देव गुरुङलाई महासचिव बनाउने प्रचण्डको तयारी – HamroAwaj

देव गुरुङलाई महासचिव बनाउने प्रचण्डको तयारी  – HamroAwaj

१ भदौ, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेता देव गुरुङलाई महासचिव बनाउने तयारी गरेका छन् । बुधबार बसेको स्थायी समिति बैठकले पदाधिकारी र स्थायी समितिका सदस्य बिहीबार टुंग्याउने निर्णय गरेको थियो । माओवादी उच्च स्रोतका अनुसार प्रचण्डले बिहीबार महासचिवमा देव गुरुङको नाम घोषणाको तयारी गरेका छन् । माओवादीको महासचिवमा नेताहरु जनार्दन … Read more

महाअभियोग सिफारिस समितिमा एमालेले उठाएको प्रश्न कति जायज ? – HamroAwaj

महाअभियोग सिफारिस समितिमा एमालेले उठाएको प्रश्न कति जायज ?  – HamroAwaj

१ भदौ, काठमाडौं । बुधबार प्रतिनिधिसभाको महाअभियोग सिफारिस समितिको पहिलो बैठक सिंहदरबारमा बस्यो । कार्यसूची थियो– समितिको आन्तरिक कार्यविधिमाथि छलफल । यसबाहेक समिति सभापति चयनको विषय पनि उठ्यो । तर, एक घण्टा भन्दा बढी समय बसेको पहिलो बैठकमा महाअभियोग सिफारिस समितिमा रहेका सदस्यहरुको नैतिकतामाथि उठाइएको प्रश्न पेचिलो बन्न पुग्यो । लामो समयदेखि महाअभियोग संसदमा अड्काएर … Read more

फेसबुकमै बालेन र हर्क साम्पाङको जुहारी – HamroAwaj

फेसबुकमै बालेन र हर्क साम्पाङको जुहारी  – HamroAwaj

१ भदौ, काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र धरान उपमहानगरका मेयर हर्क सम्पाङबीच सामाजिक सञ्जालमा घोचपेच भएको छ । सम्पाङले बुधबार साँझ फेसबुकमा आफू काठमाडौं नगएको भए फोहोर उठ्ने थिएन रैछ ! भन्दै स्टाटस लेखेका थिए । उनको पोष्टमा बालेनले प्रतिक्रिया दिएका छन् । उनले सम्पाङकै शैलीमा लेखेका छन्, ‘हो नि … तपाईकै … Read more

दशक लामो तनावपछि टर्की र प्यालेस्टाइनबीच कुटनीतिक सम्बन्ध पुनर्स्थापना – HamroAwaj

दशक लामो तनावपछि टर्की र प्यालेस्टाइनबीच कुटनीतिक सम्बन्ध पुनर्स्थापना  – HamroAwaj

१ भदौ, अङ्कारा । टर्कीले एक दशक लामो तनावपछि इजरायलसँग कूटनीतिक सम्बन्ध पुनःस्थापना गर्ने आफ्नो निर्णयको अर्थ प्यालेस्टाइनीलाई दिएको समर्थन त्याग्ने भन्ने नभएको बताएको छ । इजरायली प्रधानमन्त्री याइर लापिडले राजदूतहरूको पुनःनियुक्तिसहित पूर्ण कूटनीतिक सम्बन्ध पुनः सुरु गर्ने घोषणा गरे लगत्तै विदेशमन्त्री मेभलुत कावुसोग्लुको यो प्रतिक्रिया आएको हो । कावुसोग्लुले यो निर्णयले अधिकांश मुस्लिम, तर … Read more

केजरीवालले सुरु गरे ‘भारतलाई पहिलो बनाऔं’ अभियान – HamroAwaj

केजरीवालले सुरु गरे ‘भारतलाई पहिलो बनाऔं’ अभियान  – HamroAwaj

१ भदौ, नयाँ दिल्ली । भारतको दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले ‘भारतलाई पहिलो बनाऔँ’ अभियानको घोषणा गरेका छन् । आम आदमी पार्टीका केन्द्रीय अध्यक्षसमेत रहेका केजरीवालको यो अभियान राष्ट्रव्यापी हुने बताइएको छ । ‘भारतलाई विकास गरेर फेरि पनि विश्वकै सबैभन्दा अगाडि लैजान चाहन्छौँ, त्यो काम हामीले नै गर्ने हो,’ बुधबार उनले भने । भारतलाई विश्वकै सबैभन्दा … Read more

