गठबन्धन गर्दा कांग्रेसलाई कम क्षति हुने गरी गर्नुपर्छ: नेता कोइराला

गठबन्धन गर्दा कांग्रेसलाई कम क्षति हुने गरी गर्नुपर्छ:  नेता कोइराला

नेपाली काँग्रेसका नेता डा.शेखर कोइरालाले आफ्नो पार्टीलाई कमभन्दाकम क्षति हुने गरी सत्तारुढ दलहरुबीच प्रदेशसभा र प्रतिनिधिसभाको चुनावमा गठबन्धन गर्नुपर्ने बताएका छन्। शनिबार भरतपुर विमानस्थलमा स्थानीय सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा नेता कोइरालाले यस्तो भनाई राखेका हुन्। त्यस सम्बन्धमा केन्द्रीय समितिमा व्यापक छलफल भईरहेको र त्यसले आवश्यक निर्णय लिने उनको भनाई थियो।  नेता कोइरालाले भने, … Read more

कांग्रेस नेतृत्वको सरकार छाडेर आए बामपन्थी दलसँग एकता हुनसक्छ : एमाले अध्यक्ष ओली

कांग्रेस नेतृत्वको सरकार छाडेर आए बामपन्थी दलसँग एकता हुनसक्छ : एमाले अध्यक्ष ओली

काठमाण्डाै – नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेस नेतृत्वको सरकार छाडेर एकताका लागि आउन बामपन्थी राजनीतिक दलहरुलाई आग्रह गर्नु भएको छ ।  शनिवार काठमाण्डौमा आयोजित एक कार्यक्रममा बोल्दै माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले बामपन्थी एकताका लागि ओलीलाई आग्रह गर्नुभएको थियो । त्यसको जवाफ दिँदै ओलीले कांग्रेस नेतृत्वको सरकार छाडेर आएमात्रै बामपन्थी दलहरुबीच एकताका … Read more

मानवअधिकारको गम्भीर उल्लंघनमा चार प्रकारका घटना, सजाय घटाउन सकिने – HamroAwaj

मानवअधिकारको गम्भीर उल्लंघनमा चार प्रकारका घटना, सजाय घटाउन सकिने  – HamroAwaj

३२ असार, काठमाडौं । सरकारले सशस्त्र द्वन्द्वकालमा भएका जबरजस्ती करणी, बेपत्ता क्रुर यातना र हत्यालाई मानवअधिकार गम्भीर उल्लंघनमा राखेर संक्रणकालीन न्यायसम्बन्धी कानुन संशोधन गर्न बनेको विधेयक संसदमा दर्ता गरेको छ । कानुन न्याय तथा संसदीय मामिलामन्त्री गोविन्द बन्दीले शुक्रबार अबेर ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन– २०७१’ लाई संशोधन गर्न बनेको … Read more

साउन १ देखि कसरी लगिन्छ बञ्चरेडाँडामा फोहोर ? – HamroAwaj

साउन १ देखि कसरी लगिन्छ बञ्चरेडाँडामा फोहोर ?  – HamroAwaj

३१ असार, काठमाडौं । काठमाडौं महानगरपालिकाले बञ्चरेडाँडामा साउन १ गतेबाट कुहिने र नकुहिने फोहोर लैजाने तयारी गरेको छ । काठमाडौंको फोहोर फाल्ने गरिएको ल्याण्डफिल साइट बञ्चरेडाँडा वरपरका बासिन्दाले आन्दोलन गरेपछि महानगरले स्थानीयबासीसँग फोहोर बर्गीकरण गरेर मात्र व्यवस्थापन गर्ने सहमति गरेको थियो । अब सो सहमति अनुसार महानगरपालिकाले फोहोर बर्गीकरण गर्न लागेको हो । महानगरपालिकाले कुहिने … Read more

संक्रमणकालीन न्यायसम्बन्धी नयाँ विधेयकमा के छ ? – HamroAwaj

संक्रमणकालीन न्यायसम्बन्धी नयाँ विधेयकमा के छ ?  – HamroAwaj

३२ साउन, काठमाडौं । सशस्त्र द्वन्द्वको समयमा भएको मानव अधिकार उल्लंघनका घटनाको अनुसन्धानलाई टुंग्याउन सरकारले प्रतिनिधिसभामा विधेयक दर्ता गरेको छ । ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक’ मा क्षमादानको सहमति, परिपूरण, द्वन्द्वकालमा भएका मानव अधिकार उल्लंघनका घटना हेर्नका लागि विशेष अदालत गठन लगायतका व्यवस्था राखिएका … Read more

