ठूला कर्मचारीको बदमासी : आफैं तलब बढाउन माग्ने, आफैं निर्णय ठोक्ने – HamroAwaj

ठूला कर्मचारीको बदमासी : आफैं तलब बढाउन माग्ने, आफैं निर्णय ठोक्ने  – HamroAwaj

२३ साउन, काठमाडौं । तलब वृद्धि असमान भएको भन्दै नायब सुब्बाहरुले सोमबार ‘पेन डाउन’ गरे । भोलि मंगलबार कार्यालयमा अनुपस्थित हुने उनीहरुको घोषणा छ । सरकारले बजेटमा राष्ट्र सेवक कर्मचारीको तलब १५ प्रतिशत वृद्धि गर्ने घोषणा गरेको थियो । तर, अर्थ मन्त्रालयले १५ देखि २४ प्रतिशतसम्म वृद्धि गर्ने प्रस्ताव तयार पारेको डकुमेन्ट चुहिएपछि नायब सुब्बाहरु … Read more

भागबण्डामा राष्ट्रिय सहमति – HamroAwaj

भागबण्डामा राष्ट्रिय सहमति  – HamroAwaj

२३ साउन, काठमाडौं । मुख्य प्रतिपक्षी नेकपा एमालेले ‘एक चीन नीति’को पक्षमा उभिन सरकारसँग आग्रह गरेको छ । प्रतिनिधिसभा बैठकमा आइतबार विशेष समय लिएर पार्टी उपमहासचिव प्रदीप ज्ञवालीले छिमेकी देशको संवेदनशीलताप्रति खेलबाड गर्न नसकिने बताएका छन् । ‘विश्व शक्तिका लहैलहैमा हामी जान सक्दैनौं’ पूर्व परराष्ट्रमन्त्री ज्ञवालीले भने, ‘तिब्बत, हङकङ, ताइवान चीनका अभिन्न अंग हुन्, यो … Read more

औषधि कारखानामा काम लगाइदिने भन्दै ठगी, २७ महिला न्याय माग्दै प्रहरीमा – HamroAwaj

औषधि कारखानामा काम लगाइदिने भन्दै ठगी, २७ महिला न्याय माग्दै प्रहरीमा  – HamroAwaj

२३ साउन, वीरगञ्ज । बर्दिबासबाट बाराको जीतपुर सिमरा उपमहानगरपालिका– १ सिमरा आई बसेकी २६ वर्षीया सपना परियार जागिरको खोजीमा थिइन् । जीतपुरमा होटल व्यवसाय गर्ने उनका काकाले एक व्यक्तिले कामका लागि मानिस खोजिरहेको खबर ल्याए । काकाले सपनालाई ती व्यक्तिसँग चिनजान पनि गराइदिए । उनले आफ्नो नाम, राजकुमार महतो भने, वीरगञ्ज महानगरपालिका–१४ मुर्ली घर भनी … Read more

दरबन्दी कटौतीको खाका पठाउन सामान्य प्रशासनको परिपत्र – HamroAwaj

दरबन्दी कटौतीको खाका पठाउन सामान्य प्रशासनको परिपत्र  – HamroAwaj

२३ साउन, काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रदेश र स्थानीय तह बाहेक सबै सरकारी कार्यालयहरुलाई दरबन्दी कटौतीको खाका पठाउन परिपत्र गरेकोे छ । सोमबार मन्त्रालयले एक सूचना जारी गर्दै सबै कार्यालयमा बजेटमा घोषणा भएको १० प्रतिशत दरबन्दी कटौतीको खाका १५दिनभित्र पठाउन परिपत्र गरेको हो । ‘आर्थिक वर्ष २०७९/८० को बजेटमा संघीय निजामती … Read more

प्रहरीका लागि ७५१ गाडी खरिद गर्न प्रस्ताव – HamroAwaj

प्रहरीका लागि ७५१ गाडी खरिद गर्न प्रस्ताव  – HamroAwaj

२३ साउन, काठमाडौं । नेपाल प्रहरीले आसन्न प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनका लागि ७५१ वटा हलुका तथा ठूला सवारीसाधन खरिद गर्न प्रस्ताव गरेको छ । निर्वाचन सुरक्षाका लागि सवारीसाधन पर्याप्त नभएको भन्दै प्रहरीले गाडी खरिदको प्रस्ताव गरेको हो । गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलका अनुसार प्रहरीको प्रस्ताव अनुसार अर्थ मन्त्रालयमा बजेट स्वीकृतिका लागि फाइल पठाइएको … Read more

