प्रेमिका र आमासँग माल्दिभ्समा छुट्टी मनाउँदै किरण चेम्जोङ – HamroAwaj


१८ साउन, काठमाडौं । विदेशका नाम चलेका स्टार खेलाडीहरु फुटबल सिजन सकिएपछि मन पर्ने ठाउँमा घुम्न जान्छन् । नेपालमा त्यो चलन छैन ।

तर नेपालका गोलकिपर किरण चेम्जोङ भने माल्दिभ्समा लिग सकिएपछि परिवारसँग छुट्टी मनाउन व्यस्त छन् ।

भखर्रै सकिएको धिवेही प्रिमियर लिग जितेका किरण प्रेमिका कन्चन सिटौला र आफ्नी आमासँग छुट्टी मनाइरहेका छन् ।

उनले माजियाबाट लिग जितेपछि पुरस्कार समारोहमै प्रेमिकालाई विवाहको प्रस्ताव राखेका थिए । उनले होलिडे बिगेन्स भनेर जीवनको माया र नजिकको साथी भेटिएको भन्दै सामाजिक सञ्जालमा तस्वीर सार्वजनिक गरेका छन् ।





Source link

HamroAwaj

2022-08-03 21:31:33

Leave a Comment

WP2Social Auto Publish Powered By : XYZScripts.com