आरजुका दुःख : पुष्करनाथले साथ नदिई जितिन्न, उनी टसमस छैनन्

आरजुका दुःख : पुष्करनाथले साथ नदिई जितिन्न, उनी टसमस छैनन्

१५ भदौ, धनगढी । प्रधानमन्त्री पत्नी आरजु देउवा कैलालीबाट आउने नेपाली कांग्रेसका नेता कार्यकर्तालाई सोधिरहन्छिन्, कैलाली ५ तिर के छ ? उनी पुष्करनाथ ओझाको कुरा गर्न छुटाउँदिनन् । किनकी आरजु आसन्न प्रतिनिधिसभा चुनावमा कैलाली– ५ मा उम्मेदवारी दिन चाहन्छिन्, पुष्करनाथको साथ नभए चुनाव जित्न सहज छैन । कांग्रेस नेताहरुका अनुसार बालुवाटारले केही समयअघि पुष्करनाथसँग सम्वाद … Read more

सम्पत्ति शुद्धीकरणमा नेपालमाथि कालोसूचीको जोखिम

सम्पत्ति शुद्धीकरणमा नेपालमाथि कालोसूचीको जोखिम

१५ भदौ, काठमाडौं । स्रोत नखुलेको सम्पत्तिलाई कानूनी दायरामा ल्याउने र त्यस्ता घटना निगरानी गर्ने निकाय कमजोर हुँदा नेपाल सम्पत्ति शुद्धीकरणमा कालोसूचीमा पर्ने जोखिम बढेको छ । सम्पत्ति शुद्धीकरणको मामिलामा विश्वभरका मुलुकलाई निगरानी राख्ने वित्तीय कारवाही कार्यदल अर्थात फाइनान्सियल एक्सट टास्क फोर्स (एफएटीएफ) र यसको क्षेत्रीय संस्था एसिया प्रशान्त समूह (एपीजी) ले सम्पत्ति शुद्धीकरणको मामिलाबारे … Read more

पेप्सीकोला बस्ने दुई विद्यार्थी किन बुद्धनगरको निर्माणाधीन घरबाट हामफाले ? – HamroAwaj

पेप्सीकोला बस्ने दुई विद्यार्थी किन बुद्धनगरको निर्माणाधीन घरबाट हामफाले ?  – HamroAwaj

१५ भदौ, काठमाडौं । बुधबार अपरान्ह साढे ६ बजेतिर प्रहरी वृत्त, बानेश्वरमा खबर आयो, ‘बुटवल पावर कम्पनी नजिकै एक निर्माणाधीन घर अगाडि दुई बालबालिकाले ६ तलामाथिबाट फाल हानेका छन् ।’ खबर पाउनेबित्तिकै बानेश्वरको प्रहरी टोली घटनास्थलमा पुग्यो । पुग्दा दुईजना गम्भीर अवस्थामा थिए । तत्काल सिभिल अस्पताल बानेश्वर लगियो । तर चिकित्सकहरुले मृत घोषित गरे … Read more

अभिकर्ता कमिसनको खेलले बीमामा ‘सरेन्डर’को लहर   – HamroAwaj

अभिकर्ता कमिसनको खेलले बीमामा ‘सरेन्डर’को लहर    – HamroAwaj

१५ भदौ, काठमाडौं । बीमा समितिले बीमामा देखिएको विकृति रोक्न अभिकर्ताको लाइसेन्सदेखि बीमालेख समर्पण (सरेन्डर)सम्म नै कडाइ गर्ने तयारी गरेको छ । समितिले बीमाको विकृति रोक्न अभिकर्ता लाइसेन्समा मात्रै होइन, कमिसनमा समेत कडाइ गर्ने तयारी छ । बीमालेख सरेन्डर र व्यतित बीमालेख (पोलिसी ल्याप्स) बढेपछि त्यसको अध्ययन गर्न बीमा कम्पनीबाट विवरण माग गरिएको समितिका अध्यक्ष … Read more

बारसँग मिलेर न्यायाधीशले नै षड्यन्त्र गरे : जबरा – HamroAwaj

बारसँग मिलेर न्यायाधीशले नै षड्यन्त्र गरे : जबरा  – HamroAwaj

१५ भदौ, कामठाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले प्रतिनिधिसभा विघटनको मुद्दा सुनुवाइका क्रममा केही न्यायाधीशले द्वैध चरित्र देखाएको आरोप लगाएका छन् । बुधबार प्रतिनिधिसभाको महाअभियोग सिफारिस समितिमा बयान दिने क्रममा उनले केही न्यायाधीशलाई चिकेन हर्टेड (चल्लाको मुटुजत्रो) चित्त भएको आरोप लगाएका छन् । ‘छिनमा यहाँ बस्नुभयो, हेर्दाहेर्दै (गर्ने भनी) जानुभयो । फेरि यो मुद्दामा म … Read more

