सवारी करमा दोब्बर जरिवाना सच्याउँदै गण्डकी सरकार – HamroAwaj

सवारी करमा दोब्बर जरिवाना सच्याउँदै गण्डकी सरकार  – HamroAwaj

१० साउन, पोखरा । चौतर्फी आलोचनापछि गण्डकी प्रदेश सरकार सवारी करमा दोब्बर जरिवाना गर्ने निर्णयबाट पछि हटेको छ । भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्था मन्त्रालयले तत्काल जरिवाना बापतको रकम नउठाउन यातायात व्यवस्था मन्त्रालयलाई निर्देशन दिइसकेको छ भने जनतालाई जरिवाना कम पर्ने गरी व्यवस्था सच्याउने प्रक्रिया पनि अगाडि बढाएको छ । अब सवारी कर … Read more

छानबिन समितिको प्रारम्भिक निष्कर्ष : भेटिएन यथेष्ट प्रमाण – HamroAwaj

छानबिन समितिको प्रारम्भिक निष्कर्ष : भेटिएन यथेष्ट प्रमाण  – HamroAwaj

९ साउन, काठमाडौं । नेपाल प्रहरीको फरेन्सिक ल्याबमा रिकभर गरिएको सीसीटीभी फुटेज हेरेपछि संसदीय विशेष समिति करको दर हेरफेरमा अनधिकृत व्यक्तिको संलग्नताको यथेष्ट प्रमाण नभेटिएको प्रारम्भिक निष्कर्षमा पुगेको छ । तत्कालीन अर्थमन्त्री जनार्दन शर्मामाथि आर्थिक वर्ष २०७९/८० को बजेट निर्माणका क्रममा करको दर हेरफेरका लागि अनधिकृत व्यक्तिलाई संलग्न गराएको आरोप लागेपछि प्रतिनिधिसभाले छानबिनका लागि २२ … Read more

घरधनी र सटरका व्यापारी अघि सारेर फुटपाथ खाली गराउँदै महानगर – HamroAwaj

घरधनी र सटरका व्यापारी अघि सारेर फुटपाथ खाली गराउँदै महानगर  – HamroAwaj

१० साउन, काठमाडौं । नयाँ बानेश्वरमा तीन दिनदेखि फुटपाथमा व्यापार गर्नेहरु छैनन् । नगर प्रहरी, स्थानीयबासी र सटरमा ब्यापार गर्नेहरुसँग दैनिक घम्साघम्सी पर्न थालेपछि साँझमा मात्रै देखापर्ने फुटपाथ व्यापारी देखिन छाडेका हुन् । उनीहरुको अवस्था के छ भन्ने विषयमा महानगरपालिका जानकार छैन । तर, बानेश्वर क्षेत्रको फुटपाथ लभभग पसलमुक्त भएपछि सटरमा व्यापार गर्नेहरु भने खुशी … Read more

दाङमा ‘हनी ट्र्याप’मा पारेर ७ लाख फिरौती माग, ६ जना पक्राउ – HamroAwaj

दाङमा ‘हनी ट्र्याप’मा पारेर ७ लाख फिरौती माग, ६ जना पक्राउ  – HamroAwaj

१० साउन, दाङ । अपहरण गरेर सात लाख रुपैयाँ फिरौती माग्ने एक समूहलाई प्रहरीले पक्राउ गरेको छ । दैलेखको चामुण्डा विन्द्रासैनी नगरपालिका–३ का २७ बर्षीय केशवकुमार विकलाई अपहरण गरी ७ लाख मागेको आरोपमा दाङको तुलसीपुरबाट प्रहरीले ६ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा बबई गाउँपालिका– ४ का ३५ बर्षीय लीला विक, सोही ठाउँका ३५ … Read more

स्थानीय निर्वाचनमा कुन पदमा कति मत बदर ? – HamroAwaj

स्थानीय निर्वाचनमा कुन पदमा कति मत बदर ?  – HamroAwaj

१० साउन, काठमाडौं । ३० वैशाखमा भएको स्थानीय तह निर्वाचनमा तीन लाख मत पूर्ण रुपमा बदर भएको छ । निर्वाचन आयोगले बुधबार सार्वजनिक गरेको विवरण अनुसार, कुल खसेको १ करोड २५ लाख ८४ हजार मतमध्ये २ दशमलब ४ प्रतिशत मत पूर्ण रुपमा बदर भएको हो । बदर भएको तीन लाख दुई हजार बाहेक बाँकी रहेको … Read more