‘आमा नेपाली, बुवा नेपाली, म चाहिँ कहाँको ?’ – HamroAwaj

‘आमा नेपाली, बुवा नेपाली, म चाहिँ कहाँको ?’  – HamroAwaj

१ भदौ, काठमाडौं । नागरिकता विधेयक प्रतिनिधिसभामा फिर्ता गर्ने राष्ट्रपति विद्यादेवी भण्डारीको कदमको विरोधमा युवाको एक समूहले बुधबार माइतीघरमा प्रदर्शन गरेको छ । उनीहरुले नागरिकता विधेयक पारित नहुँदा आफूहरु अनागरिक हुनुपरेको भन्दै प्रदर्शन गरेको हो । ‘अनागरिक बनाउन पाइदैन, आमाबुवा नेपाली अनि त्यसका सन्तान…?, नागरिकता विधेयक पारित गर’ लगायतका नारासहित उनीहरुले माइती मण्डलामा प्रदर्शन गरेका हुन् … Read more

हिमानी शाह अस्पताल भर्ना – HamroAwaj

हिमानी शाह अस्पताल भर्ना  – HamroAwaj

१ भदौ, काठमाडौं । पूर्वयुवराज्ञी हिमानी शाहलाई घाँटी दुख्ने समस्या भएपछि मेडिसिटी अस्पतालमा भर्ना भएकी छिन् । गत २४ साउनमा हिमानी ट्रष्टको कार्यक्रममा लागि अस्ट्रेलिया गएकी उनलाई सञ्‍चो नभएपछि बुधबार नेपाल फर्किएकी हुन् । स्वास्थ्यमा थप सुधार नभएपछि उनी बुधबार मेडिसिटी अस्पतालको इएनटी डिपार्टमेन्टमा भर्ना भएको पूर्वराजा ज्ञानेन्द्र शाहका स्वकीय सचिव फणिराज पाठकले अनलाइनखबरसँग बताए … Read more

जसपातिर खुले सांसद राजकिशोर यादव – HamroAwaj

जसपातिर खुले सांसद राजकिशोर यादव  – HamroAwaj

१ भदौ, काठमाडौं । सांसद राजकिशोर यादव जनता समाजवादी पार्टी (जसपा) तिर खुलेका छन् । जेठ अन्तिम साता उपेन्द्र यादव र डा. बाबुराम भट्टराईले छुट्टाछुट्टै बैठक बोलाएका बेला यादव दुबैतिर खुलेका थिएनन् । डा. भट्टराईले पछिल्लो समय आफ्नो नेतृत्वमा नेपाल समाजवादी पार्टी (नेसपा) बनाएका छन् र माओवादीको चुनाव चिह्नबाट निर्वाचनमा भाग लिने सहमति गरेका छन् … Read more

सिंहदरबार गेटमा ग्यास रोकियो, क्यान्टिनमा खैलाबैला ! – HamroAwaj

सिंहदरबार गेटमा ग्यास रोकियो, क्यान्टिनमा खैलाबैला !  – HamroAwaj

१ भदौ, काठमाडौं । बुधबार मन्त्री जनार्दन शर्मा अर्थ मन्त्रालयको क्यान्टिन अवलोकनमा निस्किए । गत जेठ १५ गते आर्थिक वर्ष २०७९/०८० को बजेट प्रस्तुत गर्दा उनले साउन महिनाभित्र सिंहदरबारबाट ग्यास विस्थापनको घोषणा गरेका थिए । सोही घोषणा कार्यान्वयनको सन्देश दिन मन्त्री शर्मा मन्त्रालय हातामा सीएमएस हस्पिटालिटीले सञ्चालन गरेको क्यान्टिन (चमेना गृह) अवलोकन गर्न पुगेका हुन् … Read more

जताततै ठेक्का अलपत्र पार्दा पनि प्रचण्डका ‘घरबेटी’लाई छुट – HamroAwaj

जताततै ठेक्का अलपत्र पार्दा पनि प्रचण्डका ‘घरबेटी’लाई छुट  – HamroAwaj

१ भदौ, काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले बञ्चरेडाँडामा फोहोर लिएर जाने सडकको अवस्था नाजुग देखेर रुष्ट छन् । हिलाम्य र खाल्डै खाल्डा रहेको बालाजु–तीनपिप्ले सडकको भिडियो फेसबुकमा पोस्ट गर्दै बालेनले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको नैतिकतामाथि पनि प्रश्न उठाएका छन् । यो सडक निर्माणको जिम्मा एआइपीएल (भारतीय कम्पनी)सँग जेभी गरेको शैलुङ कन्स्ट्रक्सनले पाएको छ … Read more