ताइवानमा चीन-अमेरिका जुध्न लागेका हुन् ? ७ जिज्ञासा र जवाफ – HamroAwaj
१७ साउन, काठमाडौं । अमेरिकी संसदकी सभामुख न्यान्सी पेलोसी एसियाली देशको भ्रमणमा निस्किएकी छिन् । सोमबार सिंगापुर पुगेकी पेलोसी मलेसियाको राजधानी क्वालालम्पुरमा भेटवार्ता सकेर ताइवानको ताइपेइ ओर्लिएकी छन् । पेलोसीको ताइवान भ्रमणबारे औपचारिक घोषणा भएको थिएन । तर अमेरिकी नेभी र एयरफोर्सका २४ वटा फाइटर विमानको सुरक्षासहित उनी ताइपेइ पुगिन् । २५ वर्षभन्दा बढी समयपछि … Read more