सन् १९५० को सन्धि पुनरावलोकन गर्नुपर्छ : प्रचण्ड

सन् १९५० को सन्धि पुनरावलोकन गर्नुपर्छ : प्रचण्ड

काठमाण्डाै – सत्तासाझेदार नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाल–भारतबीच भएको सन् १९५० को सन्धि पुनरावलोकन गर्नुपर्ने बताउनु भएको छ । भारत भ्रमणमा रहनु भएका अध्यक्ष दाहालले फाउन्डेशन फर पब्लिक अवारनेस एण्ड पोलिसीले शनिबार नयाँदिल्लीमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै कूटनीतिक संवादमार्फत् दुई देशबीचमा देखिएका समस्याहरु समाधान गरेर जान पनि सो सन्धिको पुनरावलोकन … Read more

जेभियर्सलाई एसइई कपको उपाधि

जेभियर्सलाई एसइई कपको उपाधि

मोरङको बुढीगंगास्थित जेभियर्स इंग्लिस बोर्डिङ स्कुलले एसइई कप अन्तर विद्यालयस्तरीय रनिङ शिल्ड फुटबलको उपाधि जितेको छ।   विराटनगरमा भएको प्रतियोगितामा जेभियर्सले विराटनगरको आदर्श माविलाई २–१ गोलअन्तरमा पराजित गर्दै उपाधि जितेको हो। खेलको मध्यान्तरअघि दुवै टोली १–१ गोलको बराबरीमा खेलेका थिए। मध्यान्तरपछि जेभियर्सले थप एक गोल गर्दै टोलीलाई विजयी भयो।   जेभियर्सका अनुभव थापा र रोजिदजंग … Read more

प्रचण्डलाई मोदीले भेट नदिनुको अर्थ – HamroAwaj

प्रचण्डलाई मोदीले भेट नदिनुको अर्थ  – HamroAwaj

१ साउन, काठमाडौं । तीन दिने भारत भ्रमणका लागि शुक्रबार दिल्ली उड्नुपूर्व त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भनेका थिए, ‘भारत सरकारका प्रधानमन्त्री र पदाधिकारीसँग भेट हुने भएकाले यो भ्रमण महत्वपूर्ण छ ।’ तर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट नगरी प्रचण्ड आइतबार साँझ स्वदेश फर्किएका छन् । अन्तिम समयमा आएर भेट नहुने … Read more

कांग्रेस पर्साद्वारा प्रधानमन्त्रीलाई ज्ञापनपत्र

कांग्रेस पर्साद्वारा प्रधानमन्त्रीलाई ज्ञापनपत्र

नेपाली काँग्रेस पर्साले पर्साका प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ। पर्सा जिल्लाका आम नागरिकहरुले भोगीरहेका समस्याहरुमा नेपाली काँग्रेस पर्साको गम्भिर ध्यानाकर्षण भएकोमा उक्त समस्याहरु यथाशिघ्र समाधानको लागी नेपाली काँग्रेस पर्साका सभापति जनार्दन सिंह क्षेत्री हस्ताक्षरित ज्ञापनपत्र जिल्ला प्रसासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालमार्फत प्रधानमन्त्री समक्ष यो ज्ञापनपत्र बुझाएको छ। नेपाली काँग्रेसको अगुवाईमा … Read more

मोदीसँगको भेट ‘क्यान्सिल’ किन भयो थाहा छैन : प्रचण्ड

मोदीसँगको भेट ‘क्यान्सिल’ किन भयो थाहा छैन : प्रचण्ड

काठमाण्डाै – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भारतीय प्रधानमन्त्री नरेन्द्र माेदीसँग भेट नहुनुकाे कारण पत्ता नलागेकाे बताउनुभएकाे छ । तीन दिने भारत भ्रमण गरेर नेपाल फर्किएपछि आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले यस्ताे बताउनुभएकाे हाे ।  अध्यक्ष दाहालले भारतीय प्रधानमन्त्री मोदीसँगको भेट अन्तिम समयमा आएर नभएको भन्दै त्यसको कारण पत्ता … Read more

