राजेशपायल र दयाहाङले विमोचन गरे गीति एल्बम ‘द काइट्स – HamroAwaj

राजेशपायल र दयाहाङले विमोचन गरे गीति एल्बम ‘द काइट्स  – HamroAwaj

काठमाडौ । गायक करण राईको पहिलो गीति एल्बम ‘द काइट्स’को बिमोचन भएको छ । राजधानीमा आयोजित कार्यक्रममा गायकहरु गणेश रसिक, राजेशपायल राई र अभिनेता दयाहाङ राई लगायतले एल्बम बिमोचन गरे । साथै रैथाने संगीतज्ञ झुमा लिम्बु र कवि तथा कार्यक्रमका सभापति प्रकाश आङ्देम्बेले पनि बिमोचनमा साथ दिए । एल्बम बिमोचनपछि गायक राईले २ गीतहरु ‘रानी … Read more

कलैयामा मन्त्री राईले गरे सडक र नालाको शिलान्यास – HamroAwaj

कलैयामा मन्त्री राईले गरे सडक र नालाको शिलान्यास  – HamroAwaj

२८ साउन, वीरगञ्ज । मानमत–मटिअर्वा सडकखण्ड अन्र्तगत बाराको कलैयामा सडक तथा नाला निर्माण कार्यको शिलान्यास गरिएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद ईस्तियाक राईले सडक तथा नाला निर्माण कार्र्यको शिलान्यास गरेका हुन् । कलैया उपमहानगरपालिकाको मुख्य बजार क्षेत्र अन्र्तगत पर्ने संस्कार एफएमदेखि दुर्गा स्कुलसम्मको सडक तथा नाला बनाउने कार्यको मन्त्री राईले शिलान्यास गरेको … Read more

विक्रम पाण्डेको प्रश्न : गणतन्त्रले नेपालीलाई के दियो ? – HamroAwaj

विक्रम पाण्डेको प्रश्न : गणतन्त्रले नेपालीलाई के दियो ?  – HamroAwaj

२८, साउन, चितवन । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उपाध्यक्ष विक्रम पाण्डेले अहिलेको सत्ता गठवन्धनले जनता माथि लुटपाट मच्चाएको आरोप लगाएका छन् । राप्रपा भरतपुर महानगर कार्य समितिले भरतपुरमा आयोजना गरेको विचार गोष्ठिमा बोल्दै नेता पाण्डेले अहिलेको जसरी देश बाँडीचुँडी खान थियो भने युद्धका नाममा हजारौं जनता किन मारेको भनेर प्रश्न गर्दै भने, ‘गणतन्त्रको कारखानाले … Read more

कांग्रेस असन्तुष्ट समूहको भेला : प्रचण्डविरुद्ध उम्मेदवारी दिने तयारी – HamroAwaj

कांग्रेस असन्तुष्ट समूहको भेला : प्रचण्डविरुद्ध उम्मेदवारी दिने तयारी  – HamroAwaj

२८ साउन, चितवन । नेपाली कांग्रेस, चितवनको असन्तुष्ट समूहले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डविरुद्ध उम्मेदवारी दिने तयारी गरेको छ । सत्तारुढ पाँचदलीय गठबन्धनले ४ मंसिरको प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा तालमेल गर्ने निर्णय गरेको छ भने प्रतिनिधिसभामा चितवन क्षेत्र नम्बर ३ मा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड उम्मेदवार बन्ने लगभग पक्का छ । स्थानीय निर्वाचनमा पनि … Read more

नागरिकता विधेयक फिर्ता होला कि प्रमाणीकरण ? – HamroAwaj

नागरिकता विधेयक फिर्ता होला कि प्रमाणीकरण ?  – HamroAwaj

२७ साउन, काठमाडौं । करिव दुई साता राष्ट्रपति कार्यालयमा रोकिएको नागरिकता विधेयक संसदमा फिर्ता गर्न आग्रह गर्दै थुप्रै समूह शीतल निवास पुगेको छ । कतिपयले स्वयं राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेर आफ्ना धारणा राखेका छन् भने कतिपयले कार्यालयमा आफ्नो ध्यानाकर्षण पत्र छाडेका छन् । विधेयकको विरोध गर्नेहरुसँग निरन्तर भेट्नु र संविधानले तोकेको १५ दिने समयसीमा नजिक … Read more

