फिल्मको अभियानमा समर्थन जनाउँदै रावल र गुरुङले भने : सीमामा काँडेतार लगाउन ढिला नगरौं – HamroAwaj

फिल्मको अभियानमा समर्थन जनाउँदै रावल र गुरुङले भने : सीमामा काँडेतार लगाउन ढिला नगरौं  – HamroAwaj

काठमाडौं । भारतसँगको सीमामा काँडेतार लगाउनुपर्छ भन्ने फिल्म ‘काँडेतार’को अभियानमा दलका नेताहरुले समर्थन जनाएका छन् । बुधबार आयोजित अन्तक्रिया कार्यक्रममा उनीहरुले राष्ट्रिय स्वाधिनताको रक्षाको लागि फिल्मले खेलेको भूमिकाको प्रशंसा गरे । नवल खड्का निर्देशित फिल्मले ‘नेपाल र छिमेकीसँगको समुन्नत सम्बन्धको लागि प्रस्तावना’ कार्यक्रम गर्दै नेताहरुको साथ खोजेको थियो । एमाले नेता भीम रावल, माओवादी केन्द्रका … Read more

विष्णु माझीले ल्याइन् ‘चरी जेलैमा २’ : आवरण नयाँ तर संगीत पुरानै – HamroAwaj

विष्णु माझीले ल्याइन् ‘चरी जेलैमा २’ : आवरण नयाँ तर संगीत पुरानै  – HamroAwaj

काठमाडौं । तीज नजिकिँदै गर्दा अस्तीसम्म एउटा भनाई चल्तीमा थियो- विष्णु माझीको गीत नआउँदासम्म तीज आएको महसुस नै हुँदैन ।’ गतवर्ष उनको गीत ‘चरी जेलैमा’ ब्लकबस्टर मात्र बनेन, उनको वास्तविक जीवनसँग मेल खाएको भन्दै चर्चित पनि बन्यो । उनका श्रीमान सुन्दरमणी अधिकारीले प्रहरीकहाँ पुगेर पत्नी तथा गायिका माझीको अवस्थाबारे स्पष्टीकरण दिनुपरेको थियो । सुन्दरमणीकै संगीत … Read more

विद्युत् प्राधिकरणको नाफा १६ अर्ब, चुहावट नियन्त्रणबाटै जोगायो २ अर्ब – HamroAwaj

विद्युत् प्राधिकरणको नाफा १६ अर्ब, चुहावट नियन्त्रणबाटै जोगायो २ अर्ब  – HamroAwaj

२५ साउन, काठमाडौं । आर्थिक वर्ष (आव) २०७७/७८मा नेपाल विद्युत प्राधिकरणको वाषिर्क नाफा १६ अर्ब ९ करोड रुपैयाँ पुगेको छ । गत वर्ष १६४ प्रतिशतले नाफा बढेको प्राधिकरणको अनुमान छ । आर्थिक वर्ष २०७७/७८मा वर्ष ६ अर्ब १० करोड खुद नाफा भएको थियो । प्राधिकरणको आव २०७८/७९को वित्तीय विवरण (अपरिष्कृत) अनुसार वाषिर्क आम्दानी एक खर्ब … Read more

छिङ्दाव भेटवार्ता : एक चीन नीतिप्रति नेपाल प्रतिवद्ध – HamroAwaj

छिङ्दाव भेटवार्ता : एक चीन नीतिप्रति नेपाल प्रतिवद्ध  – HamroAwaj

२५ साउन, काठमाडौं । चीन भ्रमणमा रहेका परराष्ट्रमन्त्री नारायण खड्काले आफ्ना समकक्षीलाई भेटेर एक चीन नीतिप्रति नेपाल प्रतिवद्ध रहेको बताएका छन् । परराष्ट्रमन्त्री खड्का र चिनियाँ विदेशमन्त्री वाङ यीबीच छिङ्दावमा भेटवार्ता भएको थियो । भेटका क्रममा मन्त्री खड्कालले एक चीन नीतिमा नेपाल प्रतिवद्ध रहेको बताए । साथै उनले नेपाली भूमिमा चीन विरोधी गतिविधि हुन नदिने … Read more

तलबको तीन गुणा बढी घुस लिएको आरोप लागेका ट्वीटरका पूर्व कर्मचारी दोषी ठहर – HamroAwaj

तलबको तीन गुणा बढी घुस लिएको आरोप लागेका ट्वीटरका पूर्व कर्मचारी दोषी ठहर  – HamroAwaj

