ललितपुर महानगरलाई राफ्ट इेलेक्ट्रिक स्कुटर हस्तान्तरण – HamroAwaj

ललितपुर महानगरलाई राफ्ट इेलेक्ट्रिक स्कुटर हस्तान्तरण  – HamroAwaj

५ साउन, काठमाडौं । आइएमई ग्रुप अन्तर्गत सञ्चालित आइएमई इलेक्टि्रक प्रालिले ललितपुर महानगरपलिकालाई ५ थान राफ्ट इेलेक्टि्रक स्कूटरहरु हस्तान्तरण गरेका छ । स्कूटरहरु नगरपालिकाको एक कार्यक्रममा ललितपुर नगर प्रहरीलाई पुन महानगरपलिकाले हस्तान्तरण गरेका हो । आइएमई इलेक्टि्रक प्रालि राफ्ट इलेक्ट्रिक स्कूटरहरु नेपालको लागि आधिकारिक बिक्रेता हो । नगरपालिकालाई हस्तान्तरण गरिएको राफ्ट वारिअर भारतमा उत्प्ाादन भएको … Read more

डलरसँग भारु कमजोर हुँदा किन झस्किंदैछ नेपाल ? – HamroAwaj

डलरसँग भारु कमजोर हुँदा किन झस्किंदैछ नेपाल ?  – HamroAwaj

५ साउन, काठमाडौं । छिमेकी भारतको अर्थतन्त्र दुई खालको संकटबाट गुज्रिरहेको छ । महँगी र द्रुत रूपमा घट्दै गएको भारतीय रुपैयाँ (भारु) को अवमूल्यनले भारतीय अर्थतन्त्रमा नयाँ समस्या खडा गरिदिएको छ । भारतीय अर्थतन्त्रमा देखिएको मूल्यवृद्धि र मुद्राको अवमूल्यनको असर नेपाललाई पनि परेको छ । नेपाली मुद्राको अमेरिकी डलरसँग विनिमय दर १२८ रुपैयाँ पुगेर कीर्तिमान … Read more

प्रचण्डको जोड एकतामै, तर बाबुरामकै निकटहरू दोधारमा – HamroAwaj

प्रचण्डको जोड एकतामै, तर बाबुरामकै निकटहरू दोधारमा  – HamroAwaj

५ साउन, काठमाडौं । जति जति आम चुनाव नजिकिँदैछ, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमा आफ्ना पूर्वसहकर्मीहरुसँग हात मिलाउन उति अधीरता बढ्दो छ । यस्ता साथीहरुको सूचीमा बाबुराम भट्टराईको नाम पहिलो नम्बरमै भेटिन्छ । तर, भट्टराई भने भयानक अलमलमा छन् । उपेन्द्र यादवसँगको जसपा यात्रामा बिराम लागेको छ । अगाडि जाने बाटोबारे उनीजत्तिकै अलमलमा छन्, … Read more

‘वाम गठबन्धनको ढोका खुला छ, प्रचण्ड र माधव नेपाल तयार हुनुपर्छ’ – HamroAwaj

‘वाम गठबन्धनको ढोका खुला छ, प्रचण्ड र माधव नेपाल तयार हुनुपर्छ’  – HamroAwaj

५ असार, काठमाडौं । नेकपा एमाले राष्ट्रियसभा संसदीय दलका नेता खिमलाल भट्टराई आगामी चुनावमा वाम शक्तिहरुबीच तालमेल हुनुपर्ने पक्षमा छन् । नेपाली कांग्रेस नेतृत्वको गठबन्धनबाट नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी अलग हुनासाथ वाम शक्तिहरुबीच तालमेल र एकताको ढोका खुल्ने उनी बताउँछन् । ‘माधव नेपाल, प्रचण्ड लगायत वामपन्थी शक्तिले कांग्रेसको पुच्छर र टेको भएर … Read more

ओमिक्रोनको उपप्रजाति ‘बीएफ.वान’ नेपालमा पनि भेटियो – HamroAwaj

ओमिक्रोनको उपप्रजाति ‘बीएफ.वान’ नेपालमा पनि भेटियो  – HamroAwaj

५ साउन, काठमाडौं । अत्यधिक संक्रामक मानिएको ओमिक्रोन भेरियन्टको उपप्रजाति बीएफ.वान नेपालमा पनि पहिचान भएको छ । धुलिखेल अस्पतालको मोलिक्युलर एन्ड जिनोमिक सिक्वेन्सिङ रिसर्च ल्याबमा परीक्षण गर्दा ओमिक्रोनको नयाँ उपप्रजाति ‘बीएफ.वान’ पुष्टि भएको हो । कोरोना संक्रमण पुष्टि भएको २२ वटा नुमनालाई आनुवंशिक परीक्षण (जिन सिक्वेन्सिङ) मार्फत हेर्दा विभिन्न उपप्रजातिहरु देखिएका छन् । ‘बीएफ.वान अहिलेसम्म … Read more

