भुलेर पनि घरमा फुटेको ऐना नराख्नुहोस्ः वास्तुशास्त्र


एजेन्सी । वास्तुशास्त्रमा घरमा किन भाँचिएको वा खराब ऐना राख्नु हुँदैनबारे बताइएको छ । फुटेको ऐना घरमा राख्दा के हुन्छ असर ? 

 

हरेक घरमा ऐना हुनु सामान्य कुरा हो । धेरै मानिसहरू ऐना धेरै मन पराउँछन्। जसका कारण उनी विभिन्न किसिमका सुन्दर ऐनाले आफ्नो घर सजाउँछन् । ऐना विशेष गरी महिलाहरूको लागि राम्रो साथी हो। तर, के तपाईलाई थाहा छ त्यो ऐना जसमा तपाई आफ्नो सुन्दरता देख्नुहुन्छ, ऐना कस्तो हुनुपर्छ ?

 

वास्तुशास्त्रका अनुसार घरमा ऐना राख्नु शुभ हुन्छ तर भाँचिएको वा खराब ऐनाले अशुभ फल दिन्छ। यस्तो ऐना घरमा राख्नाले सकारात्मक कम्पन कम हुन्छ र नकारात्मक कम्पन बढ्छ। 

 

किनकी फुटेको ऐनामा परेको प्रकाशले नकारात्मक उर्जा प्रवाह गर्छ । जसको प्रत्यक्ष असर घरका सदस्यहरुमा पर्छ ।

 

यदि तपाईको घरमा यस्तो बिग्रिएको वा भाँचिएको ऐना छ भने त्यसलाई घरबाट बाहिर फालिदिनुपर्छ । 

Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

भानु कपको उपाधि तनहुँ–११ ले जित्यो

काठमाडौं । दुई सय नवौँ भानु जयन्तीको अवसरमा आयोजित भानु कप राष्ट्रिय फुटबल प्रतियोगिताको उपाधि तनहुँ–११ ले जितेको छ । भन्सार युवा क्लबको आयोजनामा भानु नगरपालिका–१ मा सम्पन्न फाइनल खेलमा सिद्धगुफा युवा

साँफे–मार्तडी राजमार्ग अवरुद्ध

बाजुरा । लगातार तीन दिनदेखिको वर्षाका कारण बाजुरा सदरमुकाम जोड्ने साँफे–मार्तडी राजमार्ग आज बिहानदेखि अवरुद्ध भएको छ । वर्षाका कारण राजमार्गको ठाउँठाउँमा पहिरा गएपछि सडक अवरुद्ध बनेको हो ।

एलन मस्कविरुद्ध ४४ अर्ब डलरको मर्जर पूरा गर्न माग गर्दै मुद्दा दायर

एजेन्सी । विश्व प्रसिद्ध सामाजिक सञ्जाल कम्पनी ट्वीटरले एलन मस्कविरूद्ध कानूनी लडाई सुरु गरेको छ । ट्वीटरले डेलावेयर अदालतलाई सम्झौता बमोजिम ४४ अर्ब डलरको मर्जर पूरा गर्न माग गर्दै मस्कविरूद्ध मुद्दा





Source link

Leave a Comment