नवौं राष्ट्रिय खेलकुदको पुरुष क्रिकेट भदौ २३ देखि

नवौं राष्ट्रिय खेलकुदको पुरुष क्रिकेट भदौ २३ देखि

१५ भदौ, काठमाडौं । नवौं बृहत राष्ट्रिय खेलकुद गण्डकी प्रदेशमा असोज २८ देखि कात्तिक ३ गतेसम्म हुने तालिका छ । तर नवौं खेलकुद अन्तर्गतकै पुरुष क्रिकेट भने त्यसको एक महिनाअघि नै आयोजना गर्न लागिएको छ, त्यो पनि काठमाडौंमा । नेपाल क्रिकेट संघ (क्यान) ले असोज ८ देखि कात्तिक ५ गतेसम्म पहिलो संस्करणको नेपाल टी‍-२० लिग … Read more

रोल्पामा बस्ला कांग्रेस-माओवादी पिरती ? – HamroAwaj

रोल्पामा बस्ला कांग्रेस-माओवादी पिरती ?  – HamroAwaj

१५ भदौ, रोल्पा । सशस्त्र द्वन्द्वको केन्द्र रोल्पामा नेपाली कांग्रेस र माओवादी सधै प्रतिद्वन्द्वी रहे । १० वर्ष लामो सशस्त्र द्वन्द्वकालमा राज्य पक्षबाट ७६२ र माओवादी पक्षबाट १६५ जनाको ज्यान गएको थियो । राज्य पक्षवाट मारिएका गरिएका अधिकांश माओवादी कार्यकर्ता तथा समर्थक थिए भने माओवादीवाट हत्या गरिएका अधिकांश कांग्रेस कार्यकर्ता । कांग्रेस नेतृत्वको पहलमा माओवादी … Read more

चर्चा साझा घोषणापत्रको, तर एक्लाएक्लै तयारी

चर्चा साझा घोषणापत्रको, तर एक्लाएक्लै तयारी

१५ भदौ, काठमाडौं । सत्ता गठबन्धनभित्र नेपाली कांग्रेस बाहेकका दलहरु मिलेर समाजवादी केन्द्र बनाउने प्रयास सफल भएन । उपेन्द्र यादवको अरुची र नेकपा एकीकृत समाजवादीको झलनाथ खनाल समूहको विरोधपछि समाजवादी केन्द्र बनाउने प्रयास असफल भएको नेताहरु बताउँछन् । समाजवादी केन्द्र नबने पनि चुनावअघि नै नेकपा माओवादी र एकीकृत समाजवादीबीच एकताका लागि संयोजन समिति बनाउने नेताहरुले … Read more

धारा ११(२) (ख) : संविधानको सबैभन्दा औचित्यहीन प्रावधान – HamroAwaj

धारा ११(२) (ख) : संविधानको सबैभन्दा औचित्यहीन प्रावधान  – HamroAwaj

प्रमाणीकरणका लागि राष्ट्रपति कहाँ पुगेको नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक सङ्घीय संसदमा फिर्ता भएसँगै नागरिकताको विषय फेरि चर्चामा आयो। राष्ट्रपति भण्डारीसमक्ष साउन १५ गते प्रस्तुत गरिएको सो विधेयकमा आवश्यक सुधारहरु चाहिने भएकोले ९ वटा गम्भीर विषयवस्तुलाई उजागर गरी तिनलाई सङ्घीय संसदबाट सम्बोधन गर्नुपर्ने सुझाव दिंदै सो विधेयक साउन २९ गते फिर्ता … Read more

गुणस्तर कमजोर भेटिएपछि प्राधिकरणले फर्कायो ५० ट्रान्सफर्मर

गुणस्तर कमजोर भेटिएपछि प्राधिकरणले फर्कायो ५० ट्रान्सफर्मर

१४ भदौ, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले ५० वटा ट्रान्सफर्मर आफ्नो गुणस्तर मापदण्डसँग मेल नखाएको ठहर गरेर फिर्ता गरेको छ । देशका विभिन्न भागमा राख्ने चार्जिङ स्टेसनको राख्न भएको ठेक्काअनुसार आपूर्ति भएका २ सय केभीएका ट्रान्सफर्मर प्राधिरकणले फिर्ता गरिदिएको हो । प्राधिकरणको ल्याबले ती ट्रान्सफर्मरमा ‘चुहावट दर’ धेरै भेटेपछि स्वीकार नगर्न सिफारिस गरेको थियो । … Read more