यामाहाले ४ नेपालीलाई प्रत्यक्ष मोटो जिपी हेर्न थाइल्याण्ड लैजाँदै – HamroAwaj

यामाहाले ४ नेपालीलाई प्रत्यक्ष मोटो जिपी हेर्न थाइल्याण्ड लैजाँदै  – HamroAwaj

काठमाडौं । नेपालका लागि यामाहा बाइकको आधिकारिक वितरक यामाहा नेपालले चाङ अन्तराष्ट्रिय सर्किट, थाइल्याण्डमा हुन गइरहेको मोटो जिपी, २०२२ प्रत्यक्ष हेर्न चार जना विजेतालाई लैजाने भएको छ । असार ०९ गतेबाट कम्पनीले सुरु गरेको ‘रोड टू मोटोजिपी’ नामक स्किमअन्तर्गत यामाहाको आधिकारिक शोरूममा आई फारम भर्नेहरूमध्ये बाट लक्की ड्रमार्फत ! जनf र बाइक / स्कुटर खरिदकर्ताहरूमध्ये … Read more

संसदले पारित गरेको नागरिकता विधेयकमा के छ ? – HamroAwaj

संसदले पारित गरेको नागरिकता विधेयकमा के छ ?  – HamroAwaj

६ साउन, काठमाडौं । प्रतिनिधिसभाले शुक्रबार नेपाल नागरिकता ऐन २०६३ को संशोधन विधेयक पारित गरेको छ । अब राष्ट्रिय सभाले पारित गरेपछि प्रमाणीकरणका लागि राष्ट्रपति कहाँ पुग्नेछ राष्ट्रपतिले प्रमाणीकरण गरेपछि नागरिकता विधेयक कानूनका रुपमा कार्यान्वयन हुनेछ । २२ साउन २०७५ मा केपी शर्मा ओली नेतृत्वको सरकारले प्रतिनिधिसभामा दर्ता गरेको नागरिकता ऐन संशोधन विधेयक शेरबहादुर देउवा … Read more

राष्ट्र बैंकले चलायो कडाइका मौद्रिक उपकरण – HamroAwaj

राष्ट्र बैंकले चलायो कडाइका मौद्रिक उपकरण  – HamroAwaj

६ साउन, काठमाडौं । ‘एम अधिकारी’ विवादमा मुछिएका कारण दबावमा रहेका नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अनुत्पादक क्षेत्र र आयातमा हुने लगानीलाई कस्ने र ब्याजदर बढाउने पूर्वसंकेत अनुरुपकै मौद्रिक नीति ल्याएका छन् । शुक्रबार नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीति सार्वजनिक गर्‍यो, जसमा मुद्राको आपूर्ति घटाएर बजारमा माग घटाउँदै उद्योग … Read more

मौद्रिक नीति यथार्थपरक, तर अग्र दृष्टिकोण भएन – HamroAwaj

मौद्रिक नीति यथार्थपरक, तर अग्र दृष्टिकोण भएन  – HamroAwaj

मौद्रिक नीतिका मुख्य तीन वटा सकारात्मक पक्ष छन् र सम्बोधन गर्नुपर्ने तर छुटेका पनि तीन वटै विषय छन् । राम्रो पक्षको चर्चा गर्दा मौद्रिक नीति यथार्थपरक बनाइएको छ । मौद्रिक प्रक्षेपण, मौद्रिक योजना, क्रेडिट प्लानिङलाई यथार्थपरक बनाउनु राम्रो पक्ष हो । उदाहरणका लागि विस्तृत मुद्रा प्रदाय १२ प्रतिशत र निजी क्षेत्रमा जाने बैंक कर्जाको लक्ष्य … Read more

क्रिकेटमा नगद पुरस्कारै पुरस्कार – HamroAwaj

क्रिकेटमा नगद पुरस्कारै पुरस्कार  – HamroAwaj

६ साउन, काठमाडौं । पछिल्लो केही वर्षलाई बिर्सने हो भने छोटो समयमा ठूलो फड्को मारेको नेपाली खेलमा पर्छ क्रिकेट । राष्ट्रिय टोलीले पाएको सफलतासँगै सरकारले पनि बेला–बेला नगद पुरस्कार प्रदान गर्ने गरेको आएको छ । युवा तथा खेलकुद मन्त्रालयले खेलकुद पुरस्कार तथा सम्मान कार्यविधि संशोधन गरेर क्रिकेटको पुरस्कारलाई संस्थागत मात्र गरेको छैन, रकममा उल्लेख्य बृद्धि … Read more

