सरकारले अमेरिकालाई पठायो एसपीपी अघि नबढाउने पत्र – HamroAwaj

सरकारले अमेरिकालाई पठायो एसपीपी अघि नबढाउने पत्र  – HamroAwaj

१३ साउन, काटमाडौं । सरकारले स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी)लाई अघि नबढाउने लिखित जानकारी अमेरिकालाई दिएको छ । परराष्ट्रमन्त्री नारायण खड्काले ९ साउनमा अमेरिकालाई लिखित जानकारी गराएको संसदलाई जानकारी दिए । मन्त्रिपरिषद्को ६ असार २०७९ को बैठकले एसपीपी अघि नबढाउने निर्णय गरेको थियो । तर, अमेरिकालाई औपचारिक पत्र नपठाएको भन्दै सरकारको आलोचना भएको थियो । शुक्रबार … Read more

जनार्दन शर्मालाई फेरि अर्थ मन्त्रालय नपठाऊ – HamroAwaj

जनार्दन शर्मालाई फेरि अर्थ मन्त्रालय नपठाऊ  – HamroAwaj

जनार्दन शर्माप्रति बजेट वक्तव्य र करका दर हेरफेरसँग तत्काल जोडिएका प्रश्न करिब–करिब सकिएका छन्, तर नैतिक प्रश्न सुरु भएका छन् । संसदीय विशेष समितिले तत्कालीन अर्थमन्त्री शर्माबाट कर निर्धारणमा अनधिकृत व्यक्ति प्रवेश गराएको पुष्टि हुन नसकेको निष्कर्ष दियो । यो निष्कर्षलाई कतिपयले शर्मालाई चोख्याएको अर्थमा बुझेका छन् । तर, यसका दुइटा आयाम छन् । पहिलो, … Read more

श्रीलङ्कामा ‘सर्वदलीय’ सरकार गठनका लागि वार्ता सुरु – HamroAwaj

श्रीलङ्कामा ‘सर्वदलीय’ सरकार गठनका लागि वार्ता सुरु  – HamroAwaj

१३ साउन, कोलम्बो । श्रीलङ्का सरकारले सङ्कटमा परेको मुलुकमा ‘सर्वदलीय’ सरकार गठन गर्ने प्रयासमा बिहीबार विपक्षी दलहरूसँग वार्ता सुरु गरेको छ । नवनिर्वाचित राष्ट्रपति रनिल विक्रमसिङ्घेले श्रीलङ्का फ्रिडम पार्टी (एसएलएफपी) सँग ‘सर्वदलीय’ सरकार गठनका लागि वार्ता गरेका र यो प्रक्रिया देशका अन्य दल तथा समूहसँग पनि जारी रहने र एक हप्तामा पूरा हुने अपेक्षा गरिएको … Read more

बीमाको अढाइ करोड हात पार्न ‘नक्कली बिहे र दुर्घटना’ गराएर हत्या – HamroAwaj

बीमाको अढाइ करोड हात पार्न ‘नक्कली बिहे र दुर्घटना’ गराएर हत्या  – HamroAwaj

१३ साउन, काठमाडौं । यदि अष्ट्रेलिया पठाइदिने लोभमा नफसेको भए कोहलपुर नगरपालिका–२, बाँकेकी २१ वर्षीया सपना मल्ल यतिबेला जापानमा हुने थिइन् । उनको परिवार वैदेशिक अध्ययनका लागि खर्च जुटाउन नसक्ने अवस्थाको पनि थिएन । तर सपनाले डिपेन्डेन्ट भिसाको सहज बाटो रोजिन् र त्यही लोभले उनलाई अहिले प्रहरी हिरासत पुर्‍याएको छ । जापान जान ‘स्टुडेन्ट भिसा’ … Read more

ढिलाइ मात्रै हैन, सूचना विनै काम छोडेर हिंड्छन् चिनियाँ ठेकेदार – HamroAwaj

ढिलाइ मात्रै हैन, सूचना विनै काम छोडेर हिंड्छन् चिनियाँ ठेकेदार  – HamroAwaj

१३ असार, काठमाडौं । रसुवामा निर्माणाधीन रसुवा–टिमुरे सुख्खा बन्दरगाहको काम यसै सुस्त छ । अहिले त आयोजनाको साइटमा कामदार र ठेकेदार कोही पनि छैनन् । इन्टरमोडल यातायात विकास समितिलाई जानकारी नै नदिई चिनियाँ कामदार चीन फर्किएका हुन् । ३० महिनामा निर्माण सक्ने लक्ष्यसहित ४ मंसिर, २०७६मा शिलान्यास गरिएको परियोजनाको भौतिक प्रगति ३५ प्रतिशत छ । … Read more

