नेपाली भूमि अरू देशलाई प्रयाेग गर्न दिँदैनाैँ : अध्यक्ष नेपाल

नेपाली भूमि अरू देशलाई प्रयाेग गर्न दिँदैनाैँ : अध्यक्ष नेपाल

काठमाण्डाै – नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल र चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) का विदेश विभाग प्रमुख लिउ जियान्चिओबीच भेटवार्ता भएको छ । आज मङ्गलवार दिउँसाे अध्यक्ष नेपाल र लिउबीच काठमाण्डाैकाे एक होटलमा भेट भएको हो ।  भेटपछि सञ्चारकर्मीसँगको कुराकानीमा अध्यक्ष नेपालले नेपाल र चीनबीचको सम्बन्धका बारेमा कुरा गरेको बताउनुभयो । उहाँले चिनियाँ पक्षबाट … Read more

अलग भए उपेन्द्र र बाबुराम

अलग भए उपेन्द्र र बाबुराम

२८ असार, काठमाडौं । पार्टी एकीकरण गरेको तीन वर्षपछि उपेन्द्र यादव र डा. बाबुराम भट्टराई अलग भएका छन् । जनता समाजवादी पार्टी (जसपा)को फुटले औपचारिकता पाउन भने केही दिन लाग्ने दुबै पक्षका नेताहरुले बताएका छन् । उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम र भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीबीच २६ वैशाख २०६६ मा एकता भएर समाजवादी … Read more

डेढ अर्ब ऋणमा बनेको चोभार बन्दरगाह ‘सेतो हात्ती’ बन्ने जोखिम

डेढ अर्ब ऋणमा बनेको चोभार बन्दरगाह ‘सेतो हात्ती’ बन्ने जोखिम

२८ असार, काठमाडौं । गत २२ चैतमा चोभारस्थित सुख्खा बन्दरगाहको उद्घाटन गर्दै प्रधानमन्त्री शेरबहादुर देउवाले भनेका थिए, ‘यो बन्दरगाहले काठमाडौंलाई अन्तर्राष्ट्रिय व्यापारको हब बनाउँछ ।’ काठमाडौं उपत्यकाबाट हुने व्यापारमा सहजीकरण हुने, व्यापारको लागत घट्ने र वस्तु तथा सेवाको आयात-निर्यात थप व्यवस्थित भई प्रतिस्पर्धी पनि हुने प्रधानमन्त्री देउवाको दावी थियो । तर विश्व बैंकको एक अर्ब … Read more

एमालेको अर्थ विभागका एम अधिकारी को हुन् ?

एमालेको अर्थ विभागका एम अधिकारी को हुन् ?

२८ असार, काठमाडौं । मंगलबार नेकपा एमालेले जारी गरेको अन्तरपार्टी निर्देशन (अपनि) मा अर्थ तथा योजना विभाग सदस्यमा ‘एम. अधिकारी, खोटाङ’ को नाम देखेपछि नेपाल राष्ट्र बैंकभित्र खैलाबैला भयो । गभर्नर महाप्रसाद अधिकारीको नाम हुनसक्ने भन्दै एमाले निकट एक कार्यकारी निर्देशकले आर्थिक विभागका अन्य सदस्यलाई फोन गरेर सोधे– ‘एम अधिकारी’ भनेको गभर्नरसा‘ब त हैनन् ? … Read more

नेपाल फर्काइयो चोरेर अमेरिका लगिएका ७०० वर्ष पुराना टुँडाल

नेपाल फर्काइयो चोरेर अमेरिका लगिएका ७०० वर्ष पुराना टुँडाल

२८ असार, काठमाडौं । काठमाडौंको टेकु नजिकै हृयुमत टोलस्थित नारायण मन्दिरबाट चोरी भएर अमेरिका पुगेका  करिब ७०० वर्ष  पुराना पुरातात्विक टुँडालहरू नेपालमा फर्काइएको छ । १९८०को दशकमा नारायण मन्दिरबाट हराएका १२-१३ औं शताब्दीका दुई टुँडालहरू बुधबार नेपाल फिर्ता ल्याइएको हो । एक अमेरिकी कलाप्रेमी नागरिकले न्युयोर्कस्थित नेपाली कन्सुलेट जनरलमार्फत ती कलाकृतिहरू नेपाल फिर्ता गराएको नेपालस्थिति … Read more