आफ्नै घरमा बसेर मन्त्रीले ४ वर्षसम्म लिए आवास सुविधा – HamroAwaj

आफ्नै घरमा बसेर मन्त्रीले ४ वर्षसम्म लिए आवास सुविधा  – HamroAwaj

२३ साउन, विराटनगर । प्रदेश १ का स्वास्थ्यमन्त्री जयराम यादवले आफ्नै घरमा बसेर प्रदेशसभा सचिवालयबाट चार वर्षसम्म आवास सुविधा लिएको पाइएको छ । गत कात्तिक मन्त्री बनेका जनता समाजवादी पार्टीका नेता उनले चार वर्षसम्म सचिवालयबाट आवास सुविधावापत वार्षिक रुपमा एकमुष्ट रकम लिएका हुन् । प्रदेश १ संसद सचिवालयका अनुसार प्रदेशसभा सचिवालय भन्दा १५ किलोमिटर आसपास … Read more

राज्य व्यवस्था समिति सभापतिमा कांग्रेस-माओवादी केन्द्रबीच द्वन्द्व – HamroAwaj

राज्य व्यवस्था समिति सभापतिमा कांग्रेस-माओवादी केन्द्रबीच द्वन्द्व  – HamroAwaj

संघीय संसद् प्रतिनिधिसभा राज्य व्यवस्था तथा सुशासन समितिको बिहीबार बसेको बैठकमा गृहमन्त्री बालकृष्ण खाँणलगायत सहभागी । फाइल तस्वीर : रासस २३ साउन, काठमाडौं । नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबीच प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिको विषयमा विवाद बढेको छ । माओवादी केन्द्रले विगतमा सभापति आफ्नो दलको रहेको भन्दै अब पनि नछाड्ने अडान … Read more

नवनियुक्त प्रशिक्षक मनोज प्रभाकर : खेल मिलेमतो, प्रतिबन्ध र बर्खास्तसम्म – HamroAwaj

नवनियुक्त प्रशिक्षक मनोज प्रभाकर : खेल मिलेमतो, प्रतिबन्ध र बर्खास्तसम्म  – HamroAwaj

२३ साउन, काठमाडौं । नेपाल क्रिकेट संघ क्यानले राष्ट्रिय टिमको मुख्य प्रशिक्षक बनाएका भारतीय पूर्व अलराउण्डर मनोज प्रभाकर पटक पटक विवादमा परेको पाइएको छ । प्रभाकरमाथि खेल मिलेमतोको आरोपसमेत छ । सन् १९९९ मा भारतीय सञ्चार संस्था तेहल्काले स्टिङ अप्रेसन गर्दै उनीमाथि खेल मिलेमतोको आरोप लगाएको थियो । त्यसपछि भारतीय क्रिकेट कन्ट्रोल बोर्ड बीसीसीआईले उनलाई … Read more

विराटनगरमा केसलिया करिडोर निर्माणको तयारी – HamroAwaj

विराटनगरमा केसलिया करिडोर निर्माणको तयारी  – HamroAwaj

२२ साउन, विराटनगर । प्रदेश र संघ सरकारको लागतमा विराटनगरको केसलिया खोला आसपास व्युटिफिकेशनसहितको करिडोर निर्माण गरिने भएको छ । सोमबार विराटनगरमा भएको कार्यक्रममा प्रदेश १ का आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्कीले नदीबाटै नागरिकको आर्थिक अवस्थालाई चलायमान बनाउनका साथै नदी शौन्दर्यकरणका लागि आयोजना सञ्चालन गरिने बताए । कार्यक्रमको अध्यक्ष समेत रहेका मन्त्री कार्कीले वृहत् … Read more

देशभरका विमानस्थल क्षेत्रमा धूम्रपान निषेध – HamroAwaj

देशभरका विमानस्थल क्षेत्रमा धूम्रपान निषेध  – HamroAwaj

२३ साउन, काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशभरका विमानस्थल भित्र सुर्ती, चुरोटसहितका वस्तुको सेवनमा पूर्ण प्रतिवन्ध लगाएको छ । भरतपुर विमानस्थलमा ई–सिगरेट पिएको पाइएपछि प्राधिकरणले देशभरका सबै विमानस्थलमा यस्ता वस्तुको सेवनमा पूर्ण निषेध लगाउने निर्णय गरेको हो । प्राधिकरणले हालै देशभरका नागरिक उड्डयन कार्यालय र वायुसेवा सञ्चालकहरुलाई पत्र लेख्दै विमानस्थल क्षेत्र भित्र सुर्तीजन्य पदार्थलगायत … Read more