२५ साउन, वासिङ्टन । साउदी अरबको आलोचना गर्ने निजी प्रयोगकर्ताको इमेल एकाउन्ट र फोन नम्बरजस्ता जानकारी साउदी अरबका लागि जासुसी गरेको आरोपमा ट्विटरका एक पूर्व कर्मचारी दोषी ठहरिएका छन् । ‘वाल स्ट्रिट जर्नल’का अनुसार ट्वीटरइंकका पूर्व कर्मचारी ४४ वर्षीय अहमद अबुआम्मोले लक्जरी घडी र लाखौं डलर लिएर साउदी अरबका आलोचकहरूसँग सम्बन्धित निजी प्रयोगकर्ताको जानकारी दिएका … Read more

फोहोरको सकस : उधारो सम्झौताले सधैं विवाद   – HamroAwaj

फोहोरको सकस : उधारो सम्झौताले सधैं विवाद    – HamroAwaj

२५ साउन, काठमाडौं । काठमाडौं उपत्यकाको फोहोर नउठाइँदा शहर दुर्गन्धित भइरहेको छ । देशकै राजधानी शहरको चोक र गल्लीहरुमा फोहोरका ठूला-ठूला थुप्रा लागेका छन् । दशकौंदेखिको काठमाडौंको फोहोर नयाँ समस्या होइन, तर यो वर्ष पुरानाे ल्यान्डफिल साइट सिसडोलभन्दा पर  बञ्चरेडाँडामा फोहोर व्यवस्थापन थालेपछि यो समस्या थप पेचिलो बनेको छ । काठमाडौं महानगरपालिकाले २०६२ जेठमा पहिलोचोटी … Read more

जहाँको त्यहीं छन् चीनले जिम्मा लिएका परियोजना – HamroAwaj

जहाँको त्यहीं छन् चीनले जिम्मा लिएका परियोजना  – HamroAwaj

२५ साउन, काठमाडौं । परराष्ट्रमन्त्री नारायण खड्का चीन भ्रमणमा छन्, उनले बुधबार विदेशमन्त्री वाङ यीसँग पनि भेट्नेछन् । परराष्ट्रमन्त्रीले चीनको जिम्मामा रहेर अलपत्र परेका आयोजनाहरुबारे छलफल गर्ने तय त भएको छ, तर त्यसले के नतिजा दिन्छ भन्ने यकिन छैन । गत ११ चैत २०७८ मा वाङ यीको भ्रमणमा आएर फर्किएपछि नेपाल र चीनले संयुक्त प्रयासमा … Read more

बालेनले भने : नक्सा पास गर्ने अधिकार सर्वोच्चलाई दिउँ – HamroAwaj

बालेनले भने : नक्सा पास गर्ने अधिकार सर्वोच्चलाई दिउँ  – HamroAwaj

२५ साउन, काठमाडौं । नर्भिक अस्पतालले भाडामा लिएको सरकारी जग्गामा रहेको संरचना तत्काल नहटाउन सर्वोच्च अदालतले  दिएको अल्पकालीन अन्तरिम आदेशप्रति काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले असन्तुष्टि जनाएका छन् । काठमाडौं महानगरपालिकाले गत सोमबार २४ घण्टाभित्र उक्त संरचना हटाउन निर्देशन दिएको थियो भने मंगलबार मेयर बालेन आफैं नर्भिक अस्पताल पुगेका थिए । त्यसपछि अस्पताल र काठमाडौं … Read more

संघीय चुनावको सुरक्षालाई सरसापटकै भर – HamroAwaj

संघीय चुनावको सुरक्षालाई सरसापटकै भर  – HamroAwaj

२५ साउन, काठमाडौं । ३० वैशाख २०७९ मा भएको स्थानीय तह निर्वाचनका लागि पर्याप्त हतियार नभएको भन्दै नेपाल प्रहरीले बजेट उपलब्ध गराउन पटक–पटक सरकारलाई ताकेता गर्‍यो । प्रहरी प्रधान कार्यालय, नक्सालले गरेको प्रस्ताव गृह मन्त्रालयले अर्थ मन्त्रालयमा पनि पठायो । तर बजेट विनियोजन हुन सकेन । अन्तिम समयमा तत्कालीन प्रहरी महानिरीक्षक (आईजीपी) शैलेश थापा क्षेत्रीले … Read more

पहाडबाट बाँदरले लखेट्यो, तराइमा बाढीले – HamroAwaj

पहाडबाट बाँदरले लखेट्यो, तराइमा बाढीले  – HamroAwaj

चन्द्रबहादुर राई परिवारसँग । २४ साउन, उदयपुर । खोटाङको जन्तेढुंगा गाउँपालिका– ५ का चन्द्र राई बाँदरले उठिबास लगाएपछि श्रीमती र तीन साना छोरा–छोरी लिएर दुई वर्षअघि मधेश झरे । पहाडको थोरै जमिनको उब्जनीले तीन महिना पनि खान पुग्दैन थियो । त्यसमाथि बाँदरले दुःख दिएपछि गुजाराका लागि उनी उदयपुरको बेलका नगरपालिका ३ को एबीसी टोल (कोसी … Read more