उच्च तहका कर्मचारीको तलव बजेटको घोषणाभन्दा धेरै – HamroAwaj

उच्च तहका कर्मचारीको तलव बजेटको घोषणाभन्दा धेरै  – HamroAwaj

चालु वर्षको बजेटबाट सरकारले कर्मचारीको तलव १५ प्रतिशतले बढाएको छ । तर, साउनबाट लागू हुने तलवमानमा अर्थ मन्त्रालयले शाखा अधिकृतभन्दा माथिको तलव भने २४ प्रतिशतसम्म बढाउन प्रस्ताव गरेको छ । यसअनुसार शाखा अधिकृतहरुले अब साउनबाट २४ प्रतिशत , उपसचिवहरूले २३.३  प्रतिशत , सहसचिवहरूले २३.३  प्रतिशत र सचिवहरूले १८.४ प्रतिशत बढी तलब पाउनेछन् । १५ साउनमा … Read more

वर्षभरि तरलता अभाव झेल्दा पनि कसरी बढ्यो बैंकहरूको नाफा ? – HamroAwaj

वर्षभरि तरलता अभाव झेल्दा पनि कसरी बढ्यो बैंकहरूको नाफा ?  – HamroAwaj

२२ साउन, काठमाडौं । गत आर्थिक वर्ष २०७८/०७९ मा वाणिज्य बैंकहरुको नाफा २३ प्रतिशत भन्दा बढीले वृद्धि भएको छ । बैंकहरुले प्रकाशित गरेको गत आर्थिक वर्षको अपरिस्कृत वित्तीय विवरण अनुसार २६ वाणिज्य बैैंकको नाफा ७४ अर्ब ८० करोड १४ लाख ३८ हजार रुपैयाँ पुगेको छ । आर्थिक वर्ष २०७७/७८ मा हाल सञ्चालमा रहेको २६ वटा … Read more

ठेक्का ‘सेटिङ’बारे लुम्बिनीको योजना आयोगभित्रै उठ्यो प्रश्न, छलकपटबाट भयो निर्णय – HamroAwaj

ठेक्का ‘सेटिङ’बारे लुम्बिनीको योजना आयोगभित्रै उठ्यो प्रश्न, छलकपटबाट भयो निर्णय  – HamroAwaj

२२ साउन, बुटवल । लुम्बिनी प्रादेशिक अस्पतालको नयाँ भवन निर्माणका लागि भएको  ठेक्का ‘सेटिङ’मा लगाउन खोजेपछि प्रदेश योजना आयोगमै प्रश्न उठेको छ । विवादित ठेक्का प्रक्रियाबारे प्रदेश योजना आयोगमा प्रश्न उठेपनि प्रश्नकर्ता छल्दै बहुमतको बलले निर्णय भएको छ । लुम्बिनी प्रदेश सरकारले साढे ६ अर्ब रुपैयाँ लागतमा बनाउन लागेको भवनमा ठेक्कामा ठेकदार छानेपछि फर्जी प्रतिस्पर्धाका … Read more

महाअभियोगमा एमालेलाई अप्ठ्यारो पार्ने सत्तापक्षको दाउ – HamroAwaj

महाअभियोगमा एमालेलाई अप्ठ्यारो पार्ने सत्तापक्षको दाउ  – HamroAwaj

२२ साउन, काठमाडौं । दर्ता भएको करिव ६ महिनापछि प्रतिनिधिसभाले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध दर्ता भएको महाअभियोग सिफारिस समितिमा पुगेको छ । तर चुनाव घोषणा भइसकेको अवस्थामा महाअभियोगलाई सिफारिस समितिमा पठाएकाले प्रमुख प्रतिपक्षीले संशय व्यक्त गरेको छ । सत्ता गठबन्धनमा रहेका नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टीका सांसदहरु एउटा विषयमा भने प्रष्ट … Read more

राजनीतिक तिक्तताले गुम्यो पारिवारिक न्यानोपन – HamroAwaj

राजनीतिक तिक्तताले गुम्यो पारिवारिक न्यानोपन  – HamroAwaj

२२ साउन, काठमाडौं । शेखर कोइरालालाई कोभिड–१९ संक्रमण हुँदा शशांक र सुजाता दुवैले फोन गरे । स्वास्थ्य लाभको शुभेच्छा भने । तर त्यो कामनामा आत्मीयता र न्यानोपन थिएन । थियो त केवल औपचारिकता । कांग्रेसमा सभापति हुन नसकेका शेखर, सभापति हुन नचाहेका तर शेखरको बदला शेरबहादुर देउवालाई सघाएका शशांकबीच १४ औं महाधिवेशनयता हार्दिकता पलाउन सकेको … Read more

