फोहोर व्यवस्थापन सबै महानगरको चुनौति, संघीय सरकारले उदासिनता देखाएको गुनासो – HamroAwaj

फोहोर व्यवस्थापन सबै महानगरको चुनौति, संघीय सरकारले उदासिनता देखाएको गुनासो  – HamroAwaj

४ साउन, पोखरा । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहका लागि फोहोर व्यवस्थापन टाउको दुखाईको विषय बनेको छ । फोहोर व्यवस्थापनका लागि दीर्घकालीन योजना पनि बनाइरहेको महानगरले अहिले बञ्चरेडाँडा ल्याण्डफिल्ड साइटमा फोहोर लैजान्छ । तर बेलाबेला हुने अवरोधका कारण दैनिक संकलन हुने फोहोर व्यवस्थापनमा समस्या झल्दै आएका छन् । पोखरामा शुक्रबार र शनिबार भएको महानगरका मेयर … Read more

सर्दु खोलाको किनारमा रोए हर्क साम्पाङ – HamroAwaj

सर्दु खोलाको किनारमा रोए हर्क साम्पाङ  – HamroAwaj

१४ साउन, काठमाडौं । शनिबार मिस धरानका प्रतिपस्पर्धीहरु धरानको सर्दु खोला किनारमा वृक्षरोपणका लागि गएका थिए । उनीहरुलाई साथ दिँदै धरानका धेरै युवा पनि वृक्षारोपणमा सहभागी भएका थिए । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ वृक्षरोपणका लागि पुगेका मिस धरानका प्रतिस्पर्धीको हौसला बढाउन सर्दु खोला किनारमा पुगे । तर मिस धरानका प्रतिस्पर्धीलाई सम्बोधन गर्दागर्दै उनी आफैं … Read more

‘दोहोरी खेल्ने बेइजिङ र वासिङ्टनलाई यो तिमीहरूको मामिला होइन भन्न सक्ने नेतृत्व खोइ ?’ – HamroAwaj

‘दोहोरी खेल्ने बेइजिङ र वासिङ्टनलाई यो तिमीहरूको मामिला होइन भन्न सक्ने नेतृत्व खोइ ?’  – HamroAwaj

१४ साउन, काठमाडौं । पछिल्लो समय नेपालमा चीन र अमेरिकी भ्रमण बाक्लिएको छ । चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) का विदेश विभागका प्रमुख लिउ जियानचाओ फर्किएको दुई सातापछि नै अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु नेपाल आएका छन् । कूटनीतिक मामिलाका जानकारहरु नेपालमा दुई शक्ति–राष्ट्रको ‘स्याडो बक्सिङ’ चल्ने त होइन भन्ने चिन्ता व्यक्त गर्छन् । प्राध्यापक डा. … Read more

मुलुकको प्रमुख प्रशासनिक केन्द्र नै सुरक्षा जोखिममा – HamroAwaj

मुलुकको प्रमुख प्रशासनिक केन्द्र नै सुरक्षा जोखिममा  – HamroAwaj

१४ साउन, काठमाडौं । आर्थिक विधेयक, २०७९ मा करको दर हेरफेर गर्न अनधिकृत व्यक्तिको प्रवेशबारे छानबिन गर्न बनेको समितिले सिंहदरबारको सुरक्षामाथि पनि प्रश्न उठाएको छ । सांसद लक्ष्मणलाल कर्णको अध्यक्षतामा बनेको समितिले सिंहदरबारमा प्रवेश गर्ने र बाहिरिने व्यक्तिको व्यवस्थित अभिलेख राख्ने पद्धति नै नभएको निष्कर्षसहित मुलुकको प्रमुख प्रशासनिक केन्द्र सुरक्षा जोखिममा रहेको औंल्याएको हो । … Read more

राष्ट्रिय मगर संघको सभापतिमा दिनेश थापामगर – HamroAwaj

राष्ट्रिय मगर संघको सभापतिमा दिनेश थापामगर  – HamroAwaj

१४ साउन, काठमाडौं । नेपाली कांग्रेसको भातृ संस्था नेपाल राष्ट्रिय मगर संघको केन्द्रीय सभापतिमा दिनेश थापामगर चयन भएका छन् । शनिबार बसेको संघको केन्द्रीय समितिको बैठकले सभापतिमा थापालाई सर्वसम्मत रुपमा चयन गरेको हो । नेपाली कांग्रेसमा लामो समय देखि विभिन्न जिम्मेवारीमा रहेका थापामगर नेपाली कांग्रेसको सूचना सञ्चार तथा प्रचार विभागको निवर्तमान सचिव हुन् । नेपाल … Read more