राजनीतिको दोबाटोमा बाबुराम

राजनीतिको दोबाटोमा बाबुराम

२८ असार, काठमाडौं । संविधान बनेलगत्तै दुई दशकभन्दा बढी समय आफ्नो ऊर्जा खर्चेको पार्टी तत्कालिन एकीकृत नेकपा माओवादी परित्याग गर्दै डा. बाबुराम भट्टराईले नयाँ शक्ति पार्टी गठन गरेका थिए । विशाल आमसभाबीच ३० जेठ ०७३ मा काठमाडौंको रंगशालाबाट नयाँ शक्ति पार्टीको घोषणा गर्दा ठूला राजनीतिक दलका नेताहरू समेत तरंगित भएका थिए । पार्टी गठनका लागि … Read more

डा. शेखरको प्रतिवादमा उत्रियो संस्थापन

डा. शेखरको प्रतिवादमा उत्रियो संस्थापन

२८ असार, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिमा संस्थापन समूहका नेताहरुले डा. शेखर कोइराला समूहको प्रतिवाद गरेका छन् । होटल–होटलमा भेला गरेर गुट चलाएको, सभापतिको बद्ख्वाइँ गरेको भन्दै उनीहरुले शेखर समूहले महाधिवेशनमा व्यहोरेको पराजय स्वीकार गर्न नसकेको आरोप लगाएका छन् । सोमबार पार्टीको केन्द्रीय कार्यसमितिको बैठकअघि शेखर समूहले छुट्टै भेला गरेको थियो, जसले सभापति देउवामाथि … Read more

संसदमा बल्ल तात्यो एमाले

संसदमा बल्ल तात्यो एमाले

फाइल तस्वीर । २८ असार, काठमाडौं । कार्यकाल सकिने बेलामा नेकपा एमालेले संसदमा आफ्नो उपस्थिति बलियो बनाउन थालेको छ । एमाले अध्यक्षसमेत रहेका तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले विघटन गरेको प्रतिनिधि सभा सर्वोच्च अदालतले पुनर्स्थापना गरिदिएपछि लामो समयसम्म एमालेले संसद चल्न दिएन । गत जेठमा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने बेलामा संसद अवरोध अन्त्य गरेको … Read more

पोखरीमा डुबेर दुई बालिकाको मृत्यु

पोखरीमा डुबेर दुई बालिकाको मृत्यु

२८ असार, सप्तरी । सप्तरीको कञ्चनरुप नगरपालिका–५ मा मंगलबार पोखरीमा डुबेर एकै गाउँका दुईजना बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा कञ्चनरुप नगरपालिका–५ बस्ने सुकदेव सदाको १३ वर्षीया छोरी रजनी सदा र जितन सदाकी १४ वर्षीया छोरी सेन्द्री सदा रहेको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । प्रहरीका अनुसार अत्यधिक गर्मी बढेका कारण सात÷आठ जना … Read more

चिनियाँ नेतासँगको भेटबारे गगन थापाले भने : बीआरआईबारे कुरा उठायौं

चिनियाँ नेतासँगको भेटबारे गगन थापाले भने : बीआरआईबारे कुरा उठायौं

२८ असार, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) विदेश विभाग प्रमुख लिउ जियानचाओसँगको भेटमा बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) बाट नेपालले लाभ लिने विषयमा कुराकानी भएको बताएका छन् । आइतबार नेपाल भ्रमणमा आएका चिनियाँ नेताले प्रधानमन्त्री शेरबहादुर देउवा र कांग्रेस नेताहरुसँग छलफल गरेका थिए । उक्त भेटबारे विभिन्न अनुमानहरु बाहिरिएको … Read more