फोहोर रोक्न ‘राजनीतिक गुलेली’ – HamroAwaj

फोहोर रोक्न ‘राजनीतिक गुलेली’  – HamroAwaj

३० साउन, काठमाडौं । गुलेली खास शिकारमा चल्छ, तर सोमबार काठमाडौंबाट फोहोर बोकेर बञ्चरेडाँडा जाँदै गरेका गाडीमाथि चल्यो, सुरक्षामा खटिएका प्रहरीमाथि मट्यांग्रा बज्रियो । नेपाल प्रहरीका अनुसार, गुलेली चलाउने ल्यान्डफिलसाइट प्रभावित क्षेत्रका स्थानीयहरु नै थिए, उनीहरुको नेतृत्व भने स्थानीय राजनीतिक दलका नेताहरुले गरेका थिए । २०७८ फागुनदेखि फोहोर व्यवस्थापनको मामिलाले सिसडोलवासीको पीडामा मल्हम लगाउनेभन्दा त्यसका … Read more

रानीबारी हत्याकाण्डका ‘कन्ट्र्याक किलर’ बने भद्र बन्दीगृहका चौकीदार – HamroAwaj

रानीबारी हत्याकाण्डका ‘कन्ट्र्याक किलर’ बने भद्र बन्दीगृहका चौकीदार  – HamroAwaj

३० साउन, काठमाडौं । दुई दशकअघिको चर्चित रानीबारी हत्याकाण्डका मुख्य आरोपी मनराज गुरुङ केन्द्रीय कारागार सुन्धारास्थित ‘भद्र बन्दी गृह’मा चौकीदार नियुक्त भएका छन् । कारागार व्यवस्थापन विभागले साउनदेखि लागू हुने गरी उनलाई चौकीदारमा नियुक्त गरेको हो । केन्द्रीय कारागारका जेलर उपसचिव डोलेन्द्र निरौलाले सह–नाइके, नाइके, मुख्य नाइके हुँदै उनी अहिले चौकीदार बनेको अनलाइनखबरसँग पुष्टि गरे … Read more

फोहोर रोक्न मेस चलाएर आन्दोलन – HamroAwaj

फोहोर रोक्न मेस चलाएर आन्दोलन  – HamroAwaj

३० साउन, काठमाडौं । सोमबार बिहान पनि बञ्चरेडाँडाबासी सडकमा आए । राजनीतिक दलका प्रतिनिधिसहित भेला भएका स्थानीयले काठमाडौंबाट फोहोर बोकेर बञ्चरे डाँडा ल्याण्डफिल साइट जान लागेका गाडीहरुलाई बीच बाटोमै रोकिदियो । आन्दोलनरत स्थानीयले संयुक्त रुपमा खाना बनाए, मेस चलाए र फोहोर बोकेका गाडीलाई रोके । लगातारको अवरोधपछि प्रहरीको थप टोली पुग्यो । नुवाकोट र धादिङका … Read more

ओली-लिङ्देन : चुनाव जित्न एकअर्काको सहारा – HamroAwaj

ओली-लिङ्देन : चुनाव जित्न एकअर्काको सहारा  – HamroAwaj

३० साउन, काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा चुनाव आउन तीन महिनाभन्दा बढी समय बाँकी छ । तर एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भने बेला नहुँदै निर्वाचन क्षेत्रकाे दाैडधुप गर्नुपर्ने स्थिति आइलाग्याे । झापा–५ का मतदातासँग चार दिन बसेर ओली १४ साउनमा काठमाडौं फर्किएका थिए । यसको पाँच दिनपछि (१९ साउनमा) सरकारले चुनावको मिति घोषणा गर्‍याे … Read more

जर्वजस्ती करणी मुद्दामा कैद र जरिवाना तोकिएका व्यक्ति होटेल खोलेर बसेपछि … – HamroAwaj

जर्वजस्ती करणी मुद्दामा कैद र जरिवाना तोकिएका व्यक्ति होटेल खोलेर बसेपछि …  – HamroAwaj