घरजग्गा कारोबारमा मन्दी, किन सुस्तायो बजार ? – HamroAwaj

घरजग्गा कारोबारमा मन्दी, किन सुस्तायो बजार ?  – HamroAwaj

२२ साउन, काठमाडौं । असार महिनामा घर जग्गा व्यवसायमा सुस्तता देखिएको छ । २०७८ असारको तुलनामा बितेको असारमा महिनामा घरजग्गाको कारोबार मन्दी देखिएको हो । सरकारले गत २३ जेठमा जारी गरेको भू-उपयोग नियमावली-२०७९ ले नियमावली अनुसार वर्गीकरण नभएका कारोबार गर्न नपाइने भएपछि व्यवसायमा बन्दी देखिएको जग्गा तथा आवास विकास संघका एक पदाधिकारीले बताए । नियमावलीको … Read more

प्रचण्डलाई गोरखा १ बाट चुनाव लड्न आग्रह – HamroAwaj

प्रचण्डलाई गोरखा १ बाट चुनाव लड्न आग्रह  – HamroAwaj

२२ साउन, काठमाडौं । मंसिर ४ को प्रतिनिधिसभा चुनावपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्रीमा दाबी गर्छन् भन्ने जति ढुक्कका साथ भन्न सकिन्छ, उनको चुनाव क्षेत्रबारे भने त्यति नै संशय छ । खुला राजनीतिमा आएपछि प्रचण्डले हरेक पटक निर्वाचन क्षेत्र फेरेका छन् । २०६४ को संविधानसभा चुनावमा रोल्पा-२ र काठमाडौं-१० दुबै क्षेत्रबाट चुनाव … Read more

पाँचथरमा १९ वर्षीया सुत्केरीको उपचारको क्रममा मृत्यु – HamroAwaj

पाँचथरमा १९ वर्षीया सुत्केरीको उपचारको क्रममा मृत्यु  – HamroAwaj

२२ साउन, पाँचथर । पाँचथरको फिदिममा एक १९ वर्षीया सुत्केरीको उपचारका क्रममा मृत्यु भएको छ । फिदिम नगरपालिका–६ सिवाकी १९ वर्षीया करिना फागो (तुम्रोक)को उपचारका क्रममा गए राति फिदिमस्थित गणेशमान सिंह सामुदायिक अस्पतालमा मृत्यु भएको हो । शुक्रबार राति उक्त अस्पतालमा भर्ना भएकी तुम्रोकले शनिबार बिहान ८ बजे बच्चा जन्माइएकी थिइन् । सामान्य स्वास्थ्य अवस्था … Read more

परराष्ट्र सम्बन्धमा राष्ट्रपतिको चासो, पूर्व परराष्ट्रमन्त्रीहरुसँग छलफल – HamroAwaj

परराष्ट्र सम्बन्धमा राष्ट्रपतिको चासो, पूर्व परराष्ट्रमन्त्रीहरुसँग छलफल  – HamroAwaj

२२ साउन, काठमाडौं । राष्ट्रपति विद्योदवी भण्डारीले नेपालको परराष्ट्र सम्बन्धबारे चासो व्यक्त गरेकी छन् । आइतबार पूर्व परराष्ट्रमन्त्रीहरुलाई बोलाएर उनले रुस–युक्रेन युद्ध, ताइवानको तनाव तथा नेपालको परराष्ट्र सम्बन्धबारे चासो राखेकी हुन् । भेटमा सहभागी पूर्व परराष्ट्रमन्त्री डा. प्रकाशचन्द्र लोहनी भन्छन्, ‘उहाँले हाम्रो धारणा सुन्नुभयो । अरु केही भन्नु भएन ।’ लोहनीका अनुसार राष्ट्रपति कार्यालय, शीतल … Read more

बागमती सरकारको दावी : अब तीन दिनमै लाइसेन्स – HamroAwaj

बागमती सरकारको दावी : अब तीन दिनमै लाइसेन्स  – HamroAwaj

२२ साउन, काठमाडौं । तपाईंलाई छिटो सवारी साधनको अनुमति पत्र चाहिएको छ ? यदि चाहिएको भए अब तीन दिनमै तपाईंले प्राप्त गर्नुहुन्छ । बागमती प्रदेश श्रम, रोजगार तथा यातायात मन्त्रालय हेटौंडाले आकस्मिक (इमर्जेन्सी) रुपमा सवारी अनुमति पत्र चाहिने सेवाग्राहीलाई ध्यानमा राखेर छिटोमा तीन दिनमै दिने व्यवस्था गरेको हो । अन्य सेवाग्राहीलाई भने सवारी चालक अनुमतिपत्र … Read more