मिस नेपाल प्रियंकारानी जोशी राष्ट्रिय वाणिज्य बैंकको व्यवसायिक दूतमा नियुक्त – HamroAwaj

मिस नेपाल प्रियंकारानी जोशी राष्ट्रिय वाणिज्य बैंकको व्यवसायिक दूतमा नियुक्त  – HamroAwaj

काठमाडौं । मिस नेपाल प्रियंकारानी जोशी राष्ट्रिय वाणिज्य बैंकको ब्यवसायिक दूतमा नियुक्त भएकी छन् । बुधबार आयोजित समारोहमा द हिडन ट्रेजरका अध्यक्ष दीवाकर राजकर्णिकार र बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठबीच सम्झौतापत्रमा हस्ताक्षर भयो । दूत नियुक्त भएपछि बैंकको व्यवसाय प्रवद्र्धन गतिविधिमा आफू सहभागि हुने जानकारी मिस नेपाल जोशीले दिइन् । साइनिङ समारोहमा पूर्वमिस नेपाल … Read more

बाधा अड्काउ फुकाउबाट सच्चियो सवारी करको दोब्बर जरिवाना – HamroAwaj

बाधा अड्काउ फुकाउबाट सच्चियो सवारी करको दोब्बर जरिवाना  – HamroAwaj

११ साउन, पोखरा । गण्डकी प्रदेश सरकारले आर्थिक ऐनको व्याख्या गर्दै सवारी साधन कर तथा जरिवाना सच्याएको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले ऐनमा त्रुटि भएको भन्दै त्यसलाई सच्याउने निर्णय गरेको हो । सवारी तथा यातायात व्यवस्था ऐनमा सवारी कर र आर्थिक ऐनमा सवारी करको जरिवानासम्बन्धी व्यवस्था छ । यो पटक बजेट ल्याउँदा आर्थिक ऐनको … Read more

‘दोबारा’ ट्रेलर : अनुराग कश्यपको टाइम ट्राभल थ्रीलरमा रहस्यमयी तपसी – HamroAwaj

‘दोबारा’ ट्रेलर : अनुराग कश्यपको टाइम ट्राभल थ्रीलरमा रहस्यमयी तपसी  – HamroAwaj

काठमाडौं । अभिनेत्री तपसी पन्नु अनुराग कश्यप निर्देशित फिल्म ‘दोबारा’मार्फत पुनरागमन गर्दैछिन् । एकता कपुरले निर्माण गरेको यो फिल्मको ट्रेलर सार्वजनिक भएको छ । बुधबार सार्वजनिक भएको ट्रेलरमा तपसीलाई २६ वर्ष पुरानो एक रहस्यमयी घटनाको सत्य पत्ता लगाउन संघर्ष गरिरहेको परिस्थितीमा देख्न सकिन्छ । राहुल भाट र पाभेल गुलातीको समेत मुख्य भूमिका रहेको फिल्म अगस्ट … Read more

जनार्दनमाथि छानबिन : निष्कर्षमा सत्ता र प्रतिपक्षी सांसदको रस्साकस्सी – HamroAwaj

जनार्दनमाथि छानबिन : निष्कर्षमा सत्ता र प्रतिपक्षी सांसदको रस्साकस्सी  – HamroAwaj

संसदीय छानबिन समितिको फाइल तस्वीर । ११ साउन, काठमाडौं । अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गरेको संसदीय विशेष समितिको बुधबारको बैठकमा प्रतिवेदनको मस्यौदा पढिरहेका सचिव सुरेन्द्र अर्याल जब निष्कर्ष खण्डमा पुगे, नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले रोके । बिहान ११ बजेदेखि बसेको बैठकको छलफल अपरान्ह ४ बज्नै लाग्दा निष्कर्ष खण्डमा पुगेको थियो । समिति सचिवालय स्रोतका … Read more

साफ यू-२० च्याम्पियनसिपमा नेपालको लगातार दोस्रो जित – HamroAwaj

साफ यू-२० च्याम्पियनसिपमा नेपालको लगातार दोस्रो जित  – HamroAwaj

तस्वीर सौजन्य : नेपाल खेलकुद पत्रकार मञ्च ११ साउन, काठमाडौं । भारतको भुवनेश्वरमा भइरहेको साफ यू-२० च्याम्पियनसिपमा नेपालले बुधबार श्रीलंकालाई ३-० ले पराजित गरेको छ । कालिंगा स्टेडियममा भएको खेलमा नेपालले दोस्रो हाफमा सबै गोल गरेको हो । नेपालका लागि कप्तान आयुष घलान, कृतिश रत्न छुन्जु र मनग्य नकर्मीले एक एक गोल गरे । कृतिश … Read more