कैलालीमा स्वच्छता कायम नगरेको भन्दै २७ वटा उद्योगविरुद्ध मुद्दा दायर – HamroAwaj

कैलालीमा स्वच्छता कायम नगरेको भन्दै २७ वटा उद्योगविरुद्ध मुद्दा दायर  – HamroAwaj

६ साउन, धनगढी । कैलालीमा खाद्य स्वच्छता कायम नगरेको भन्दै खाद्य पदार्थ उत्पादन गर्ने २७ उद्योगविरुद्ध मुद्दा दायर गरिएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय धनगढीले खाद्य तथा दाना ऐनअनुसार संकलन गरिएका नमूना प्रतिकुल पाइएपछि ती उद्योगविरुद्ध जिल्ला प्रशासन कार्यालयमा मुद्दा दायर गरेको जनाएको छ । मःम, चाउमिन, बिस्कुट, विभिन्न ससलगायतका खाद्य पदार्थ … Read more

पुस मसान्तसम्म मर्जरमा जाने बैंक तथा वित्तीय संस्थालाई छूट तथा सुविधा निरन्तर – HamroAwaj

पुस मसान्तसम्म मर्जरमा जाने बैंक तथा वित्तीय संस्थालाई छूट तथा सुविधा निरन्तर  – HamroAwaj

६ साउन, काठमाडौं । नेपाल राष्ट्र बैंकले पुस मसान्तभित्र मर्जरमा गई एकीकृत कारोबार सञ्चालन गर्ने वाणिज्य बैंक र लघुवित्त वित्तीय संस्थालाई यसअघि दिइएको छूट तथा सुविधा उपलब्ध गराउने भएको छ । मौद्रिक नीति २०७९/८० मार्फत नेपाल राष्ट्र बैंकले यस्तो घोषणा गरेको हो । आफ्नै वर्ग भत्र गाभिइ वा प्राप्तिमा गई पुस मसान्तभित्र एकीकृत कारोबार सञ्चालन … Read more

लुम्बिनीमा मन्त्री फेर्न कांग्रेस र माओवादीभित्रै दबाव – HamroAwaj

लुम्बिनीमा मन्त्री फेर्न कांग्रेस र माओवादीभित्रै दबाव  – HamroAwaj

६ साउन, बुटवल । पूर्व सहमति अनुसार लुम्बिनीमा मुख्यमन्त्री परिवर्तन गर्न असफल भएको नेपाली कांग्रेसभित्र संघ र प्रदेशको चुनावको मुखमा मन्त्रीहरु परिवर्तन गर्नुपर्ने दबाव बढेको छ । २०७८ साउन २८ गते माओवादी केन्द्रका नेता कुलप्रसाद केसीलाई पाँच दलको समर्थनमा मुख्यमन्त्री बनाउँदा प्रमुख सत्ता साझेदार दल नेपाली काँग्रेससँग ८–८ महिना आलोपालो नेतृत्व गर्ने सहमति भएको थियो … Read more

भारतमा चुनाव हारेर नेपालमा सांसद हुने गरी नागरिकता दिनुहुन्न : दुर्गा पौडेल – HamroAwaj

भारतमा चुनाव हारेर नेपालमा सांसद हुने गरी नागरिकता दिनुहुन्न : दुर्गा पौडेल  – HamroAwaj

६ साउन, काठमाडौं । राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले भारतमा चुनाव हारेर नेपालको सांसद हुने गरी नागरिकता वितरण गर्न नहुने बताएकी छन् । शुक्रबार प्रतिनिधिसभामा नागरिकता विधेयकमाथिको छलफलमा भाग लिँदै उनले नेपाली पुरुषसँग विवाह गर्ने विदेशी महिलालाई नागरिकता वितरण गर्न सात वर्षको प्रावधान राखिनुपर्ने धारणा राखिन् । ‘वास्तविक नेपालीले नागरिकता पाउनुपर्छ । तर भारतमा चुनाव … Read more

LIVE : नागरिकता विधेयकमाथि संसदमा छलफल – HamroAwaj

LIVE : नागरिकता विधेयकमाथि संसदमा छलफल  – HamroAwaj

६ साउन, काठमाडौं । नागरिकता विधेयकमाथि प्रतिनिधिसभामा छलफल सुरु भएको छ । संसदको शुक्रबार बसेको बैठकमा अरु विषय कार्यसूचीबाट हटाएर नागरिकता विधेयकमाथि राखिएको छ । Source link HamroAwaj 2022-07-22 13:45:55