१६ वर्षअघि कोटेश्वरमा हत्या गरी भागेका व्यक्ति कतारबाट पक्राउ – HamroAwaj

१६ वर्षअघि कोटेश्वरमा हत्या गरी भागेका व्यक्ति कतारबाट पक्राउ  – HamroAwaj

३१ असार, काठमाडौं । १६ वर्षअघि भएको हत्याको घटनामा संलग्न एकजनालाई प्रहरीले कतारबाट पक्राउ गरेर काठमाडौं ल्याएको छ । अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल) सँग सहकार्य गरेर प्रहरीले २ साउन २०६३ मा कोटेश्वरमा कुटपिट र धारिलो हतियार प्रहार गरी भएको हत्यामा संलग्न व्यक्तिलाई पक्राउ गरेको केन्द्रीय प्रहरी प्रवक्ता डीआईजी टेकप्रसाद राईले अनलाइनखबरलाई बताए । उनका … Read more

आयात नियन्त्रणले अर्थतन्त्रमा सुधारको संकेत – HamroAwaj

आयात नियन्त्रणले अर्थतन्त्रमा सुधारको संकेत  – HamroAwaj

३१ साउन काठमाडौं । सरकारले आयात नियन्त्रण गर्ने नीति लिएपछि आर्थिक वर्ष २०७८/०७९ को पछिल्लो तीन महिनामा अर्थतन्त्रका बाहृय सूचकमा सुधारको संकेत देखिएको छ । विदेशी मुद्रा सञ्चितिमा दवाब बढ्दै गएपछि सरकारले गत पुसबाट नै आयात नियन्त्रणका लागि कदमहरु चालेको थियो । गत आर्थिक वर्षको पुषमा नै आयत नियन्त्रण गर्न नेपाल राष्ट्र बैंकले केही वस्तुको … Read more

गुल्मीको रेसुंगा क्याम्पसमा आर्थिक संकटकाल घोषणा – HamroAwaj

गुल्मीको रेसुंगा क्याम्पसमा आर्थिक संकटकाल घोषणा  – HamroAwaj

३० साउन, काठमाडौं । २०३९ सालमा स्थापना भएको गुल्मीको रेसुंगा बहुमुखी क्याम्पसले क्याम्पसमा आर्थिक संकटकाल घोषणा गरेको छ । सोमबार बसेको क्याम्पस सञ्चालक समितिको बैठकले आर्थिक अभावको कारण क्याम्पस सञ्चालन गर्नै समस्या भएको भन्दै ‘आर्थिक संकटापन्न अवस्था’ घोषणा गरेको छ । कोभिड–१९ महामारीका कारण शैक्षिक सत्र लम्बिएको, विद्यार्थी संख्या कम भएको लगायतका कारण आर्थिक संकटमा … Read more

आठ ट्रक सुपारी विवादमा भन्सारले बुझेन अदालतको म्याद – HamroAwaj

आठ ट्रक सुपारी विवादमा भन्सारले बुझेन अदालतको म्याद  – HamroAwaj

३१ साउन, विराटनगर । सुपारी विवाद प्रकरणमा भन्सार विभागले म्याद बुझ्न इन्कार गरेपछि उच्च अदालत विराटनगरले मंगलबारका लागि बोलाएको अन्तरिम आदेश छलफल भदौ २ गतेसम्मका लागि सरेको छ । गत साउन ५ गते विराटनगर भन्सार हुँदै भारत निकासी भएको ८ ट्रक सुपारी प्रहरीले भारतीय प्रहरीको सहयोगमा फिर्ता ल्याएर राजस्व अनुसन्धान कार्यालय इटहरीलार्ई बुझाएको थियो । … Read more

एक वर्षमा विदेशमा जाने विद्यार्थीले लगे ६८ अर्ब – HamroAwaj

एक वर्षमा विदेशमा जाने विद्यार्थीले लगे ६८ अर्ब  – HamroAwaj

३१ साउन, काठमाडौं । विदेशमा अध्ययन गर्न जाने विद्यार्थीले एक वर्षमा ६८ अर्ब रुपैयाँ विदेशी मुद्रा विदेश पुर्‍याएका छन् । महामारीपछि विदेश जाने क्रम ह्वात्तै बढेकाले गत आर्थिक वर्ष २०७८/७९मा विदेश जाने विद्यार्थीले ६८ अर्ब रुपैयाँ वैदेशिक शिक्षाका लागि खर्च गरेका हुन्  । गत आर्थिक वर्षमा सेवा खाता अन्तर्गत नेपालको भ्रमण व्यय १९६.७ प्रतिशतले बढेर … Read more

