सिन्धुपाल्चोकमा भूकम्पको धक्का – HamroAwaj


९ साउन, काठमाडौं । सिन्धुपाल्चोकमा भूकम्प गएको छ । बिहान ६ बजे जिल्लाको हेलम्बुलाई केन्द्रविन्दु बनाएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

केन्द्रका सहाय प्राविधिक राजेश शर्माका अनुसार ४.७ म्याग्न्च्युडको भूकम्प गएको हो । सिन्धपाल्चोकसहित आसपासका जिल्लामा भूकम्पको धक्का महसुस भएको थियो ।

 



Source link

HamroAwaj

2022-07-25 06:46:30

Leave a Comment