दाङमा कुलोमा डुबेर युवकको मृत्यु – HamroAwaj

दाङमा कुलोमा डुबेर युवकको मृत्यु  – HamroAwaj

१३ साउन, दाङ। दाङमा कुलोमा डुबेर एक व्यक्तिको मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका-२ पोटलीका २६ वर्षीय नरेश चौधरीको डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक बखतबहादुर शाहीले बताए । उहाँका अनुसार यसअघि पनि चौधरी विभिन्न रोगले ग्रसित भएको र त्यही कारणले कुलोमा डुबेर मृत्यु भएको हो । उनको शुक्रबार बिहान ९ बजेतिर … Read more

जवाफ खोज्न बनेको थियो छानबिन समिति, प्रश्नैप्रश्न बोकेर आयो प्रतिवेदन – HamroAwaj

जवाफ खोज्न बनेको थियो छानबिन समिति, प्रश्नैप्रश्न बोकेर आयो प्रतिवेदन  – HamroAwaj

१३ साउन, काठमाडौं । बजेटमा करको दर हेरफेर गर्ने सन्दर्भमा गतअसार २२ गते संसदीय अध्ययन विशेष समिति बनेलगत्तै संसदभित्रै नेकपा एमाले सांसद योगेश भट्टराईले भनेका थिए, ‘यो संसदीय समितिले अर्थमन्त्रीको दोष छ कि छैन भनेर छानविन गर्ने होइन, उहाँ स्वतः दोषी प्रमाणित हुनुहुन्छ यो संसदीय समितिले उहाँको दोषमाथि के कारबाही गर्ने हो त्यो सिफारिस गर्ने … Read more

संघ र प्रदेशको निर्वाचन मंसिर ४ मा पक्का : प्रवक्ता महत – HamroAwaj

संघ र प्रदेशको निर्वाचन मंसिर ४ मा पक्का : प्रवक्ता महत  – HamroAwaj

१३ साउन, काठमाडौं। नेपाली काँग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले आगामी मंसिर ४ गते संघ र प्रदेशको निर्वाचन हुने बताएका छन् । शुक्रबार नेपाल प्रेस युनियन नवनिर्वाचित केन्द्रिय कार्यसमितिको पदभार ग्रहण एवं प्रमाणपत्र वितरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले आगामी मंसिर ४ गते नै संघ र प्रदेश सदस्यको निर्वाचन हुने पक्कापक्की भएको बताएका हुन् । उनले सरकारले … Read more

सवैधानिक नियुक्तिसम्बन्धी मुद्दामा सर्वोच्चको आदेश : सबै कागजात झिकाइ सुनुवाइ नरोकिने गरी पेश गर्नू – HamroAwaj

सवैधानिक नियुक्तिसम्बन्धी मुद्दामा सर्वोच्चको आदेश : सबै कागजात झिकाइ सुनुवाइ नरोकिने गरी पेश गर्नू  – HamroAwaj

१३ साउन, काठमाडौं । सर्वोच्च अदालतले संवैधानिक पदाधिकारीको नियुक्ती विरुद्ध परेको मुद्दामा सरोकारवालाहरूसँग जवाफ माग्न र मागिएका सबै कागजात मिसिलमा संलग्न गर्न आदेश दिएको छ । हरेक पटक सुनुवाइका क्रममा कतै त कतै त्रुटी भएको अनि आवश्यक कागजात समेत पेश भएको नदेखिएपछि संवैधानिक इजलासले आफ्नै प्रशासनलाई यस्तो आदेश दिएको हो । सर्वोच्च अदालतले पदाधिकारीहरूको नियुक्ति, … Read more

जनार्दन शर्मा निर्दोष प्रमाणित भइसक्नुभयो : प्रचण्ड – HamroAwaj

जनार्दन शर्मा निर्दोष प्रमाणित भइसक्नुभयो : प्रचण्ड  – HamroAwaj

१३ साउन, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्व अर्थमन्त्री शर्मा निर्दोष भएको र छानबिन समितिबाट पनि त्यही आएको बताएका छन् । ‘संसदीय छानबिनका लागि १० दिनको टाइम दिइयो,’ प्रेस सेन्टर बैठकमा कार्यक्रममा शुक्रबार प्रचण्डले भने, ‘७ दिन थपियो । आज छानबिन समितिले प्रतिवेदन बुझायो, उहाँ निर्दोष हुनुहुन्छ । प्रमाणित भइसक्यो ।’ … Read more