बंगलादेशविरुद्ध बदला लिँदै भारतले जित्यो साफ यू-२० च्याम्पियनसिप – HamroAwaj

२० साउन, काठमाडौं । गुरकितर सिंह एक्लैले चार गोल गरेपछि घरेलु टोली भारतले बंगलादेश विरुद्ध बदला लिँदै साफ यू-२० च्याम्पियनसिपको उपाधि जितेको छ । भुवनेश्वरस्थित कालिंगा स्टेडियममा शुक्रबार भएको फाइनलमा बंगलादेशलाई ५-२ ले पराजित गर्दै भारत लगातार दोस्रो पटक च्याम्पियन बनेको हो । यसअघि सन् २०१९ मा नेपालमा भएको च्याम्पियनसिपमा पनि भारतले बंगलादेशलाई नै हराएर … Read more

स्वास्थ्य मन्त्रालयको प्रक्षेपण : भदौ दोस्रो साता कोरोना संक्रमण उत्कर्षमा – HamroAwaj

२० साउन, काठमाडौं । नेपालमा कोरोना संक्रमणको चौथो लहर भदौको दोस्रो हप्तातिर उत्कर्षमा पुग्ने इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडीले) प्रक्षेपण गरेको छ । ईडीसीडी तथा विश्व स्वास्थ्य संगठनले गरेको एक प्रक्षेपणमा भदौको दोस्रो सातामा लहर उच्च विन्दुमा पुग्ने र असोजबाट विस्तारै घट्दै जाने आकलन गरिएको हो । पछिल्ला दिनमा कोरोना संक्रमणको दर निरन्तर उकालो … Read more

गौतमश्री सहकारीका अध्यक्ष सार्वजनिक, ब्याज माफी दिन आग्रह – HamroAwaj

२० साउन, काठमाडौं । गौतमश्री बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष रामबहादुर गौतम सार्वजनिक भएका छन् । सहकारी बन्द गरेर एक सातादेखि फरार रहेका गौतम प्रहरीको सुरक्षाबीच शुक्रबार सहकारीको केन्द्रीय कार्यालय, कुलेश्वरमा सार्वजनिक भएका हुन् । उनलाई बचतकर्ताले फूलमालासहित स्वागत गरे । गौतमले पनि सोमबार नै आफू भारतबाट नेपाल फर्किएको जानकारी दिए । ‘फर्किनासाथ ठूला निक्षेपकर्ता र … Read more

‘साहुले मर्नु न बाँच्नु पारे, घरबार जोगाउन काठमाडौं आयौं’ – HamroAwaj

निकाल्यौं हिरामोती, बनायौं सुनका दरबार । न हामीलाई एक छाक रोटी, न पायौं ओत लाग्ने घर ।। बुधबार रातको नौ बज्दै थियो । गौशालास्थित सानो कटेरोमा गितारको यही गीतको धुन बजिरहेको थियो । काठमाडौंका व्यस्त सडक रित्तिदै जाँदा कटेरो भने भरिँदै थियो । दिनभर माइतीघरमा धर्नामा बसेकाहरु यही कटेरोमा आइरहेका थिए । बगैंचामा फूलहरु हामीले … Read more

सप्तरी–२ मा उपेन्द्र यादव भर्सेस सिके राउत – HamroAwaj

२० साउन, जनकपुरधाम । जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले सप्तरी क्षेत्र नं. २ बाट प्रतिनिधि सभा सदस्यमा चुनाव लड्ने उद्घोष गरेका छन् । मूलधारको राजनीतिमा आएर उम्मेदवारी घोषणा गरेका राउतको पुख्र्याैली घर यसै क्षेत्रमा पर्ने महादेवा गाउँपालिका वडा नं. २ मा छ । राउतले चुनाव लड्न लागेको यो त्यही क्षेत्र हो जहाँबाट गत चुनावमा … Read more

एमालेसँग सत्ताकै सपना, पुरानै एजेण्डा – HamroAwaj

२० साउन, काठमाडौं । आगामी ४ मंसिरमा प्रदेश र प्रतिनिधि सभाको आवधिक चुनाव गर्ने सरकारको निर्णयलाई प्रमुख विपक्षी दल नेकपा एमालेले स्वागत गरेको छ । चुनाव गर्ने निर्णय स्वभाविक र अपेक्षित भएको बताएर अध्यक्ष केपी शर्मा ओलीले स्वागतको सन्देश दिएका हुन् । ओलीको स्वागत पनि स्वभाविक र अपेक्षित हो । किनकी अध्यक्ष ओलीले प्रधानमन्त्रीको हैसियतमा … Read more

ओलीले भने : मेहनत गरे एकल बहुमतको सरकार बनाउन सक्छौं – HamroAwaj

२० साउन, काठमाडौं । नेकपा एमालेको अध्यक्ष केपी शर्मा ओलीले अबको चुनावपछि दुई तिहाई बहुमत प्राप्त गर्न नसके पनि मेहनत गरेर बहुमतको सरकार बनाउन सक्ने बताएका छन् । आफ्नो चाहना अनुसार काम गर्न दुई तिहाईको बहुमत चाहिने भए पनि अहिले इमान्दारिकाका साथ काम गरेर बहुमत प्राप्त गर्न सकिने उनले बताए । काठमाडौंमा आज भएको कार्यक्रमा … Read more

वाइवाइले तौल घटायो, मूल्य बढायो – HamroAwaj

२० साउन, काठमाडौं । अहिले सबैको टाउको दुखाइको विषय हो, बढ्दो महँगी । तर, पछिल्ला दिनमा महँगी मात्रै बढेको छैन, बढेको मूल्यमा मालसामानका ‘प्याकेट’ हरू खुम्चिन थालेका छन् । यसको सुरुवात नेपालको सबैभन्दा बढी रुचाइने चाउचाउ ब्रान्ड ‘वाइवाइ’बाट भएको छ । पछिल्लो दुई महिनामा वाइवाइ चाउचाउले दुई पटक मूल्य बढाएको छ । वाइवाइले मूल्य मात्रै … Read more

माधव नेपालको भयानक अलमल, कार्यकर्ताको गिर्दो मनोबल – HamroAwaj

२० साउन, काठमाडौं । चुनाव आयो, तर माधव नेपाललाई अब कसरी जाने हो ठ्याक्कै थाहा छैन । उनी बिहान कांग्रेसलाई एक्लै हिँड्न खोजेको भन्दै बेस्मारी आलोचना गर्छन् । ‘कांग्रेसले दम्भ देखाउने हो भने हामी समाजवादी गठबन्धन बनाउँछौं,’ उनी यस्तै भन्छन् । दिउँसो उनको पारो मत्थर हुन्छ । साँझ त उनी सत्ता गठबन्धनको विकल्प नभएको भन्दै … Read more

प्रहरीले नियन्त्रणमा लिएको वस्तु युरेनियम नभएको पुष्टि – HamroAwaj

१९ साउन, विराटनगर । युरेनियमको आशंकामा नियन्त्रणमा लिएको वस्तु नक्कली भएको प्रहरीले बताएको छ । युरेनियम विक्री हुदै गरेको अवस्थामा प्रहरीले दुई स्थानबाट प्रहरीले दुई किलोभन्दा बढी युरेनियम जस्तो देखिने वस्तुसहित १५ जनालाई पक्राउ गरेको थियो । शंकास्पद वस्तु परीक्षणका लागि खानी तथा भूगर्भ विभागमा पठाएको थियो । परीक्षणबाट रिपोर्ट नेगेटिभ आएको जिल्ला प्रहरी कार्यालय … Read more

WP2Social Auto Publish Powered By : XYZScripts.com