कांग्रेस नेता कोइरालालाई कोरोना संक्रमण – HamroAwaj

कांग्रेस नेता कोइरालालाई कोरोना संक्रमण  – HamroAwaj

१४ साउन, काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालालाई कोरोना संक्रमण भएको छ । शुक्रबारदेखि ज्वरो, खोकी र वान्ता हुने समस्या देखिएका कोइरालालाई शनिबार दिउँसो संक्रमण पुष्टि भएको हो । शनिबार विहान उपचारका लागि ग्राण्डी अस्पताल पुगेका कोइराला त्यहीँ भर्ना भएका उनका स्वकीय सचिव दिनेश थपलियाले जानकारी दिए । नेता कोइराला पछिल्लो समय मधेशका विभिन्न … Read more

खुवालुङ : चिन्ता, चिनारी र चेतावनी – HamroAwaj

खुवालुङ : चिन्ता, चिनारी र चेतावनी  – HamroAwaj

१४ साउन, काठमाडौं । जन्म, जीवन र मृत्युको अविच्छिन्न उपक्रममा मान्छेले सांस्कृतिक मिथक तयार पारे । त्यस्ता मिथक र तिनसँग जोडिएका बिम्बहरू जीवन पद्धतिको मार्गदर्शक बन्यो । तर मानव समाजको विकासक्रमसँग जोडिएका त्यस्ता सांस्कृतिक मिथक र बिम्बहरूप्रति असंवेदनशील व्यक्ति सत्तामा पुगे भने के होला ? पक्कै पनि त्यो समुदाय र शासकको बीचमा दूरी बढ्नेछ, द्वन्द्व … Read more

त्रासदीपूर्ण समयको आँखीझ्याल – HamroAwaj

त्रासदीपूर्ण समयको आँखीझ्याल  – HamroAwaj

१४ साउन, काठमाडौं । १२ वर्षअघि गुरुकुलमा मञ्चित नाटक ‘पानीफोटो’ हेर्दा दिमाग हल्लिएको थियो । त्यसबेला दुईटा कुरा मेरो मस्तिष्कमा फिल्मको रिलजस्तै घुमिरहे । पहिलो– रिपोर्टिङ दौरान सशस्त्र द्वन्द्वमा बेपत्ता भएकाका परिवारको पीडा र प्रियजन फर्कने आशामा टोलाइरहेका आँखालाई अनुभूति गर्दाको मर्मस्पर्शी क्षण । दोस्रो– ‘मान्छेलाई ‘भ्रम’मा रमाउन मीठो लाग्छ । जब वास्तविकतामा फर्कने प्रयास … Read more

‘औसत खेलाडी, उत्कृष्ट प्रशिक्षक’ – HamroAwaj

‘औसत खेलाडी, उत्कृष्ट प्रशिक्षक’  – HamroAwaj

१४ साउन, धनगढी । २०५७ सालतिरको कुरा हो । रुपेश विष्ट १० कक्षामा अध्ययनरत थिए । पढेर ‘ठूलो मान्छे’ बन्ने अभिभावकको चाहनाविपरीत उनमा भलिबलको ‘भूत’ सवार थियो । स्कुलमा राम्रै खेल्नसक्ने भएका थिए । खेलेर जीविकोपार्जन गर्न सकिन्न भन्ने परिवारको मान्यतामा विद्रोह गर्न मात्र होइन भलिबललाई मनबाट निकाल्न सकिरहेका थिएनन् । एसएलसीको तयारीस्वरुप ट्यूसन पढ्न … Read more

छुरा प्रहार गरी पाँच लाख लुटपाट – HamroAwaj

छुरा प्रहार गरी पाँच लाख लुटपाट  – HamroAwaj

१४ साउन, जलेश्वर । महोत्तरीको गौशाला–सम्सी सडकखण्डमा छुरा प्रहार गरी एक व्यापारीको पाँच लाख रुपैयाँ लुटिएको छ । इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक रञ्जन मिश्रका अनुसार जिल्लाको रामगोपालपुर नगरपालिका–७ सहसौला बस्ने ३५ वर्षीय अरुणकुमार चौधरीमाथि अज्ञात समूहले छुरा प्रहार गरी उनको साथमा रहेको पाँच लाख रुपैयाँ लुटेको छ । आफ्नै गाउँमा बैष्णवी मनी ट्रान्सफर … Read more