आयल निगमको बेइमानी, ३ पटक लागत घट्दा पनि इन्धनको भाउ घटेन – HamroAwaj

आयल निगमको बेइमानी, ३ पटक लागत घट्दा पनि इन्धनको भाउ घटेन  – HamroAwaj

३१ साउन, काठमाडौं । खरिद लागतमा उल्लेख्य गिरावट आउँदा पनि नेपाल आयल निगमले इन्धनको उपभोक्ता मूल्य नघटाउने भएको छ । २० असारयता डिजेल र पेट्रोलमा मात्रै खरिद लागत एक लिटरमा ३४ रुपैयाँ घटेको छ । मंगलबार मात्र भारतीय आयल कर्पोरेसन (आईओसी) ले इन्धनको नयाँ मूल्यसूची पठाएको छ । लगातार तेस्रो पटक मूल्य घटेर आएपनि निगमले … Read more

वामदेव गौतमको नजर प्रधानमन्त्रीतिर ! – HamroAwaj

वामदेव गौतमको नजर प्रधानमन्त्रीतिर !  – HamroAwaj

राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएपछि खादा लगाएर बामदेव गौतमलाई बधाई दिँदै प्रचण्ड । फाइल तस्वीर ३१ साउन, काठमाडौं । नयाँ पार्टी उद्घाटन गर्ने घोषणा गरेको डेढ महिना नबित्दै वामदेव गौतम नेकपा माओवादी केन्द्रमा समाहित हुने निष्कर्षमा पुगेका छन् । गएको १४ असारमा गौतमले आफू संयोजक र डीबी कार्की सचिव रहेको ७५ सदस्यीय नेकपा एकता राष्ट्रिय … Read more

माओवादीसँग मिलेका बाबुरामको दावी कति क्षेत्रमा ? – HamroAwaj

माओवादीसँग मिलेका बाबुरामको दावी कति क्षेत्रमा ?  – HamroAwaj

३१ साउन, काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीले नेकपा माओवादी केन्द्रको चुनाव चिह्नमा चुनाव लड्ने सहमति गरेपछि सिट बाँडफाँटको विषयमा पनि चर्चा सुरु भएको छ । एउटै चुनाव चिह्नमा लड्ने सहमतिबारे निर्वाचन आयोगलाई जानकारी गराएपछि मंगलबार दिउँसो पुष्पकमल दाहाल प्रचण्ड, भट्टराईं, माओवादी नेता नारायणकाजी श्रेष्ठ र नेपाल समाजवादी पार्टीका अध्यक्ष महेन्द्र … Read more

आकर्षणको केन्द्रमा किन छ ‘एनआईसी एशिया सर्वश्रेष्ठ १० गुणा मुद्दती योजना’ ? – HamroAwaj

आकर्षणको केन्द्रमा किन छ ‘एनआईसी एशिया सर्वश्रेष्ठ १० गुणा मुद्दती योजना’ ?  – HamroAwaj

एनआईसी एशिया बैंकले ‘एनआईसी एशिया सर्वश्रेष्ठ १० गुणा मुद्दती योजना’ अहिले धेरैको आकर्षणको केन्द्रमा छ । बैंकले बजारमा रहेका विभिन्न योजनाहरुको अध्ययनपश्चात् ल्याएको यो योजनाले बजारमा उपलब्ध अरु योजनाभन्दा बढी प्रतिफल दिने ग्यारेन्टी गरेको बैंकले जनाएको छ । बजारमा बचतकर्ताको पैसालाई गुणात्मक वृद्धि गर्ने भनेर ल्याइएका धेरै सुविधाहरू छन् । बचत खाता, साधारण मुद्दती खाता, … Read more

डेंगुको डरलाग्दो प्रकोप, महामारीकै रुप लिन सक्ने – HamroAwaj

डेंगुको डरलाग्दो प्रकोप, महामारीकै रुप लिन सक्ने  – HamroAwaj

३० साउन, काठमाडौं । काठमाडौं उपत्यका र देशका धेरै जिल्लामा डेंगुको प्रकोप बढ्दै गएको छ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा हरेक दिन बिहानैदेखि डेंगुका शंकास्पद बिरामी बहिरंग कक्ष (ओपीडी) लाइन लाग्ने गरेको छ । अन्य अस्पताल वा प्रयोगशालामा डेंगु संक्रमण पुष्टि भएपछि टेकु आकस्मिक कक्षमा भर्ना हुने चाप बढ्दो क्रममा छ । अस्पतालका … Read more