नक्कली एम अधिकारी खडा गर्ने एमालेको प्रयास !

नक्कली एम अधिकारी खडा गर्ने एमालेको प्रयास !

३० असार, विराटनगर । अर्थ तथा योजना विभाग सदस्यको सूचीमा गभर्नर महाप्रसाद अधिकारी नरहेको वक्तव्य निकालेको नेकपा एमालेको नक्कली एम अधिकारी  खडा गर्न खोजेको पाइएको छ । एमालेले विराटनगरका एक जना चाटर्ड एकाउन्टेन्टलाई एम अधिकारी बनाएर सार्वजनिक गर्ने प्रयास गरेको पाइएको छ । सुरूमा एम अधिकारी बन्ने प्रस्तावमा सहमत भएका उनी अहिले सम्पर्कबिहीन भएका छन् … Read more

सलिम देवानको तीन स्वर्ण खोसियो

सलिम देवानको तीन स्वर्ण खोसियो

३० असार, काठमाडौं । बढी उमेरका खेलाडी समावेश गरिएको प्रमाणित भएपछि केन्द्रीय राष्ट्रपति रनिङ शिल्डमा लुम्बिनी प्रदेशका एक खेलाडीले जितेको ३ वटा स्वर्ण पदक खोसिएको छ । राष्ट्रपति रनिङ शिल्डमा एथलेटिक्सको लङजम्प, त्रिपलजम्प र चार गुणा चारसय मिटर रिले दौडमा स्वर्ण जितेका सलिम देवानको उमेर मापदण्डभन्दा बढी पाइएपछि कारबाहीस्वरुप पदक खोसिएको आयोजक राष्ट्रिय खेलकुद परिषद … Read more

श्रीलंकाका राष्ट्रपति राजापाक्षेले दिए राजीनामा

श्रीलंकाका राष्ट्रपति राजापाक्षेले दिए राजीनामा

३० असार, काठमाडौं । गहिरिंदो आर्थिक संकटबीच चर्किएको सरकार विरोधी प्रदर्शनपछि देश छाडेर भागेका श्रीलंकाका राष्ट्रपति गोटावाया राजापाक्षेले पदबाट राजीनामा दिएका छन् । श्रीमती र दुई जना अंगरक्षकसहित माल्दिभ्स हुँदै सिंगापुर पुगेका राजापाक्षेले राजीनामा दिएका बीबीसीले जनाएको छ । यसअघि उनले १३ जुलाई बुधबारसम्ममा राजीनामा दिने बताएका थिए । तर त्यसअघि नै उनी देश छाडेर … Read more

आमासँग राज्यको शर्त

आमासँग राज्यको शर्त

३० असार, काठमाडौं । संविधानको धारा ११(५)ले नेपालको नागरिक आमाबाट नेपालमा जन्म भई नेपालमा नै बसोबास गरेको र बाबुको पहिचान हुन नसकेको व्यक्तिलाई वंशजका आधारमा नागरिकता दिने व्यवस्था गरेको छ । यो संविधान निर्माणका आधार महिलाहरुकै बाहुल्यता रहेको माओवादीको सशस्त्र संघर्ष र २०६२/६३ को जनआन्दोलन हो । तर संविधानको प्रावधान कार्यान्वयन गर्न बन्न लागेको नागरिकता … Read more

कोरियामा काम गर्ने एक नेपालीको ज्यान गयो 

कोरियामा काम गर्ने एक  नेपालीको ज्यान गयो 

३० असार, दक्षिण कोरिया । कोरियामा कार्यरत एक नेपालीको बिहीबार कार्यस्थल दुर्घटनामा परि ज्यान गएको छ । काम गरिरहेकै अवस्थामा मेसिनमा टाउको च्यापिएर उनको घटनास्थलमै ज्यान गएको सहकर्मीलाई उद्धृत गर्दै राईले बताए । ईपीएस मार्फत कोरिया आएका उनी ६ वर्षदेखि कार्यरत थिए  ज्यान जानेमा भोजपुर घर भई याङसानमा कार्यरत तिर्थ पाण्डे रहेका गैर आवासीय नेपाली … Read more

