इन्द्रजात्रामा विदेशका २५ नगरका मेयरलाई निम्तो – HamroAwaj

इन्द्रजात्रामा विदेशका २५ नगरका मेयरलाई निम्तो  – HamroAwaj

८ साउन, काठमाडौं । यस वर्षको इन्द्रजात्रा अवलोकनका लागि २५ अन्तर्राष्ट्रिय नगरपालिकाका प्रमुखहरुलाई निमन्त्रणा गर्न काठमाडौं महानगरपालिकाले आन्तरिक तयारी थालेको छ । साउन १ गतेको छैटौं कार्यपालिका बैठकले यस विषयमा निर्णय गरेको छ । निर्णय कार्यान्वयनका लागि महानगरका प्रमुख बालेन्द्र साह (बालेन) को अध्यक्षतामा मूल समारोह समिति बन्नेछ । त्यस समितिमा उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृतसहित … Read more

मौद्रिक नीति सहज बनाउन र औद्योगिक क्षेत्रको भाडा घटाउन परिसंघको माग – HamroAwaj

मौद्रिक नीति सहज बनाउन र औद्योगिक क्षेत्रको भाडा घटाउन परिसंघको माग  – HamroAwaj

८ साउन काठमाडौं । नेपाल उद्योग परिसंघले निर्यातयोग्य उत्पादनलाई सहजता प्रदान गर्ने नीति अबलम्बन गगर्न माग गरेको छ । परिसंघको वाषिर्क साधारणसभामा बोल्दै अध्यक्ष विष्णु अग्रवालले हरेक तीन महिनामा समीक्षा हुने मौदि्रक नीतिले उद्योग तथा निर्यातयोग्य उत्पादनलाई सहजता प्रदान गर्ने नीति अबलम्बन गर्नुपर्ने बताए । पर्यटन तथा विप्रेषण आयमा क्रमिक सुधार भई समग्र अर्थतन्त्र सकारात्मकतर्फ … Read more

नागरिकता विधेयकमा एमाले र माओवादीको दोहोरो भूमिका – HamroAwaj

नागरिकता विधेयकमा एमाले र माओवादीको दोहोरो भूमिका  – HamroAwaj

८ साउन, काठमाडौं । नेपाली पुरुषसँग विवाह गर्ने विदेशी महिलालाई ७ वर्षपछि मात्र नागरिकता दिने प्रस्ताव बहुमतले पास गर्दा राज्य व्यवस्था तथा सुशासन समितिको सभापति थिइन् माओवादी केन्द्रकी नेता शशी श्रेष्ठ । उनी र तत्कालीन सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को जोडबलमा समितिले २०७५ मा नेपालीसँग बिहे गर्नेबित्तिकै  विदेशी महिलाले नागरिकता पाइहाल्ने प्रावधान बदलेर … Read more

सजिलो छैन वाम–लोकतान्त्रिक गठबन्धन – HamroAwaj

सजिलो छैन वाम–लोकतान्त्रिक गठबन्धन  – HamroAwaj

८ साउन, काठमाडौं । देवप्रसाद गुरुङ नेकपा माओवादी केन्द्रका हार्डलाइनर नेताका रुपमा चिनिन्छन् । पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सम्झौतावादी भएको भन्दै २०६९ मा मोहन वैद्यले पार्टी विभाजन गर्दा सँगै बाहिरिएका गुरुङ २०७३ मा पुनः माओवादी केन्द्रमा फर्किंदा आफ्नो पुरानो छवि पनि संगै लिएर फर्किएका थिए । ०७४ को चुनावपछि उनको पार्टी नेकपा माओवादी केन्द्र … Read more

सुरुङमार्ग अध्ययनका नाममा ‘भोटको राजनीति’ – HamroAwaj

सुरुङमार्ग अध्ययनका नाममा ‘भोटको राजनीति’  – HamroAwaj

८ साउन, काठमाडौं । मकवानपुरमा कुलेखानी-भीमफेदी सडक खण्डको देउरालीडाँडा छल्ने सुरुङमार्ग बनाउन बागमती प्रदेशका यसअघिका मुख्यमन्त्री डोरमणि पौडेलले निकै जोडबल गरे । करिब २५ अर्ब लगानीमा ३.२ किलोमिटर लामो सुरुङमार्ग बनाउन बाग्मती प्रदेश सरकारले गरेको प्रारम्भिक अध्ययनले यो परियोजना सम्भाव्य देखाएको भन्दै ठेकदार छनोटको प्रक्रिया अघि बढेको थियो । तर, सरकार फेरिएर राजेन्द्रप्रसाद पाण्डे मुख्यमन्त्री … Read more