३० साउन, जनकपुरधाम । जवर्जस्ती करणी मुद्दामा अदालतबाट कैद र जरिवाना तोकिएका एक व्यक्ति होटेल सञ्चालन गरेर बसिरहेको पाइएको छ । पाँच वर्षअघि धनुषामा नाबालिकालाई बलात्कार गरेको घट्नामा उच्च अदालत जनकपुरधामले कैद र जरिवाना तोकिएका सन्तोष खड्का सिन्धुलीमा होटेल सञ्चालन गरेर बसिरहेको पाइएपछि प्रहरीले पक्राउ गरेको छ । धनुषा प्रहरीका प्रवक्ता एवं डीएसपी प्रदीपबहादुर क्षेत्रीका … Read more

किन कमजोर देखियो कृषि विकास बैंकको वित्तीय विवरण ? – HamroAwaj

किन कमजोर देखियो कृषि विकास बैंकको वित्तीय विवरण ?  – HamroAwaj

३० साउन, काठमाडौं । गत आर्थिक वर्ष २०७८/०७९ मा अधिकांश वाणिज्य बैंकहरुको नाफा वृद्धि हुँदा कृषि विकास बैंकले भने नाफा घटेको वित्तीय विवरण प्रकाशित गरेको छ । आर्थिक वर्ष २०७७/०७८ को तुलनामा आर्थिक वर्ष २०७८/७९ मा वाणिज्य बैंकहरुको औसत नाफा २३ प्रतिशत वृद्धि भएको छ । कृषि विकास बैंकको नाफा भने २३.७४ प्रतिशतले घटेको छ … Read more

स्वयम्भूमा ४० गुम्बाका लामा गुरुहरूलाई तालिम – HamroAwaj

स्वयम्भूमा ४० गुम्बाका लामा गुरुहरूलाई तालिम  – HamroAwaj

३० साउन, काठमाडौं । बौद्ध दर्शन प्रवद्र्धन तथा गुम्बा विकास समितिले दुई दिने गुम्बा व्यवस्थापन तालिम कार्यक्रम सुरु गरेको छ । काठमाडौंको स्वयम्भूमा सोमबारदेखि सुरु भएको उक्त तालिममा ४० गुम्बाका लामा गरुहरूले प्रशिक्षण लिइरहेका छन् । तालिममा गुम्बाको आन्तरिक व्यवस्थापन, पञ्चशील पालनालगायतका विषयमा प्रशिक्षण भइरहेको बौद्ध दर्शन प्रवद्र्धन तथा गुम्बा विकास समितिका कार्यकारी निर्देशक होमबहादुर … Read more

घर कम्पाउण्डको गेट ढल्दा भक्तपुरमा बालिकाको मृत्यु – HamroAwaj

घर कम्पाउण्डको गेट ढल्दा भक्तपुरमा बालिकाको मृत्यु  – HamroAwaj

३० साउन, काठमाडौं । घरको कम्पाउन्डको गेट ढलेर लाग्दा भक्तपुरको लोकन्थलीमा एक जना बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा नुवाकोट बिदुर नगरपालिका वडा नं. ८ घर भई हाल भक्तपुर बोडे बस्ने ५ वर्षकी श्रीसिजा अर्याल रहेकी जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी राजु पाण्डेले जनाएका छन् । सोमबार दिउँसो लोकन्थली रमाइलो चोकस्थित तिलकप्रसाद गौतमको … Read more

नेपाली सेना र अमेरिकी सेनाबीच संयुक्त तालिम सञ्चालन हुने – HamroAwaj

नेपाली सेना र अमेरिकी सेनाबीच संयुक्त तालिम सञ्चालन हुने  – HamroAwaj

सैन्य प्रदर्शन गर्दै नेपाली सेना । फाइल तस्वीर ३० साउन, काठमाडौं । नेपाली सेना र अमेरिकी सेनाबीच मंगलबारदेखि संयुक्त तालिम सञ्चालन हुने भएको छ । भोलि मंगलबारदेखि सञ्चालन हुने ‘एक्स–ब्यालेन्स नेल २२–५५३०’ तालिम ३१ भदौसम्म छाउनी र नगरकोटलगायत इलाकामा सञ्चालन हुने नेपाली सेनाले जनाएको छ । तालिममा नेपाली सेना ८० जना र अमेरिकी सेनाका १६ … Read more