संक्रमणकालीन न्यायसँग जोडिएको कानून संशोधनको विधेयक शुक्रबार संसदमा पेश हुने

संक्रमणकालीन न्यायसँग जोडिएको कानून संशोधनको विधेयक शुक्रबार संसदमा पेश हुने

३० असार, काठमाडौं । सरकारले शुक्रबार संक्रमणकालीन न्यायसँग जोडिएको कानून संशोधनको विधेयक संसदमा पेश गर्ने भएको छ । आफूलाई भेट्न आएका द्वन्द्व पीडित एवं सरोकारवालाहरुसँगको कुराकानीका क्रममा कानूनमन्त्री गोविन्द कोइरालाले शुक्रबार विधेयक संसदमा पेश गर्ने बताएका हुन् । ‘हामी यसकै लागि बैठक बस्दैछौं, आज रातभरमा सकेर भएपनि भोली सबेर विधेयक संसदमा दर्ता हुनेछ भनेर कानूनमन्त्रीले … Read more

अपर तामाकोशी हाइड्रोपावरले हकप्रद सेयर निष्काशन गर्ने

अपर तामाकोशी हाइड्रोपावरले हकप्रद सेयर निष्काशन गर्ने

३० हसार, काठमाडौं । अपर तामाकोशी हाइड्रोपावरले हकप्रद शेयर निश्कासन गर्ने भएको छ । बिहीबार बसेको सञ्चालक समितिको २५७ औं बैठकले चुक्ता पूँजीको एक बराबर एकको अनुपातमा हकप्रद निश्कासनको प्रस्ताव पारित गरेको हो । हाइड्रोपावरका प्रमुख कार्यकारी अधिकृत विज्ञान प्रसाद श्रेष्ठकाअनुसार उक्त प्रस्ताव स्वीकृतिका लागि १४औं साधारण सभामा पेश गर्ने निर्णय भएको छ । हकप्रद … Read more

जसपाले बाबुरामलाई र अशोक राईलाई संघीय परिषद् अध्यक्ष बाट हटायो

जसपाले बाबुरामलाई र अशोक राईलाई संघीय परिषद् अध्यक्ष बाट हटायो

३० असार, वीरगञ्ज । जनता समाजवादी पार्टी जसपाले संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई लगायत कार्यकारिणी समितिका ९ जना नेतालाई पदमुक्त गरेको छ । जसपाको वीरगञ्जमा बसेको बैठकले  संघीय परिषद् अध्यक्षमा अशोक राईलाई चयन गरेको छ । कारबाही गरिएका ९ नेतामा डा. बाबुराम भट्टराई, गंगानारायण श्रेष्ठ, प्रशान्त सिंह, महेन्द्र राय यादव, हिसिला यमी, भक्तबहादुर शाह, … Read more

गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता

गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता

डाेटी – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डोटीको सायल गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित सात जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।  तत्कालीन निमित्त प्रमुख नवराज सापकोटा, तत्कालीन इन्जिनियर किरणसागर भण्डारी, वडा नं ५ का अध्यक्ष गणेशबहादुर वोगटी, तत्कालीन लेखापाल दीपक कार्की, उपभोक्ता समितिका अध्यक्ष दुली डुम्रेल, सचिव पदमबहादुर खाती र कोषाध्यक्ष डोल्माकुमारी … Read more

अर्थतन्त्रसँगै संक्रमणमा अर्थ मन्त्रालय र राष्ट्र बैंक

अर्थतन्त्रसँगै संक्रमणमा अर्थ मन्त्रालय र राष्ट्र बैंक

३० असार, काठमाडौं । सबैले स्वीकारेका छन्, देश आर्थिक संकटको सम्मुखमा छ । तर, यही बेला गम्भीर नैतिक प्रश्न खडा भएपछि अर्थमन्त्री राजीनमा दिएर बाहिरिएपछि अर्थमन्त्रालयमा मन्त्री छैनन् । गभर्नरको नाम प्रतिपक्षी दल नेकपा एमालेको अर्थ तथा योजना विभागको सदस्यका रुपमा बाहिरिएपछि बेला राष्ट्र बैंकभित्र पनि सन्नाटा छ । अर्थसचिव मधुकुमार मरासिनी र राजस्व सचिव … Read more