‘न सीसीटीभी फुटेज भेटियो, न कसैले मुख खोले’ – HamroAwaj

‘न सीसीटीभी फुटेज भेटियो, न कसैले मुख खोले’  – HamroAwaj

१ साउन, काठमाडौं । करको दर हेरफेरमा अनाधिकृत व्यक्तिको संलग्नताबारे छानबिन गर्न बनेको संसदीय विशेष समितिले अर्थ मन्त्रालयबाट सीसीटीभी फुटेज मगायो । बजेट निर्माणमा संलग्न अधिकारीहरुलाई बोलाएर बयान पनि लियो । तर अहिलेसम्म न खोजेको सीसीटीभी फुटेज भेटेको छ, न बयान दिनेहरुले अनधिकृत व्यक्तिको संलग्नता स्वीकार गरेका छन् । आर्थिक वर्ष २०७९/८० को बजेटका क्रममा … Read more

लिग टु क्रिकेट : नेपालको लक्ष्य तीन जित, नतिजा तीन हार – HamroAwaj

लिग टु क्रिकेट : नेपालको लक्ष्य तीन जित, नतिजा तीन हार  – HamroAwaj

१ साउन, काठमाडौं । नेपालको ब्याटिङ एकदमै फितलो रह्यो । एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) मान्यता पाएको नेपालले बनाएको स्कोर हो – १८०, १४६, १३६ र १२८ । हेर्दा टी-२० क्रिकेटको जस्तो यो स्कोर ५० ओभरको खेलमा  सामान्य हो । स्कटल्याण्डमा खेलेका ४ खेलमा ब्याटरले जिम्मेवारी निभाउन नसक्दा नेपाल सामान्य स्कोरमा नै आउट भयो । नेपालले कुनै पनि … Read more

पोखरामा मृतकको नाममा ११ लाख भत्ता – HamroAwaj

पोखरामा मृतकको नाममा ११ लाख भत्ता  – HamroAwaj

१ साउन, पोखरा । पोखरामा मृत्यु भइसकेको व्यक्तिको नाममा पनि सामाजिक सुरक्षा भत्ता निकासा भएको पाइएको छ । महालेखा परीक्षकको कार्यालयले हालै सार्वजनिक गरेको वार्षिक प्रतिवेदनले पोखरामा मृत्यु भइसकेको नाममा ११ लाख ६० हजार रुपैयाँ निकासा भएको देखाएको हो । महालेखाको प्रतिवेदनमा महानगरले नै मृत्यु दर्ता र लगत कट्टापश्चात लाभग्राहीको खातामा निकासा गरेको देखाएको हो … Read more

लिग टु क्रिकेट : स्कटल्याण्डसँग नेपाल ८ विकेटले पराजित

लिग टु क्रिकेट : स्कटल्याण्डसँग नेपाल ८ विकेटले पराजित

१ साउन, काठमाडौं ।  खराब ब्याटिङ प्रदर्शन निरन्तरता पाउँदा आईसीसी क्रिकेट विश्वकप लिग टु मा नेपाल आइतबार स्कटल्याण्डसँग ८ विकेटले पराजित भएको छ । नेपालले दिएको १२९ रनको सामान्य लक्ष्य घरेलु टोली स्कटल्याण्डले १८.५ ओभर खेल्दै २ विकेट गुमाएर पूरा गरेको हो । स्कटल्याण्डका लागि कलुम म्याकलोडले सर्वाधिक ६४ रन बनाए । २९ बल खेलेका … Read more

नगरसभा बैठकबाट पत्रकार निकालेको घटनामा धनगढीका मेयरले मागे माफी – HamroAwaj

नगरसभा बैठकबाट पत्रकार निकालेको घटनामा धनगढीका मेयरले मागे माफी  – HamroAwaj

१ साउन, धनगढी । धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले नगरसभा बैठकबाट अनलाइनखबरकर्मी जनक विष्टलाई बाहिर निकालेको घटनामा माफी मागेका छन् । आइतबार नेपाल पत्रकार महासंघ कैलाली शाखाको समन्वयमा भएको छलफलमा मेयर हमालले गल्ती स्वीकार गरेका हुन् । ‘पत्रकारलाई बाहिर निकाल्ने र सूचना नदिने उपमहानगरपालिकाको नीति होइन तर अघिल्लो नगरसभा बैठकमा असम्बन्धित मान्छेहरु प्रवेश गरेकाले अरु … Read more