उत्तर प्रदेशको एक कारागारमा एकैसाथ २४ जना कैदीमा एचआइभी पोजिटिभ देखिएपछि…


एजेन्सी । भारतको उत्तर प्रदेशको सहारनपुर जिल्ला कारागारमा एकैसाथ एक महिलासहित २४ जना कैदी एचआइभी पोजिटिभ देखिएपछि हलचल मच्चिएको छ । 

 

२४ जना कैदीमा एचआइभी सङ्क्रमण पुष्टि भएसँगै कारागारका प्रशासनिक करिडोरमा त्रास फैलिएको छ । 

 

कारागार प्रशासनले सबै कैदीलाई जिल्ला अस्पतालस्थित एआरटी सेन्टरमा दर्ता गरी उपचार सुरु गरेको छ ।

 

यस घटनामा कारागार अधीक्षकले सम्बन्धित सबैका परिवारलाई पनि छानबिन गरिने बताएका छन् । स्वास्थ्य विभागका अनुसार एचआइभी सङ्क्रमित भेटिएका कैदीहरू सबै लागुऔषध दुव्र्यसनी हुन् । 

 

मादक पदार्थ सेवन गरेको कारण पक्राउ परेका थिए । तीमध्ये अधिकांश गंगोह, बेहात, देवबन्द र मिर्जापुरका कैदीहरू छन्। पाँचदेखि सात महिनाको अवधिमा यी कैदीहरू कारागारमा आएका थिए ।

 

Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

भृकुटीभण्डपमा लागेको आगो नियन्त्रणमा

काठमाडौं । भृकुटीमण्डपमा रहेको ह्वील चेयरको गोदाममा लागेको आगलागी नियन्त्रणमा आएको छ ।



आगलागीको खबर पाउनासाथ काठमाडौं महानगरपालिकाको दमकल पुगेर त्यहाँको आगो निभाएको हो ।

स्कटल्याण्डले नेपाललाई जितका लागि दियो १४५ रनको लक्ष्य

स्कटल्याण्डमा जारी आईसीसी पुरुष विश्वकप लिग दुई अन्तर्गतको त्रिकोणात्मक सिरिजमा स्कटल्याण्डले नेपाललाई जितका लागि १४५ रनको लक्ष्य दिएको छ ।

‘सुव्यवस्था कायम’ गर्न श्रीलङ्काका प्रधानमन्त्रीको सेनालाई निर्देशन

एजेन्सी । श्रीलङ्काका प्रधानमन्त्री रनिल विक्रमसिङ्घेले सेनालाई देशमा पुनः ‘सुव्यवस्था कायम गर्न’ आवश्यक कदम चाल्न आफूले आदेश दिएको बताएका छन् ।





Source link

Leave a Comment

WP2Social Auto Publish Powered By : XYZScripts.com