एमालेले १६ साउनमा सरकारविरुद्ध प्रदर्शन गर्ने – HamroAwaj


सरकारविरुद्ध एमालेको युवा संगठनले गरेको प्रदर्शनको फाइल तस्वीर ।

४ साउन, काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेले सरकारविरुद्ध प्रदर्शन गर्ने भएको छ । महंगी, बढ्दो भ्रष्टाचार लगायतका मुद्दा उठाएर १६ साउनमा प्रदर्शन गर्न लागिएको एमाले स्थायी कमिटी सदस्य कृष्णगोपाल श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार बसन्तपुरबाट सुरु हुने ¥याली शहरका भित्र भागहरुको परिक्रमा गर्नेछ । जनप्रदर्शनका लागि श्रेष्ठकै संयोजकत्वमा तयारी समिति नै बनेको छ ।





Source link

HamroAwaj

2022-07-20 21:19:12

Leave a Comment