नेपाल लाइफको सीईओमा पराजुली नियुक्त – HamroAwaj


काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा प्रवीणरमण पराजुली नियुक्त भएका छन् ।

कम्पनीका सचिव विनोदकुमार भुजेलका अनुसार पराजुली कम्पनीको सीईओमा नियुक्त भएका हुन् । पराजुलीलाई चार वर्षका लागि नियुक्त गरिएको हो । कम्पनीको सञ्चालक समितिको ३४१औं बैठकको निर्णय अनुसार उनले ४ साउनदेखि आफ्नो पदभार ग्रहण गरेका छन् ।





Source link

HamroAwaj

2022-07-21 13:15:28

Leave a Comment

WP2Social Auto Publish Powered By : XYZScripts.com