नागरिकता विधेयकमा कित्ताकाट – HamroAwaj

नागरिकता विधेयकमा कित्ताकाट  – HamroAwaj

२ भदौ, काठमाडौं । राष्ट्रिपतिले सन्देशसहित फिर्ता गरेको नागरिकता विधेयकमाथि बिहीबार संसदमा भएको छलफल प्रारम्भ गर्दै नेकपा एमाले उपमहासचिव प्रदीप ज्ञवालीले भनेका थिए, ‘देश र जनमत विभाजित गर्ने गरी नजाऊँ ।’ राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार सन्देशसहित फिर्ता पठाएको नागरिकता विधेयकलाई प्रमुख प्रतिपक्षी नेकपा एमालेले संसदीय समितिमा पठाउन चाहेको थियो । कार्यव्यवस्था परामर्श समितिमा पनि यही … Read more

बिजुलीको मिटर जोड्न प्राधिकरणको सधैं अलमल – HamroAwaj

बिजुलीको मिटर जोड्न प्राधिकरणको सधैं अलमल  – HamroAwaj

२ भदौ, काठमाडौं । पूर्वमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य दीपक गिरी दलबलसहित ३० असारमा दाङको तुलसीपुरस्थित विद्युत् प्राधिकरण वितरण केन्द्रमा पुगे । शान्तिनगर गाउँपालिकाका अध्यक्ष प्रमोद बस्नेत, बबई गाउँपालिकाका अध्यक्ष कुलबहादुर केसी, दंगीशरण गाउँपालिकाका अध्यक्ष शम्भु गिरीसहितको टोली सोवग्राहीसाथमा लिएर त्यहाँ पुगेको थियो । वितरण केन्द्रका प्रमुख ज्ञानप्रसाद फर्सालसँग उनीहरुले बिजुलीको मिटर जोड्न घुस … Read more

सडकमा १५ सय ट्रक फोहोर, घरभित्रको तत्कालै उठाउन महाभारत – HamroAwaj

सडकमा १५ सय ट्रक फोहोर, घरभित्रको तत्कालै उठाउन महाभारत  – HamroAwaj

२ भदौ, काठमाडौं । पछिल्ला दिनहरुमा अवरोधहरु छिचोल्दै राजधानी काठमाडौंको फोहोर बोकेका गाडी नियति रुपमा बञ्चरेडाँडा पुग्न थालेका छन् । तर, अहिलेसम्म काठमाडौं महानगर घर-घरबाट फोहोर संकलन गर्न सक्ने अवस्थामा पुगेको छैन । शहरका चोक, गल्लीहरुमा रहेका फोहोरको डंगुरहरु कहिलेसम्म हट्छन् भन्ने समेत यकिन छैन भने घर-घरमा जम्मा भएर सबेका फोहोर पनि ठूलो परिमाणमा छ … Read more

दलहरुको ‘बदलाभाव’मा संसदको प्रयोग – HamroAwaj

दलहरुको ‘बदलाभाव’मा संसदको प्रयोग  – HamroAwaj

२ भदौ, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीबाट पुनर्विचारका लागि सन्देशसहित फिर्ता भएको नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयकमाथि बिहीबार प्रतिनिधिसभाले एकै दिनमा छलफल सकेर पारित गर्‍यो । सात घण्टा बढी भएको छलफलमा ८२ जना सांसदले भाग लिए, गृहमन्त्री बालकृष्ण खाँणले एकमुष्ट जवाफ दिए । गृहमन्त्रीको जवाफ लगत्तै सभामुख अग्निप्रसाद सापकोटाले विधेयकलाई निर्णयार्थ … Read more

जापानमा एकैदिनमा अढाई लाख भन्दा बढी सङ्क्रमित, अस्पतालमा शैया पाउन मुस्किल – HamroAwaj

जापानमा एकैदिनमा अढाई लाख भन्दा बढी सङ्क्रमित, अस्पतालमा शैया पाउन मुस्किल  – HamroAwaj

२ भदौ, टोकियो । जापानमा एकैदिनमा दुई लाख ५५ हजार पाँच सय ३४ जनामा कोभिड -१९ को सङ्क्रमण भएको छ । यो सङ्ख्या हाल सम्मकै सबैभन्दा बढी हो । यसअघि एक दिनमा दुई लाख ५० हजार चार सय तीन जनामा उक्त सङ्क्रमण पुष्टि भएको थियो । कोभिडका कारण देशभर एकैदिनमा दुई सय ८७ जनाको मृत्यु … Read more

पश्चिम सेती र सेती नदी-६ बारे सरकारले जारी गर्‍यो श्वेतपत्र (पूर्ण पाठ) – HamroAwaj

पश्चिम सेती र सेती नदी-६ बारे सरकारले जारी गर्‍यो श्वेतपत्र (पूर्ण पाठ)  – HamroAwaj

