प्रभुमा सेञ्चुरी बैंक गाभिने, भयो समझदारी – HamroAwaj

प्रभुमा सेञ्चुरी बैंक गाभिने, भयो समझदारी  – HamroAwaj

१५ साउन, काठमाडौं । प्रभु बैंकले सेञ्चुरी बैंकलाई एक्वायर (प्राप्ती) गर्ने भएको छ । आइतबार दुई बैंक गाभिनेबारे समझदारी भएको छ । सेन्चुरी गाभिएपनि बैंकको नाम ‘प्रभु’नै कायम रहनेछ । दुई बैंकले मर्जरमा जानेबारेको समझदारी पत्रमा हस्ताक्षर गरेका छन् । दुई बैंकले १ः१ स्वाप रेसियो कायम गर्ने सहमझदारी गरेका छन् । अन्तिम निर्णय भने डीडीए … Read more

गौतमश्री सहकारीको ठगी : २५ हजार बचतकर्ताको ७ अर्ब जोखिममा – HamroAwaj

गौतमश्री सहकारीको ठगी : २५ हजार बचतकर्ताको ७ अर्ब जोखिममा  – HamroAwaj

१५ साउन, काठमाडौं । ललितपुरकी उर्मिला महर्जनले दैनिक मजदुरीमा जुठा भाँडा माझ्ने र सरसफाइको काम गर्न थालेको वर्षौं भयो । यसरी आएको रकमबाट घर खर्च चलाएर काठमाडौं महानगरपालिका–१४ कुलेश्वरमा रहेको गौतमश्री बहुउद्देश्यीय सहकारीमा बचत गर्न थालिन् । कहिलेबाट रकम राख्न थालिन् ? कति रकम भयो उनीसँग राम्रो हिसाब पनि छैन । आमाले पनि नियमित कारोबार … Read more

अर्थमन्त्री शर्माको आत्मविश्वास धरमराएको हो ? – HamroAwaj

अर्थमन्त्री शर्माको आत्मविश्वास धरमराएको हो ?  – HamroAwaj

१५ साउन, काठमाडौं । आइतबार अर्थमन्त्रीमा पुनः नियुक्ति पाएका जनार्दन शर्माले राष्ट्रपति कार्यालय शीतल निवासमा शपथ ग्रहण गर्दै गर्दा मन्त्रालयमा भने उनको स्वागतको तयारी हुँदै थियो । अर्थ मन्त्रालयको मूल ढोकामा तामाको दुई वटा गाग्री, गाग्रीमाथि हरियो रातो फूल । छेवैमा दहीले भरिएको प्लष्टिकको बट्टा र त्यसमाथि एउटा स्याउ र केरा राखिएको थियो । मूल … Read more

जग्गा माग्दै काखे नानीसहित सडकमै सुते सुकुम्बासी – HamroAwaj

जग्गा माग्दै काखे नानीसहित सडकमै सुते सुकुम्बासी  – HamroAwaj

१५ साउन, जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १७ कि शान्तिदेवी महरा आइतबार काखे नानीसहित आएर सडकमै सुतिन् । जनकपुरधामस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अगाडि सडकमै सुतेर उनले नानीलाई आफ्नो छातीमा सुताइन् । ‘दुई धुर गाउँ ब्लकको जग्गामा सानो टहरा बनाएर बस्दै परिवारका चार जना आएका छौं’ उनी भन्छिन्, ‘सरकारले पटक–पटक जग्गा उपलब्ध गराउने बताए … Read more

जनार्दन शर्मा र मधु मरासिनीबीच लुकामारी ! – HamroAwaj

जनार्दन शर्मा र मधु मरासिनीबीच लुकामारी !  – HamroAwaj

१५ साउन, काठमाडौं । जनार्दन शर्मा आइतबार अर्थमन्त्रीका रुपमा दोस्रो इनिङ सम्हाल्न अर्थमन्त्रालय पुग्दा अर्थ सचिव मधकुमार मरासिनी देखिएनन् । राजस्व सचिव कृष्णहरि पुष्करले मन्त्री शर्मालाई स्वागत गरे । मरासिनीको अनुपस्थिति बाध्यात्मक परिस्थितिको उपज हो कि स्वयंको निर्णय नै भन्नेबारे मरासिनी बोल्न चाहेका छैनन् । तर, यो घटनाले २२ असारलाई फेरि सम्झाएको छ । बजेटमा … Read more

