तरकारी खेतीबाट मनग्ये आम्दानी गर्दै किसान

 

बाँके । बाँके र बर्दियाका सशस्त्र द्वन्द्वपीडितहरु स्वरोजगारमूलक व्यवसायबाट मनग्ये आम्दानी लिन थालेका छन् । ती जिल्लाका शारदा चौधरी, दर्शना चौधरी र रामबहादुर रसाइली यसका उदाहरणीय पात्र मात्र हुन् ।

Leave a Comment

WP2Social Auto Publish Powered By : XYZScripts.com