२ भदौ, काठमाडौं । सरकारले पश्चिम सेती र सेती नदी (एसआर)-६ परियोजनाको श्वेतपत्र जारी गरेको छ । भारतीय कम्पनी एनएचपीसी लिमिटेड इन्डियाले ७५० मेगावाटको जलाशययुक्त पश्चिम सेती जलविद्युत् आयोजना र ४५० मेगावाटको सेती नदी (एसआर) ६ जलविद्युत् आयोजनाको सर्वेक्षण अनुमतिपत्र पाएलगत्तै श्वेतपत्र जारी गरेको हो । श्वेतपत्रमा परियोजनाबारे अहिलेसम्म भएका काम, प्रयास र अबको योजनाहरु … Read more

हिन्दु राष्ट्र पुनर्स्थापनाका लागि राप्रपाले सुरु गर्‍यो आर्थिक संकलन अभियान – HamroAwaj

हिन्दु राष्ट्र पुनर्स्थापनाका लागि राप्रपाले सुरु गर्‍यो आर्थिक संकलन अभियान  – HamroAwaj

२ भदौ, काठमाडौं । राप्रपाले नेपालमा हिन्दुराष्ट्र पुनःस्थापना अभियान र आन्दोलनलाई प्रभावकारी बनाउन आर्थिक संकलन सुरु गरेको छ । संसारभरका हिन्दुराष्ट्र नेपाल पक्षधर व्यक्ति, समूह र संघसंस्थालाई जोड्न बिहीबार अध्यक्ष राजेन्द्र लिङ्देनले कोष वृद्धि अभियान घोषणा गरेका छन् । राप्रपाले पार्टीका महामन्त्री एवं आर्थिक श्रोत व्यवस्थापन एवं परिचालन समितिका संयोजक महामन्त्री डा.धवल शमशेर राणाको संयोजकत्वमा अभियान अघि बढाउने प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । … Read more

राष्ट्रिय टिममा प्रदीपलाई ‘सरप्राइज्ड अवसर’ – HamroAwaj

राष्ट्रिय टिममा प्रदीपलाई ‘सरप्राइज्ड अवसर’  – HamroAwaj

पत्रकार सम्मेलनमा प्रदिप हुमागाईँ । तस्वीर : सुदर्शन रञ्जित २ भदौ काठमाडौं । अब्दुल्लाह अल्मुताइरी बिरामी विदामा रहँदा अखिल नेपाल फुटबल संघ (एन्फा) ले प्रदीप हुमागाईंलाई राष्ट्रिय टिमको कार्यवाहक मुख्य प्रशिक्षकको जिम्मा दिनु धेरैका लागि अप्रत्यासित थियो । राष्ट्रिय टिमको प्रशिक्षक बन्न प्रो लाइसेन्स प्राप्त हुनुपर्ने फिफाको बाध्यकारी नियम विपरीत ए लाइसेन्सप्राप्त नेपाली प्रशिक्षकलाई छाडेर … Read more

वन नियमावली संशोधन गर्न सिमेन्ट उद्योगीको माग, मन्त्रीको आश्वासन – HamroAwaj

वन नियमावली संशोधन गर्न सिमेन्ट उद्योगीको माग, मन्त्रीको आश्वासन  – HamroAwaj

२ भदौ, वीरगञ्ज । सिमेन्ट उद्योगीले वन नियमावली २०७९ का केही प्रावधानका कारण उद्योग संकटमा परेको गुनासो गरेका छन् । सिमेन्टमा आयात प्रतिस्थापन गरी मुलुक आत्मनिर्भर बनिसकेको र विदेश निर्यात गर्ने प्रचुर सम्भावना बढेको अवस्थामा वन नियमावलीका केही प्रावधानले संकटमा धकेल्ने उनीहरुको तर्क छ । सिमेन्ट उत्पादक संघका अध्यक्ष ध्रुवराज थापाले वन नियमावलीका केही प्रावधानले … Read more

पश्चिम सेती र सेती नदी-६ परियोजना भारतीय कम्पनीलाई – HamroAwaj

पश्चिम सेती र सेती नदी-६ परियोजना भारतीय कम्पनीलाई  – HamroAwaj

२ भदौ, काठमाडौं । भारतीय कम्पनी एनएचपीसी लिमिटेड इन्डियाले ७५० मेगावाटको जलाशययुक्त पश्चिम सेती जलविद्युत् आयोजना र ४५० मेगावाटको सेती नदी (एसआर) ६ जलविद्युत् आयोजनाको सर्वेक्षण अनुमतिपत्र पाएको छ । बिहीबार होटल सोल्टीमा भएको विशेष कार्यक्रममा पश्चिम सेती परियोजना भारतीय कम्पनीलाई दिने गरी समझदारीपत्रमा हस्ताक्षर भएको छ । लगानी बोर्ड नेपालले प्रधानमन्त्री शेरबहादुर देउबाको उपस्थितिमा … Read more