पश्चिम बंगालका पूर्व गभर्नर जगदीप बने भारतका नयाँ उपराष्ट्रपति – HamroAwaj

पश्चिम बंगालका पूर्व गभर्नर जगदीप बने भारतका नयाँ उपराष्ट्रपति  – HamroAwaj

२१ साउन, नयाँ दिल्ली । पश्चिम बंगालका पूर्व गभर्नर जगदीप धनखर शनिबार भारतको नयाँ उपराष्ट्रपतिमा निर्वाचित भएका छन् । उनले विपक्षी उम्मेदवार मार्गरेट अल्भाविरुद्ध १८२ मतका विरूद्ध ५२८ मत प्राप्त गरेका छन् ।१६ औं उपराष्ट्रपति निर्वाचनका लागि अध्यक्षता गरेका लोकसभाका महासचिव उत्तमकुमार सिंहले मतदानका लागि योग्य ७८० सांसदमध्ये ७२५ सांसदले मतदान गरेको जानकारी दिए । … Read more

फिल्म छायांकन स्टुडियोबारे अध्ययन गर्न कास्कीकोट पुगे भुवन केसी – HamroAwaj

फिल्म छायांकन स्टुडियोबारे अध्ययन गर्न कास्कीकोट पुगे भुवन केसी  – HamroAwaj

काठमाडौं । कास्कीकोटमा फिल्म स्टुडियो निर्माणबारे अध्ययन गर्न चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीसहितको टोली पोखरा पुगेको छ । ऐतिहासिक मानिने कास्कीकोटमा स्टुडियो बनाउने ठाउँको अवलोकन समेत उनले गरे । शनिबार पोखरामा आयोजित कार्यक्रममा केसीले त्यहाँ स्टुडियो बनाउन बोर्डले अध्ययन थालेको बताए । शाहवंशको उद्गम थलो मानिने कास्कीकोटमा यसबारे अध्ययन गर्न केसी शुक्रबार त्यहाँ पुगेका … Read more

तेजाब – HamroAwaj

तेजाब  – HamroAwaj

म के छेप्थेँ तेजाब तिमीलाई ?पोल्दा तेजाबले तिमीलाई,दुख्छु म आफैँ !तेजाब त तिमीले पो छेप्यौ,तिरस्कारको तेजाब, मेरो मुटुमा,भतभती पोल्यो मलाई,तर, जाती भयो !बुझें मैले,मलाई पोल्दा, तिमीलाई नदुख्दोरहेछ । सँगैमा रहँदा होस् वा साथमा नहुँदा,मेरा लागि त तिमी सधैं मेरी हौ, मुटु हौ,आफ्नै मुटु,कसरी तेजाबले जलाउन सकुँला र म ? तेजाब, त तिमीले पो छेप्यौ,तिरस्कारको तेजाब, … Read more

हस्ताक्षर नगरेकै भरमा मुख्यमन्त्री राउत र तीन प्रमुख सचिवलाई उन्मुक्ति – HamroAwaj

हस्ताक्षर नगरेकै भरमा मुख्यमन्त्री राउत र तीन प्रमुख सचिवलाई उन्मुक्ति  – HamroAwaj

२१ साउन, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मधेश प्रदेश सरकारको साइकल खरिद अनियमिततामा मुख्यमन्त्री र प्रमुख सचिवहरुलाई उन्मुक्ति दिएर प्रदेश सचिव (सहसचिव) सहितका कर्मचारीलाई मात्रै भ्रष्टाचार मुद्दा दायर गरेको खुलेको छ । ‘बेटी पढाऊ, बेटी बचाऊ’ अभियान अन्तर्गत साइकल खरिदको निर्णयमा कागजी रुपमा प्रत्यक्ष संलग्न नभएकाले मुख्यमन्त्री लालबाबु राउत जोगिएका छन् भने मातहतका कर्मचारीलाई … Read more

पूर्वी एशियामा सहयोग बढाउन चिनियाँ विदेशमन्त्रीको ३ बुँदे प्रस्ताव – HamroAwaj

पूर्वी एशियामा सहयोग बढाउन चिनियाँ विदेशमन्त्रीको ३ बुँदे प्रस्ताव  – HamroAwaj

२१ साउन, नोम पेन्ह । चिनियाँ राज्य परिषद्का सदस्य तथा विदेश मन्त्री वाङ यीले शुक्रबार कम्बोडियाको नोम पेन्हमा आयोजित १२ औँ पूर्वी एशिया शिखर सम्मेलनका विदेश मन्त्रीहरूको बैठकमा भाग लिने क्रममा पूर्वी एशियामा सहयोग बढाउन तीन बुँदे प्रस्ताव राखेका छन् । मन्त्री वाङले शिखर सम्मेलनको आगामी विकासका लागि चीनको तीन बुँदे प्रस्ताव प्रस्तुत गरेका छन् … Read more