घरैपिच्छे डुलेर फोटो पोस्ट गरेर महानगरलाई कहीँ पुर्‍याउँदैन: केशव स्थापित

घरैपिच्छे डुलेर फोटो पोस्ट गरेर महानगरलाई कहीँ पुर्‍याउँदैन: केशव स्थापित

नेकपा एमाले नेता तथा काठमाडौं महानगरपालिकाका पूर्वमेयर केशव स्थापितले वालेन साहलाई सबभन्दा पहिला फोहोरमैलाको समस्या समाधान गर्न सुझाव दिएका छन्। केही दिनअघि आफ्नो निवासमा पुगेका मेयर साहलाई उनले आफ्नो फाटो खिचेर केशव स्थापितकहाँ गएर मैले ज्ञानगुन लिएँ भन्न पर्दैन समेत भनेका छन्। उनले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै भनेका छन्, मेरो फोटो खिचेर, केशव स्थापितकहाँ … Read more

नामिबियासँगको दोस्रो एक दिवसीय जित्न नेपालले पायो २ सय रनको लक्ष्य

नामिबियासँगको दोस्रो एक दिवसीय जित्न नेपालले पायो २ सय रनको लक्ष्य

काठमाण्डौ – आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत नामिबियासँगको खेल जित्न नेपालले २ सय रनको लक्ष्य पाएको छ ।  स्कटल्यान्डमा टस जितेर पहिले ब्याटिङ गरेको नामिबियाले ४९ ओभर २ बलमा अलआउट हुँदै १ सय ९९ रन बनायो । उसका लागि गेर्हाड एरास्मसले सर्वाधिक ५७ र डेविड वाइजले ३४ रन बनाए ।  बलिङतर्फ नेपालका कप्तान सन्दीप लामिछानले … Read more

कांग्रेस महामन्त्री गगन थापा भन्छन्, ‘अब सरकारको बचाउ गर्न सकिँदैन’

कांग्रेस महामन्त्री गगन थापा भन्छन्, ‘अब सरकारको बचाउ गर्न सकिँदैन’

३२ असार ०७९, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सरकारको कार्यशैलीलाई लिएर असन्तुष्टि जनाएका छन् ।पार्टी कार्यालय सानेपामा जारी केन्द्रीय समिति बैठकमा महामन्त्री थापाले सरकारको कार्यशैली प्रति आफू सन्तुष्ट नरहेको बताए । ’म पार्टीको कार्यशैली हेर्दा सन्तुष्ट छैन । अब आफ्नै पार्टीको सरकारको बचाउन गर्न सक्ने अवस्था रहेन,’ उनले भने ।आफूहरूले हिजो केपीलाई सरकार … Read more

सभापति देउवाविरुद्ध खनिए महामन्त्री थापा र शर्मा – HamroAwaj

सभापति देउवाविरुद्ध खनिए महामन्त्री थापा र शर्मा  – HamroAwaj

३२ असार, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले सभापति शेरबहादुर देउवाको कडा आलोचना गरेका छन् । सरकारको काम कारबाही र पार्टीभित्र विधान अनुसार गर्नुपर्ने कामको विषयलाई लिएर उनीहरुले प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति देउवाको आलोचना गरेका हुन् । आइतबार सुरु भएको केन्द्रीय समिति बैठकमा संस्थापन पक्षका केन्द्रीय सदस्यहरुले महामन्त्री … Read more

‘चन्द्रगिरीले काठमाडौं महानगरलाई फोहोर व्यवस्थापनमा सघाउने’

‘चन्द्रगिरीले काठमाडौं महानगरलाई फोहोर व्यवस्थापनमा सघाउने’

३२ असार ०७९, काठमाडौं । चन्द्रागिरि नगरपालिकाले फोहर व्यवस्थापनमा काठमाडौँ महानगरपालिकालाई सहयोग गर्दै थप सहकार्यसमेत गर्ने प्रतिबद्धता जनाएको छ । यसका लागि उपत्यकाभित्रको ठूलो क्षेत्रफल भएका ती पा… Source link