अर्थमन्त्री शर्मालाई एमालेले के गर्ला ? – HamroAwaj

अर्थमन्त्री शर्मालाई एमालेले के गर्ला ?  – HamroAwaj

१५ साउन, काठमाडौं । अनधिकृत व्यक्तिले करका दर हेरफेर गरेको आरोप लगाएको प्रमुख प्रतिपक्षी नेकपा एमालेले अर्थमन्त्री जनार्दन शर्मामाथि संसदीय विशेष समिति बनाएर छानबिन गर्न माग गर्‍यो । लगातार संसदमा आवाज उठाउँदा पनि सुनुवाई नभएपछि एमालेले शर्मालाई नै बहिस्कार गर्‍यो । एमालेले संसद नै अवरोध गर्ने देखिएपछि सभामुखले विशेष समिति बनाए भने शर्माले २२ असारमा … Read more

साफ यू-२० च्याम्पियनसिप : भारतविरुद्ध निरीह नेपाल, ८-० ले पराजित – HamroAwaj

साफ यू-२० च्याम्पियनसिप : भारतविरुद्ध निरीह नेपाल, ८-० ले पराजित  – HamroAwaj

१५ साउन, काठमाडौं । सुरुवाती दुई खेलमा शानदार जित निकालेको नेपाल साफ यू-२० च्याम्पियनसिपको तेस्रो खेलमा भारतसँग ८-० को फराकिलो अन्तरले पराजित भएको छ । यसअघि गोल नखाई माल्दिभ्स र श्रीलंकालाई पराजित गरेको नेपाल भारत विरुद्ध निरिह बन्दा एक गोल पनि फर्काउन सकेन । पहिलो हाफमा एक गोल गरेको भारतले दोस्रो हाफमा गोलको वर्षा गर्दै … Read more

‘पञ्चकन्या’लाई चम्काइरहेका तेस्रो पुस्ताका उज्ज्वल – HamroAwaj

‘पञ्चकन्या’लाई चम्काइरहेका तेस्रो पुस्ताका उज्ज्वल  – HamroAwaj

१५ साउन, काठमाडौं । ५० वर्ष पहिले स्थापित ‘पञ्चकन्या ग्रुप’का संस्थापक प्रेमबहादुर श्रेष्ठ छोरा–नाती/नातिनाहरुलाई बारम्बार यही कुरा भनिरहन्छन्, ‘इज्जत कमाउन धेरै गाह्रो छ, तर गुमाउन केही क्षण पनि लाग्दैन, ध्यान दिएर गर ।’ हजुरबुबाले देखाएको यही बाटो समात्दै नाती उज्ज्वलकुमार श्रेष्ठ, पञ्चकन्या ग्रुपका कार्यकारी निर्देशकका रुपमा काम गरिरहेका छन् । ५ दशकअघि इलामको फिक्कलको किराना … Read more

गाउँपालिका कार्यालयमा अध्यक्षकी श्रीमतीलाई भान्सेको जागिर – HamroAwaj

गाउँपालिका कार्यालयमा अध्यक्षकी श्रीमतीलाई भान्सेको जागिर  – HamroAwaj

१५ साउन, अछाम । अछामको रामारोशन गाउँपालिकाका अध्यक्ष मानबहादुर साउदले श्रीमती जयसरालाई गाउँपालिका कार्यालयमा भान्से पदमा नियुक्ति दिलाएका छन् । उनले जेठ १५ गतेदेखि मंसिर १५ गतेसम्मका लागि नियुक्ति दिलाएका हुन् । जयसरासँग भएको करार सम्झौता र नियुक्तिपत्रमा प्रमुख प्रशासकीय अधिकृत रामबहादुर भण्डारीको हस्ताक्षर छ । सम्झौता अनुसार जयसराले मासिक २१ हजार ३०० तलबसहित पोशाक … Read more

यातायातमा संघको अधिकार कि प्रदेशको ? विधेयकमा तानातान – HamroAwaj

यातायातमा संघको अधिकार कि प्रदेशको ? विधेयकमा तानातान  – HamroAwaj

१५ साउन, काठमाडौं । राष्ट्रिय सभाबाट पारित भएर प्रतिनिधिसभामा आएको सार्वजनिक यातायातको नियमन तथा सञ्चालनसम्बन्धी विधेयक दुई पक्षको तानातानमा परेको छ । यातायातसम्बन्धी अधिकार प्रदेशलाई पनि दिनुपर्छ भन्नेहरु जसरी हुन्छ यो विधेयक रोक्नुपर्छ भन्नेमा छन् । देशभर एउटै नीति लागू हुनुपर्छ भन्नेहरु जसरी पनि संघीय संसदको चालु कार्यकालमै यो विधेयक पारित गराउन चाहन्छन् । दुई … Read more