चलचित्र ‘अभियान’ लाई पिजी सटिफिकेट – Purbeli News

चलचित्र ‘अभियान’ लाई पिजी सटिफिकेट – Purbeli News

इटहरी / चलचित्र ‘अभियान’ ले पिजीसटिफिकेट पाएको छ। सोमबार सूचना तथा सञ्चार मन्त्रालयको सभाहलमा केन्द्रीय चलचित्र जाँच समितिका सदस्यहरुले फिल्म हेरेपछि ‘अभियान’ लाई पिजीसर्टिफिकेट दिएको हो।यो फिल्म हेर्नका लागि १६ वर्षभन्दा मुनिका दर्शकलाई अभिभावक साथमै ल्याउनुपर्ने भनिएको छ। ऐतिहासिक तामाङ थाक थलो ‘ किपट’ को कथामा निमार्ण भएको चलचित्रको ट्रेलर ओ एस आर मार्फत सार्वजनिक … Read more

धेरै फेसबूक चलाउने मानिस दुखी हुन्छन् !

धेरै फेसबूक चलाउने मानिस दुखी हुन्छन् !

शनिबार, १८ आषाढ, २०७९ 1 week ago जीवनशैली एजेन्सी ।  फेसबूकले स्वास्थ्य चेतावनी दिनुपर्छ शायद । सामाजिक सञ्जालमा धेरै समय बिताउने बालबालिका खुशी नहुने एक अध्ययनले देखाएको छ ।   बेलायतको शेफिल्ड विश्वविद्यालयका अर्थशास्त्रीहरूको एक टोलीले गरेको अध्ययन अनुसार फेसबूक, स्न्यापच्याट, ह्वाट्सयाप र इन्स्टाग्राममा बालबालिकाले जति बढी समय च्याट गर्न बिताउँछन्, उति कम उनीहरू विद्यालयको … Read more

सरकारको वर्ष दिनः हवाई पूर्वाधारमा फड्को, क्यासिनोबाट रु एक अर्ब असुल

सरकारको वर्ष दिनः हवाई पूर्वाधारमा फड्को, क्यासिनोबाट रु एक अर्ब असुल

–सिबी अधिकारी/रासस बुधबार, २९ आषाढ, २०७९ 6 hours ago नेपाल काठमाडौँ । वर्तमान सरकार गठन भएको एक वर्षमा मुलुको पर्यटन तथा नागरिक उड्डयन क्षेत्रमा उल्लेखनीय प्रगति भएको छ । विशेषगरी एक वर्षको अवधिमा हवाई पूर्वाधारले सफलता हासिल गरेको छ । राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल गत जेठ २ गतेदेखि व्यावसायिक रुपमा … Read more

पार्टी पुनर्गठन गर्ने भट्टराई पक्षको निर्णय

पार्टी पुनर्गठन गर्ने भट्टराई पक्षको निर्णय

२९ असार, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को डा. बाबुराम भट्टराई पक्षले नयाँ पार्टी गठन गर्ने निर्णय गरेको छ । मंगलबार र बुधबार गरी दुई दिनसम्म काठमाडौंमा बसेको केन्द्रीय सदस्यहरुको विस्तारित बैठकले जसपा पुनर्गठनको निर्णय गरेको हो । यसबारे थप निर्णय गर्ने अधिकार कार्यकारिणी सदस्यहरुलाई दिएको छ । बैठकमा उठेका प्रश्नहरुको जवाफ दिँदै डा. भट्टराईले … Read more

बजेटरी प्रणाली भित्रबाट खर्च हुने विदेशी सहायता बढ्यो 

बजेटरी प्रणाली भित्रबाट खर्च हुने विदेशी सहायता बढ्यो 

अघिल्लो आर्थिक वर्षमा वैदेशिक सहायताका रूपमा आएको रकममध्ये बजेटरी प्रणालीबाट ५३ प्रतिशत मात्र खर्च भएकोमा गत आर्थिक वर्षमा भने करिब ७८ प्रतिशत रकम  खर्च भएको छ। Source link

घरको यस दिशामा ऐना नराख्नुहोस्, ठूलो नोक्सान हुन सक्छ: वास्तुशास्त्र

घरको यस दिशामा ऐना नराख्नुहोस्, ठूलो नोक्सान हुन सक्छ: वास्तुशास्त्र

शनिबार, २५ आषाढ, २०७९ 4 days ago जीवनशैली एजेन्सी । वास्तुशास्त्रमा घर र अफिसमा ऐना राख्ने सही दिशाबारे बताइएको छ । गलत दिशामा राखिएको ऐनाले तपाईलाई समस्यामा पार्न सक्छ।   वास्तुशास्त्रका अनुसार कुन दिशामा ऐना राख्नु हुँदैनबारे उल्लेख गरिएको छ । वास्तुशास्त्रका अनुसार घरको दक्षिण, पश्चिम दिशा र आग्नेय (दक्षिणपश्चिमको बीचमा), हावा (पश्चिम र उत्तरको … Read more

भृकुटीभण्डपमा लागेको आगो नियन्त्रणमा

भृकुटीभण्डपमा लागेको आगो नियन्त्रणमा

काठमाडौं । भृकुटीमण्डपमा रहेको ह्वील चेयरको गोदाममा लागेको आगलागी नियन्त्रणमा आएको छ । आगलागीको खबर पाउनासाथ काठमाडौं महानगरपालिकाको दमकल पुगेर त्यहाँको आगो निभाएको हो । Source link

महालेखाको ठहर : एमसीसीमा जथाभावी खर्च

महालेखाको ठहर : एमसीसीमा जथाभावी खर्च

२९ असार, काठमाडौं । मिलेनियम च्यालेञ्ज कर्पोरेसनको आयोजना कार्यान्वयनको काम गरिरहेको ‘एमसीए नेपाल’ले जथाभावी खर्च गरिरहेको भेटिएको छ । महालेखा परीक्षकको कार्यालयको ५९औं वाषिर्क प्रतिवेदनले एमसीसी परियोजनामा भइरहेको बेथिति उदांगो पारेको छ । महालेखाले आर्थिक वर्ष २०७७/७८ सम्म एमसीसीको सीडी (कम्प्याक्ट विकास) तर्फ हालसम्म मिलेनियम च्यालेञ्ज कर्पोरेसन स्रोतको तर्फ अमेरिकी डलर १३.८१ मिलियन अर्थात् सम्झौता … Read more

सुदूरपश्चिम प्रदेशको बजेट बहुमतले पारित

सुदूरपश्चिम प्रदेशको बजेट बहुमतले पारित

२९ असार, धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले अगामी आर्थिक वर्ष २०७९/८० को बजेट प्रदेशसभाबाट बहुमतले पारित भएको छ । बुधबार बसेको प्रदेशसभाको दोस्रो बैठकले बजेट पारित भएको हो । प्रतिपक्षी दल एमाले र जनता समाजवादी पार्टीका प्रदेशसभा सदस्यहरुले विपक्षमा मत दिएका थिए । असार १ गते प्रदेश सरकारका आर्थिक मामिला मन्त्री प्रकाशबहादुर रावलले अगामी आर्थिक … Read more