नेपालमा युरेनियम खोज्दै भारतीय सुरक्षा टोली

नेपालमा युरेनियम खोज्दै भारतीय सुरक्षा टोली

नेपालमा युरेनियम खोजी गर्न भारतीय सुरक्षाकर्मीको एउटा टोली आएको छ। भारतीय प्रहरीको सेन्ट्रल ब्युरो अफ इन्भेस्टिकेसन (सिबिआई) र भारतीय गुप्तचर निकाय रिसर्च एन्ड एनालिसिस विङ (रअ) को ६ सदस्यीय टोली एक सातादेखि नेपालमा छ।   स्रोतका अनुसार भारतीय सुरक्षाकर्मीको टोली नेपालमा एउटा गिरोहसँग रहेको भनिएको २७ किलो युरेनियमको खोजीमा छ। सुरुमा भारतीय अधिकारीले काठमाडौंमै युरेनियम … Read more

कांग्रेस केन्द्रीय नेताले राष्ट्रिय समस्याका बारेमा बहस चलाउने

कांग्रेस केन्द्रीय नेताले राष्ट्रिय समस्याका बारेमा बहस चलाउने

नेपाली कांग्रेसका केन्द्रीय नेताहरुले मुलुकको समसामयिक विषयवस्तु र राष्ट्रिय समस्याका बारेमा विज्ञलाई आमन्त्रण गरी बहस चलाउने भएका छन्। कांग्रेस केन्द्रीय सदस्य प्रदीप पौडेल र दिलमान पाख्रिन तथा कांग्रेस सङ्खुवासभाका सभापति दीपक खड्काको पहलमा आज लैनचौर व्याङ्क्वेटमा आयोजित कार्यक्रममा आगामी प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा कांग्रेसलाई कसरी विजय गराउन सकिन्छ भन्नेबारे निरन्तर छलफल तथा बहस गरेर अगाडि … Read more

ललितपुरका चोकमा साइकल राखिंदै, अनलाइनबाटै भाडामा लिन पाइने – HamroAwaj

ललितपुरका चोकमा साइकल राखिंदै, अनलाइनबाटै भाडामा लिन पाइने  – HamroAwaj

Photo Credit : crikey अक्ष्ट्रेलियाको मलबर्नको सेयर्ड साइकल स्ट्यान्ड ४ साउन, काठमाडौं ।  ललितपुर महानगरपालिकाले महानगरभित्र ‘सेयर्ड बाइस्कल स्किम’ सुरु गर्ने भएको छ । साइकल लेनको प्रयोगलाई बढाउने र आफ्नै साइकल नहुनेहरुलाई साइकल प्रयोग सक्ने वातावरण बनाउन ललितपुरले साइकल स्ट्यान्ड बनाएर ठाउँ-ठाउँमा भाडामा साइकल लिन सकिने व्यवस्था गर्न लागेको हो । बुधबार पत्रकार सम्मेलन गर्दै … Read more

एमालेले १६ साउनमा सरकारविरुद्ध प्रदर्शन गर्ने – HamroAwaj

एमालेले १६ साउनमा सरकारविरुद्ध प्रदर्शन गर्ने  – HamroAwaj

सरकारविरुद्ध एमालेको युवा संगठनले गरेको प्रदर्शनको फाइल तस्वीर । ४ साउन, काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेले सरकारविरुद्ध प्रदर्शन गर्ने भएको छ । महंगी, बढ्दो भ्रष्टाचार लगायतका मुद्दा उठाएर १६ साउनमा प्रदर्शन गर्न लागिएको एमाले स्थायी कमिटी सदस्य कृष्णगोपाल श्रेष्ठले जानकारी दिए । उनका अनुसार बसन्तपुरबाट सुरु हुने ¥याली शहरका भित्र भागहरुको परिक्रमा गर्नेछ । … Read more

कर्णाली प्रदेश: सत्ता साझेदार दलबाटै सरकार र संसदमा अवरोध

कर्णाली प्रदेश: सत्ता साझेदार दलबाटै सरकार र संसदमा अवरोध

नेकपा माओवादी केन्द्रले आफै सहभागी सरकारविरुद्ध संसद र सरकारमा अवरोध सुरु गरेको छ। नेपाली कांग्रेस नेतृत्वको सरकारविरुद्ध माओवादी केन्द्रले संसद र सरकारमा अवरोध सृजना गरेपछि गठबन्धनको भविष्यमाथिसमेत प्रश्न उठ्न थालेको छ। माओवादी केन्द्रले मंगलबारको संसद बैठक बहिस्कार गरेको थियो भने बुधबार संसदीय दलको बैठकले संसद र सरकारका कुनैपनि गतिविधिमा सहभागी नहुने निर्णय गरेको थियो। तत्कालीन … Read more

