भीर आपत्ति जनाएको हो । विज्ञप्तिमा भनिएको छ, ‘ नगरसभाजस्तो जनताको प्रत्‍यक्ष सरोकारको विषयमा प्रत्यक्ष रिपोर्टिङ गर्न गएका पत्रकारले उपमहानगरपालिकाका … Read more