पाँच शीर्ष नेतासँगकाे छलफलपछि दाहालले भने: एकताको सम्भावना छ


मंगलबार सिंहदरबारस्थित माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा तत्कालिन नेकपाका सचिवालय सदस्यहरु पुष्पकमल दाहाल, माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठबीच भेटवार्ता भएको हो।



Source link

Leave a Comment

WP2Social Auto Publish Powered By : XYZScripts.com