जनार्दन शर्मा प्रकरणः थप समय माग्ने विशेष समितिको निर्णय – HamroAwaj

जनार्दन शर्मा प्रकरणः थप समय माग्ने विशेष समितिको निर्णय  – HamroAwaj

४ साउन, काठमाडौं । बजेटमा करको दर हेरफेरबारे छानबिन गर्न संसदीय विशेष समितिले थप समय माग्ने भएको छ । समितिले अर्थ मन्त्रालयको सीसीटीभीको हार्डडिक्स रिकभर गर्न नेपाल प्रहरीको फरेन्सिक ल्याबमा पठाएको छ । त्यसको रिपोर्ट आउन १० दिन समय लाग्ने भनेकाले समय नपुग्ने देखिएको एक सदस्यले बताए । उनले भने, ‘कम्तीमा १० दिन समय मागेर … Read more

संसदमा रोष्ट्रम ‘कब्जा’को दुर्लभ दृष्य – HamroAwaj

संसदमा रोष्ट्रम ‘कब्जा’को दुर्लभ दृष्य  – HamroAwaj

४ साउन, काठमाडौं । बुधबार प्रतिनिधिसभामा भिन्न दृष्य देखियो । प्रमुख प्रतिपक्षी नेकपा एमालेका नेता, पूर्व उपप्रधानमन्त्री एवं गृहमन्त्री, पूर्वपरराष्ट्रमन्त्री समेत रहेका भीम रावलले रोष्ट्रम कब्जा गरे । अमेरिकाको स्टेट पार्टनरसिप प्रोगाम (एसपीपी) मा सहभागी नहुने सरकारको निर्णय अनुसार अमेरिकालाई पत्र नपठाएको भनी उनले सभामुखसमक्ष रुलिङका लागि आग्रह गरे । रुलिङ नगरेसम्म रोष्ट्रम नछोड्ने उनको … Read more

सुनकोसीले बगाउँदा दुई बालक बेपत्ता – HamroAwaj

सुनकोसीले बगाउँदा दुई बालक बेपत्ता  – HamroAwaj

४ साउन, बनेपा । काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिका–३ का दुई बालक बुधबार सुनकोसी नदीले बगाएर बेपत्ता भएका छन् । तेमाल गाउँपालिकाको वडा नं २ स्थित लामबगरमा आज दिउँसो पौडी खेल्ने क्रममा नदीले बगाएर उनीहरू बेपत्ता भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक हरि खतिवडाका अनुसार बेपत्ता हुनेमा तेमाल गाउँपालिका–३ चौथली बस्ने … Read more

स्रोत नखुलेको ४१ लाख ५५ हजारसहित वीरगञ्जमा एक जना पक्राउ – HamroAwaj

स्रोत नखुलेको ४१ लाख ५५ हजारसहित वीरगञ्जमा एक जना पक्राउ  – HamroAwaj

४ साउन, वीरगञ्ज । वीरगञ्जबाट प्रहरीले स्रोत नखुलेको ४१ लाख ५५ हजार रुपैयाँसहित गर्ने एक जना पक्राउ गरेको छ । भारत बिहार जिल्ला पूर्वी चम्पारण थाना रक्सौल वडा नं ११ का २५ वर्षीय राकेश कुमार पक्राउ परेका हुन् । बुधबार बिहान विशेष सूचनाको अधारमा तालुक प्रदेश प्रहरी कार्यालय जनकपुर तथा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको … Read more

संसदीय छानबिन समितिले बिहीवार जनार्दन शर्मासँग छलफल गर्ने

संसदीय छानबिन समितिले बिहीवार जनार्दन शर्मासँग छलफल गर्ने

काठमाण्डाै – संसदीय छानबिन विशेष समितिले भाेलि बिहीवार निर्वतमान अर्थमन्त्री जनार्दन शर्मालाई बोलाएर छलफल गर्ने भएको छ ।  तत्कालीन अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिनका लागि गठन भएको समितिको आज बुधवार बसेको बैठकले सोधपुछका लागि उहाँलाई बोलाउने भएको हो । समितिका सचिव सुरेन्द्र अर्यालले आजको बैठकमा अर्थमन्त्री, अर्थ मन्त्रालयभित्र अनधिकृत घुसपैठसम्बन्धी समाचार लेख्ने अन्नपूर्ण पोस्ट दैनिकमा कार्यरत … Read more