पूर्वपञ्चहरूसँग मिल्दा एमालेलाई कति फाइदा ? – HamroAwaj

पूर्वपञ्चहरूसँग मिल्दा एमालेलाई कति फाइदा ?  – HamroAwaj

२८ साउन, काठमाडौं । आमनिर्वाचन नजिकिएका बेला नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग शुक्रबार राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनको भेटवार्ता भएको छ । महामन्त्री कुन्तीकुमारी शाही र केन्द्रीय सदस्य रेखा थापाले ओलीलाई भेटेको तीन दिनपछि लिङ्देन बालकोट पुगेका थिए । राप्रपाका पदाधिकारीहरुले ओलीसँग आगामी चुनाव केन्द्रित भेटवार्ता गरेको दुवैतिरका नेताहरुले बताएका छन् । ‘भेट हुनु स्वाभाविक … Read more

जब वनफूलले ढाक्यो खप्तड (फोटो फिचर) – HamroAwaj

जब वनफूलले ढाक्यो खप्तड (फोटो फिचर)  – HamroAwaj

‘यतिबेला खप्तडका फाँटहरु वनफूलले ढकमक्क छ’ दीपक खड्काले फोनमा सुनाए । त्यसबखत हामी अर्थात संचारकर्मी राजेन्द्र बानियाँ, टाइम पब्लिकेसन्सका प्रमुख कार्यकारी अधिकृत पुरुषोत्तम, नरेन्द्र सिजापती ‘चिया गफ’मा मस्त थियौं । दीपक खड्काको फोनले हाम्रो कुराकानी सिलसिला मोडिदियो । उनी खप्तड होम स्टेका सञ्चालक हुन् । फोनमा उनी हामीलाई खप्तड भ्रमणको निम्तो दिइरहेका थिए, साथसाथै त्यहाँको … Read more

मुख्यमन्त्रीहरु नै चाहदैनन् प्रदेशमा दोहोरिन – HamroAwaj

मुख्यमन्त्रीहरु नै चाहदैनन् प्रदेशमा दोहोरिन  – HamroAwaj

२८ साउन, काठमाडौं । मुख्यमन्त्री बन्ने आशमा प्रदेशमा झरेका राजेन्द्र पाण्डेले लामो समय सत्तामा जान समेत पाएनन् । जब एमाले फुटेर एकीकृत समाजवादी बन्यो, पाण्डेको हातमा बागमती प्रदेश सरकारको बागडोर आइपुग्यो । ११ कात्तिक २०७८ मुख्यमन्त्री बनेका उनी आगामी निर्वाचनमा प्रदेशमा बस्न चाहँदैनन् । ‘एउटा वातावरणले धकेलेर प्रदेशमा पुर्‍यायो, आगामी चुनावमा संघमै उठ्छु’, मुख्यमन्त्री पाण्डेले … Read more

चुनौती स्वीकार गर्छु भन्दै नेपाल आइपुगे मनोज प्रभाकर – HamroAwaj

चुनौती स्वीकार गर्छु भन्दै नेपाल आइपुगे मनोज प्रभाकर  – HamroAwaj

२८ साउन, काठमाडौं । नेपाली क्रिकेट टिमका मुख्य प्रशिक्षक मनोज प्रभाकर शनिबार काठमाडौं आएका छन् । शनिबार साँझ काठमाडौं आइपुगेका उनले चुनौती स्वीकार गर्दैं नेपाल आएको प्रतिक्रिया दिएका छन् । ‘मेरो लागि यो चुनौती हो । त्यसलाई स्वीकार गर्दै आएको छु’ उनले भने । नेपाल क्रिकेट संघ क्यानले भारतीय नागरिक प्रकारलाई साउन २३ गते नेपाली … Read more

हरेक पालिकामा ग्रील ग्रामको माग – HamroAwaj

हरेक पालिकामा ग्रील ग्रामको माग  – HamroAwaj

२८ साउन, बुटवल । ग्रील तथा स्टील व्यवसायीहरुले हरेक पालिकामा व्यवस्थित ग्रील ग्राम स्थापना गर्न सरकारले सहयोग गर्नुपर्ने माग गरेका छन् । छरिएर व्यवसाय गर्दा अव्यवस्थित, अस्वस्थ प्रतिस्पर्धा र दर्ता बिना चलेका व्यवसायबाट राज्यको कर छली भएकाले ग्रील ग्राम आवश्यक भएको व्यवसायीको माग छ । ग्रील तथा स्टिल व्यवसायी संघ रुपन्देहीले शनिबार बुटवलमा गरेको ‘ग्रील … Read more