‘बेटी पढाऊ’को साइकल चढेर भ्रष्टाचारको यात्रा ! – HamroAwaj
१८ साउन, जनकपुरधाम । मधेश सरकारले छात्रा शिक्षामा प्रोत्साहन गर्न निकै महत्वका साथ घोषणा गरेको ‘बेटी पढाऊ, बेटी बचाऊ’ कार्यक्रममा भ्रष्टाचार र अनियमितताको आरोप लागेको छ । यो कार्यक्रम अन्तर्गत प्रदेशभरका कक्षा ८ का छात्रालाई वितरण गर्न १९ करोड ५३ लाख रुपैयाँमा २७ हजार २६२ साइकल खरिद गर्दा १० करोड ३३ लाख रुपैयाँ भ्रष्टाचार भएको … Read more