एसईईमा न्यूनतम ३५ अंक नल्याए फेल ! – HamroAwaj

एसईईमा न्यूनतम ३५ अंक नल्याए फेल !  – HamroAwaj

१० साउन, काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) मा विद्यार्थीले १०० पूर्णाङ्कको परीक्षामा न्यूनतम ३५ अंक नल्याए फेल हुने भएका छन् । लेटर ग्रेडिङ निर्देशिका, २०७८ मा सैद्धान्तिक परीक्षामा ३५ प्रतिशत अंक नल्याए विद्यार्थी फेल हुने व्यवस्था गरिएको छ । निर्देशिका अनुसार कुनै विषयमा ३५ प्रतिशत भन्दा कम अंक ल्याए प्रमाणपत्रमा एनजी (नन ग्रेडेड) उल्लेख … Read more

पपुलर भोटको संकेत : समानुपातिकमा ६ दललाई मात्र सिट – HamroAwaj

पपुलर भोटको संकेत : समानुपातिकमा ६ दललाई मात्र सिट  – HamroAwaj

१० साउन, काठमाडौं । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनमा दलहरुले पाएको पपुलर मत सार्वजनिक गरेको छ, जसमा नेपाली कांग्रेसले सबैभन्दा धेरै मत पाएको छ । ३० वैशाखमा भएको स्थानीय चुनावमा देशभरका स्थानीय तहमा प्रमुख (मेयर/अध्यक्ष), उपप्रमुख (उपमेयर÷उपाध्यक्ष), वडाध्यक्ष, खुला सदस्य, महिला सदस्य र दलित महिला सदस्य गरी सात (७) पदका लागि मतदान भएको थियो । … Read more

सूचना लुकाउने परीक्षा नियन्त्रकलाई २० हजार जरिवाना – HamroAwaj

सूचना लुकाउने परीक्षा नियन्त्रकलाई २० हजार जरिवाना  – HamroAwaj

१० साउन, काठमाडौं । परीक्षा नियन्त्रण कार्यालय बल्खुका परीक्षा नियन्त्रक पुष्पराज जोशीलाई राष्ट्रिय सूचना आयोगले रु बीस हजार जरिवाना गर्ने निर्णय गरेको छ । प्रेस विज्ञप्ति जारी गर्दै प्रमुख सूचना आयुक्त महेन्द्रमान गुरुङ, आयुक्तद्वय कमला ओली थापा र रत्नप्रसाद मैनालीसहित बसेको आयोगको इजलासले सूचना नदिएको भन्दै सूचनाको हकसम्बन्धी ऐन, २०६४ को दफा ३२ को उपदफा … Read more

नेपाली जनप्रगतिशील मञ्चले जापानमा गर्ने कार्यक्रममा प्रचण्ड सहभागी हुने – HamroAwaj

नेपाली जनप्रगतिशील मञ्चले जापानमा गर्ने कार्यक्रममा प्रचण्ड सहभागी हुने  – HamroAwaj

१० साउन,  जापान । २१ साउनमा जापान आउने नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड “समृद्ध नेपालको आधार: आर्थिक क्रान्तिमा प्रवासी नेपालीको सरोकार” विषयक अन्तरक्रियात्मक कार्यक्रममा मुख्य वक्ता हुने भएका छन् । नेपाली जनप्रगतिशील मञ्चका महासचिव बाबुराम पौडेलका अनुसार अगस्ट ७ तारिखका दिन टोकियोको खामेइदो कल्चर सेन्टरमा बेलुका ५:३० बजेदेखि अन्तरक्रिया कार्यक्रम हुने छ । … Read more

भुवन केसीको दोस्रो इनिङ : ‘नायकत्व’लाई जोगाउने चुनौती – HamroAwaj

भुवन केसीको दोस्रो इनिङ : ‘नायकत्व’लाई जोगाउने चुनौती  – HamroAwaj

अन्ततः अभिनेता भुवन केसी दोस्रो प्रयासमा नेपाल चलचित्र विकास बोर्डको अध्यक्षमा नियुक्त भएका छन् । अध्यक्ष बन्ने उनको ‘पटकथा’ वैशाख २० गते प्रधानमन्त्री निवास बालुवाटारबाट लेखिएको थियो । कांग्रेस सदस्यताको टिकट लिएपछि अनलाइनखबरसँग कुरा गर्दै उनले पार्टीले जिम्मेवारी दिए बोर्ड हाँक्ने कामबाट आफू पछि नहट्ने बताएका थिए । बोर्ड अध्यक्ष बन्नैका लागि कांग्रेस पसेको आशंकालाई … Read more