नुनेजको प्रेरित लिभरपुल हारबाट जोगियो – HamroAwaj

नुनेजको प्रेरित लिभरपुल हारबाट जोगियो  – HamroAwaj

२१ साउन, काठमाडौं । सब्स्टिच्यूट खेलाडीका रुपमा मैदान प्रवेश गरेका डार्विन नुनेजले एक गोल गर्नुका साथै अर्को गोलका लागि पास मिलाएपछि लिभरपुल प्रिमियर लिगको पहिलो खेलमा हारबाट जोगिएको छ । शनिबार घरेलु मैदानमा भएको खेलमा फुलहमले लिभरपुलविरुद्ध दुई पटक अग्रता लिएको थियो । घरेलु मैदानमा भएको खेलमा फुलहमले ३२औं मिनेटमा मिट्रोभिकको गोलबाट अग्रता लिएको थियो … Read more

‘चीनले युद्ध नलडी जित्ने रणनीति लिएको देखिन्छ’ – HamroAwaj

‘चीनले युद्ध नलडी जित्ने रणनीति लिएको देखिन्छ’  – HamroAwaj

२१ साउन, काठमाडौं । अमेरिकी कंग्रेसकी सभामुख न्यान्सी पेलोसीले ताइवान भ्रमण गरेपछि विश्व कूटनीति तरंगित छ । विश्वमा देखिएको कूटनीतिक संक्रमणको अवस्थामा अमेरिकाको चीन नीति र त्यसमा चिनियाँ प्रतिक्रिया सबैको रुचिको विषय बनेको छ । शक्ति राष्ट्रबीचको टकरावले बढाएको भूराजनीतिक दबावले नेपालमा पार्न सक्ने प्रभाव र यसको सामना गर्न तय गर्नुपर्ने रणनीतिबारे परराष्ट्र मामिला अध्ययन … Read more

पोखराको भाइरल रोड असुरक्षित – HamroAwaj

पोखराको भाइरल रोड असुरक्षित  – HamroAwaj

२१ साउन, पोखरा । मध्यपहाडी लोकमार्ग अन्तर्गत पोखरा महानगरपालिका–२५ मा पर्ने सडक खण्डमा आइतबार साँझ दुर्घटना हुँदा एक जनाको मृत्यु भयो । पोखराबाट हेमजातर्फ जाँदै गरेकोे मोटरसाइकललाई ट्रकले ठक्कर दिँदा घाइते भएका मोटरसाइकल चालक २७ वर्षीय नवराज नेपालीको उपचारका क्रममा मृत्यु भएको थियो । जेठ २३ गते राति सोही सडक खण्डमा मोटरसाइकल दुर्घटना हुँदा एक … Read more

कांग्रेससँग तालमेल गर्ने चाहना, परिस्थितिले एमालेतिर धकेल्ने संकेत – HamroAwaj

कांग्रेससँग तालमेल गर्ने चाहना, परिस्थितिले एमालेतिर धकेल्ने संकेत  – HamroAwaj

लोकतान्त्रिक समाजवादी पार्टीका नेताहरु महन्थ ठाकुर र राजेन्द्र महतो । २१ साउन, काठमाडौं । प्रतिनिधिसभाले नागरिकता विधेयक पास गरेपछि लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) सरकारमा सहभागी हुन चाहन्छ । देउवा सरकारलाई सुरुदेखि सघाएको, तर प्रतिपक्षमा बसेको लोसपाले उपसभामुखको चुनावमा पनि गठबन्धनलाई नै मत दिएको थियो । त्यसैले सरकारमा जाने र चुनावी तालमेलका लागि बाटो खोल्ने उसको … Read more

नेपाल समाजवादी पार्टीको अध्यक्षमा बाबुराम भट्टराई र महेन्द्र राय यादव चयन – HamroAwaj

नेपाल समाजवादी पार्टीको अध्यक्षमा बाबुराम भट्टराई र महेन्द्र राय यादव चयन  – HamroAwaj

फाइल तस्वीर । २१ साउन, काठमाडौं । नेपाल समाजवादी पार्टीको अध्यक्षमा डा. बाबुराम भट्टराई र महेन्द्रराय यादव चयन भएका छन् । पार्टीको शनिबार ललितपुरमा बसेको बैठकले केन्द्रीय समितिकाे अध्यक्षमा भट्टराई र यादवलाई चयन गरेको हो । पार्टीको विधानमा व्यवस्था गरिएको संघीय परिषद् अध्यक्ष पद भने खाली रहेको छ । बैठकले पार्टी सहअध्यक्षमा गंगानारायण श्रेष्ठ, उपाध्यक्षमा … Read more