प्रधानमन्त्री रोजगार कार्यक्रम : २३ अर्ब खर्च, लक्ष्यबाट पर – HamroAwaj

प्रधानमन्त्री रोजगार कार्यक्रम : २३ अर्ब खर्च, लक्ष्यबाट पर  – HamroAwaj

८ साउन, काठमाडौं । सरकारले १ फागुन २०७५ मा सुरु गरेको प्रधानमन्त्री रोजगार कार्यक्रममा अहिलेसम्म करिब २३ अर्ब खर्च गरेको छ । तर, ४ वर्षमा कार्यक्रमले राखेका अधिकांश लक्ष्य/उद्देश्य भेटाउन भने कार्यक्रम असफल छ । बेरोजगार युवालाई वर्षमा न्यूनतम १०० दिनको रोजगारी वा ५० दिनको निर्वाह भत्ता दिने गरी कार्यान्वयनमा आएको कार्यक्रमले लक्षित प्रतिफल हात … Read more

साढे ५ करोड ऋण सहयोगमा बनेको पशु हाटबजार सञ्चालनमा  – HamroAwaj

साढे ५ करोड ऋण सहयोगमा बनेको पशु हाटबजार सञ्चालनमा   – HamroAwaj

८ साउन, बुटवल । पशु चौपायाको किनबेचमा किसानलाई सहजता र सुविधा दिन रुपन्देहीको सियारीमा पशु हाटबजार सञ्चालनमा आएको छ । नेपाल लाइभस्टक सेक्टर इन्नोभेसन आयोजना अन्तर्गत विश्व बैंकको साढे ५ करोड रुपैयाँ ऋण सहयोगमा सियारी गाउँपालिका–२ कोटहीथानमा व्यवस्थित पशु हाटबजार सञ्चालनमा आएको हो । यो लुम्बिनी प्रदेशमा दोस्रो व्यवस्थित पशु हाटबजार हो । तीन बिघा … Read more

पहिराको डरले गाउँ नै रित्तियो – HamroAwaj

पहिराको डरले गाउँ नै रित्तियो  – HamroAwaj

८ साउन, बलेवा । पल्लोपाखा सामुदायिक माध्यमिक विद्यालयका दुई शिक्षकले यस वर्ष एकैपटक काम छाडे । पढाउन थालेको झण्डै १० वर्षमा विद्यालय छाडेका राजु पौडेल र सात वर्षमा विद्यालय छाडेका विकास पौडेल विद्यालयबाट मात्रै टाढा भएनन् थातथलो नै छाडेर हिँडे । बागलुङको जैमिनी नगरपालिका–१ कुश्मीशेराको टारगाउँमा रहेको पल्लोपाखा माध्यमिक विद्यालयमा अध्यापन उनीहरु घर टुनीबोट गाउँमा … Read more

आउने चुनावमा ठूला दलले नै प्रतिगामी एजेण्डा लिने देखिन्छ : हृदयेश त्रिपाठी – HamroAwaj

आउने चुनावमा ठूला दलले नै प्रतिगामी एजेण्डा लिने देखिन्छ : हृदयेश त्रिपाठी  – HamroAwaj

८ असार, काठमाडौं । जनता प्रगतिशील पार्टीका अध्यक्ष हृदयेश त्रिपाठीले ठूला राजनीतिक दलहरुले संविधानको मुख्य आधारमाथि नै प्रहार हुने गरी चुनावी मुद्दा उठाउन लागेको टिप्पणी गरेका छन् । आइतबार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै प्रतिनिधि सभा सदस्य त्रिपाठीले ठूला राजनीतिक दलहरु संघीयताको खारेजी, गणतन्त्रमाथि प्रहार, धर्म निरपेक्षता प्रहार र दुई दलीय व्यवस्थाको वकालत गरेर … Read more

किन तरकारी खाँदैनन् ‘म्यान भर्सेस वाइल्ड’का ग्रिल्स ? व्यायाम कस्तो गर्छन् ? – HamroAwaj

किन तरकारी खाँदैनन् ‘म्यान भर्सेस वाइल्ड’का ग्रिल्स ? व्यायाम कस्तो गर्छन् ?  – HamroAwaj

डिस्कभरी टेलिभिजनको शो ‘म्यान भर्सेस वाइल्ड’बाट आफ्नो पहिचान बनाएका बेयर ग्रिल्स साहसिक कामका कारण विश्वभर परिचित छन् । उनको शोमा पूर्वअमेरिकी राष्ट्रपति बाराक ओबामा, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, बलिउड अभिनेता अक्षय कुमार र रणवीर सिंहका साथै थुप्रै हलिउड हस्तीहरु सहभागी भइसकेका छन् । शोमा ग्रिल्सलाई अन्न, फलफूलका साथै कीरा-फट्यांग्रा, बिच्छी र सर्प समेत खाइरहेको देखिन्छ … Read more