द्रौपती मुर्मू बनिन् भारतको राष्ट्रपति – HamroAwaj

द्रौपती मुर्मू बनिन् भारतको राष्ट्रपति  – HamroAwaj

५ साउन, काठमाडौं । द्रौपती मुर्मू भारतको राष्ट्रपति निर्वाचित भएकी छन् । विपक्षी दलका उम्मेदवार यशवन्त सिन्हालाई पराजित गर्दै एनडीएकी मुर्मू राष्ट्रपति निर्वाचित भएकी हुन् । भारतको राष्ट्रपति चुुन्ने इलेक्ट्रोरल कलेजमा १० लाख ८६ हजार ४३१ मत मूल्य हून्छ । कुनै पनि उम्मेदवारलाई जितका लागि ५ लाख ४३ हजार १२६ मत मूल्य चाहिन्छ । तेस्रो … Read more

सीटीईभीटी डिप्लोमा तह तेस्रो सेमेष्टर र पाँचौ सेमेष्टरको परीक्षा फाराम खुला – HamroAwaj

सीटीईभीटी डिप्लोमा तह तेस्रो सेमेष्टर र पाँचौ सेमेष्टरको परीक्षा फाराम खुला  – HamroAwaj

५ साउन, काठमाडौं । प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सीटीईभीटी) परीक्षा नियन्त्रण कार्यालयले डिप्लोमा तहका सेमेस्टर परीक्षा प्रणालीको नियमित र आंशिक परीक्षाको आवेदन फाराम खुला गरेको छ । परिषदका आङ्गिक, साझेदारी, सामुदायिक विद्यालय र निजी स्तरमा सञ्चालित शिक्षण संस्थाहरूमा डिप्लोमा इन इन्जिनियरिङ, फुड एन्ड डेरी टेक्नोलोजी, सूचना प्रविधि, होटल म्यानेजमेन्ट तथा सोसियल वक्र्स कार्यक्रमको … Read more

अदालतको आदेशमा रोकियो फूलबारी रिसोर्टको लिलामी – HamroAwaj

अदालतको आदेशमा रोकियो फूलबारी रिसोर्टको लिलामी  – HamroAwaj

५ साउन, काठमाडौं । पोखराको फूलबारी रिसोर्टको लिलाम प्रक्रिया अदालतको आदेशमा स्थगित भएको छ । बिहीबार उच्च अदालत पाटनले अन्तरकालीन आदेश दिएपछि लिलामको प्रक्रिया रोकिएको हो । २०५५ सालमा लिएको १ अर्ब ३१ करोड रुपैयाँ ऋण तिर्न नसकेपछि ऋण दिने बैंकहरुले रिसोर्ट लिलामको प्रक्रिया अघि बढाएका थिए । बैंकहरुले अघि बढाएको प्रक्रिया अनुसार धितो लिलामीको … Read more

शिक्षा र स्वास्थ्य सुलभ बनाउने एकीकृत समाजवादीका जनप्रतिनिधिको प्रतिवद्धता – HamroAwaj

शिक्षा र स्वास्थ्य सुलभ बनाउने एकीकृत समाजवादीका जनप्रतिनिधिको प्रतिवद्धता  – HamroAwaj

५ साउन, काठमाडौं । नेकपा एकीकृत समाजवादीबाट निर्वाचित जनप्रतिनिधिहरुले आआफ्नो पालिकामा शिक्षा र आधारभूत स्वास्थ्य सेवा सुलभ गराउन प्रतिबद्धता व्यक्त गरेका छन् । पार्टीले काठमाडौंमा आयोजना गरेको दुई दिने प्रशिक्षणपछि बिहीबार जारी गरिएको १५ बुँदे प्रतिवद्धता पत्रमा समाजवाद निर्माणको अनिवार्य सर्तका रुपमा शिक्षा र स्वाथ्यलाई सुलभ बनाउने प्रतिबद्धता जनाएका हुन् । ‘हामी आ—आफ्नो कार्यक्षेत्रमा शिक्षा … Read more

सरकारले फेरि जोगाइदियो २ सयभन्दा बढी म्यानपावरको लाइसेन्स – HamroAwaj

सरकारले फेरि जोगाइदियो २ सयभन्दा बढी म्यानपावरको लाइसेन्स  – HamroAwaj

५ साउन, काठमाडौं । सरकारले तोकेको मापदण्ड पूरा गर्न नसके पनि यो वर्ष कुनै पनि म्यानपावर खारेज नहुने भएका छन् । लगातार दुई वर्षमा एक सय जना कामदार पठाउन नसकेका म्यानपावर कम्पनी खारेज हुने व्यवस्था छ । तर, मन्त्रिपरिषद् बैठकले बाधा अड्काउ फुकाउ आदेश जारी गरेर सबै म्यानपावर कम्पनीको इजाजतपत्र नवीकरण हुन सक्ने व्यवस्था गरेको … Read more