जबराको निर्णयमाथि छानबिन गर्न अख्तियारलाई कामु प्रधानन्यायाधीश कार्कीको पत्र – HamroAwaj

जबराको निर्णयमाथि छानबिन गर्न अख्तियारलाई कामु प्रधानन्यायाधीश कार्कीको पत्र  – HamroAwaj

११ साउन, काठमाडौं । सर्वोच्च अदालतले आफ्नो भवन निर्माणमा अनियमितता भएको विषयमा अनुसन्धान गर्न अनुरोध गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई पत्राचार गरेको छ । सर्वोच्च अदालत प्रशासनले यसअघि प्रधानन्यायाधीशको निर्णयमाथि अख्तियारले अनुसन्धान गर्न नसक्ने भनी पत्र पठाएको थियो । त्यसको विपरीत कायम मुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीको सचिवालयले अख्तियारमा पत्र पठाएको हो । ‘सर्वोच्च अदालतबाट हामीकहाँ … Read more

ठमेलमा चिनियाँ नागरिकले चलाएको कल सेन्टरमा छापा, ४ पक्राउ – HamroAwaj

ठमेलमा चिनियाँ नागरिकले चलाएको कल सेन्टरमा छापा, ४ पक्राउ  – HamroAwaj

११ साउन, काठमाडौं । प्रहरीले ठमेलमा चिनियाँ नागरिकले सञ्चालन गरेको कल सेन्टरमा छापा मारेको छ । जिल्ला प्रहरी परिसर, काठमाडौंको टोलीले ज्याठामा भियना होटलसँगै रहेको भवनबाट चारजना चिनियाँ नागरिकलाई पक्राउ गरेको एसपी दिनेशराज मैनालीले अनलाइनखबरलाई बताए । प्रहरीले घरबाट २७ वटा ल्यापटप, ४७२ मोबाइल, एनसेल र स्मार्ट सेलको सीम कार्ड २०/२० वटा र एक लाख … Read more

जचुकालिमा मधेश सरकारलाई उद्योगमन्त्रीको काउन्टर – HamroAwaj

जचुकालिमा मधेश सरकारलाई उद्योगमन्त्रीको काउन्टर  – HamroAwaj

जनकपुर चुरोट कारखानाको निरीक्षण गर्दै उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडु । ११ साउन, जनकपुरधाम । मधेश भवन बनाउन जनकपुर चुरोट कारखानाको जमिन हस्तान्तरणको माग गर्दै मधेश प्रदेशको प्रतिनिधिमण्डलले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएर फर्किएको तीन दिनपछि उद्योगमन्त्री दिलेन्द्रप्रसाद बडू जनकपुर आएका छन् । जनकपुर चुरोट कारखानाको स्थलगत निरीक्षण गरेका उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री बडूले भनेका छन्, … Read more

समाजवादका नाममा इमोसनल अत्याचार – HamroAwaj

समाजवादका नाममा इमोसनल अत्याचार  – HamroAwaj

११ साउन, काठमाडौं । निर्वाचन आयोगमा ११४ दल दर्ता छन् । अधिकांशको नाममा प्रायः दोहोरिने शब्द ‘नेपाल’ र ‘राष्ट्रिय’ हुन् । त्यसपछि बढी दोहोरिने शब्दमा पर्छ– समाजवाद । पुँजीवाद, उदारवादजस्ता शब्द नेपाली जनमानसमा यसरी चित्रित छन् कि, पार्टीहरु यस्तो नाम राखेर भोट पाइएला भन्ने कल्पनै गर्दैनन् । दलहरुका घोषणापत्र केलाउने हो भने राप्रपा बाहेकका ठूला … Read more

एचआईभी संक्रमितको औषधि सहज रुपमा उपलब्ध गराउन माग – HamroAwaj

एचआईभी संक्रमितको औषधि सहज रुपमा उपलब्ध गराउन माग  – HamroAwaj

११ साउन, काठमाडौं । एचआईभी संक्रमितलाई सहज रुपमा औषधि उपलब्ध गराउन राष्ट्रिय एचआईभी तथा एड्स महासंघ नेपालले माग गरेको छ । बुधबार महासंघले राष्ट्रिय एड्स तथा यौन रोग केन्द्रलाई एचआईभी संक्रमित खाने औषधि (एआरभी) विभिन्न जिल्लामा अभाव भएको जानकारी गर्दै तत्काल नै सहज रुपमा औषधि उपलब्ध गर्न ज्ञापन पत्र बुझाएको छ । संक्रमितहरूले खाने एआरभी … Read more