श्रीलंकामा प्रदर्शनकारीद्वारा नेशनल टिभी च्यानल नै कव्जा


एजेन्सी । राष्ट्रपति गोटाबाया राजापाक्षे देश छोडेपछि श्रीलंकाको अवस्था बिग्रँदै गएको छ । आन्दोलनकारीहरु संसद र प्रधानमन्त्री कार्यालय पुगेका छन् । आन्दोलनकारीको भीषण प्रदर्शनलाई ध्यानमा राख्दै संकटकाल लगाइएको छ । 

 

उनीहरुलाई रोक्न सुरक्षाकर्मीले अश्रुग्यास प्रहार गरिरहेका छन् । यसैबीच पश्चिमाञ्चल प्रदेशमा कर्फ्यू लगाइएको छ ।

 

आन्दोलनकारीले नेशनल टेलिभिजन ‘रूपवाहिनी’ को स्टुडियो कब्जा गरेपछि च्यानल नै बन्द भएको छ । 

 

कोलम्बो न्यूजको रिपोर्टका अनुसार एक प्रदर्शनकारी आएर न्यूज एन्करको सट्टा  उनी बसेपछि र लाइभ आएर बोल्न थालेपछि टिभी च्यानलले प्रसारण बन्द गर्नुपरेको हो ।

 

Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

भृकुटीभण्डपमा लागेको आगो नियन्त्रणमा

काठमाडौं । भृकुटीमण्डपमा रहेको ह्वील चेयरको गोदाममा लागेको आगलागी नियन्त्रणमा आएको छ ।



आगलागीको खबर पाउनासाथ काठमाडौं महानगरपालिकाको दमकल पुगेर त्यहाँको आगो निभाएको हो ।

स्कटल्याण्डले नेपाललाई जितका लागि दियो १४५ रनको लक्ष्य

स्कटल्याण्डमा जारी आईसीसी पुरुष विश्वकप लिग दुई अन्तर्गतको त्रिकोणात्मक सिरिजमा स्कटल्याण्डले नेपाललाई जितका लागि १४५ रनको लक्ष्य दिएको छ ।

‘सुव्यवस्था कायम’ गर्न श्रीलङ्काका प्रधानमन्त्रीको सेनालाई निर्देशन

एजेन्सी । श्रीलङ्काका प्रधानमन्त्री रनिल विक्रमसिङ्घेले सेनालाई देशमा पुनः ‘सुव्यवस्था कायम गर्न’ आवश्यक कदम चाल्न आफूले आदेश दिएको बताएका छन् ।





Source link

Leave a Comment