प्रचण्डको नबदलिएको शैली : नेता भिडाउने, निर्विकल्प रहिरहने – HamroAwaj

प्रचण्डको नबदलिएको शैली : नेता भिडाउने, निर्विकल्प रहिरहने  – HamroAwaj

३ भदौ, काठमाडौं । चुनावी भागबण्डाको रस्साकस्सीबीच नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी पदाधिकारी टुंग्याउने गृहकार्य तीव्र पारेका छन् । आठ महिना अघि, १९ पुसमा सम्पन्न आठौं राष्ट्रिय महाधिवेशनले पदाधिकारी चयन गर्ने अधिकार प्रचण्डलाई दिएको थियो । तर आकांक्षी नेताहरू धेरै हुँदा प्रचण्डले पदाधिकारी टुंग्याउन सकेका छैनन् । गएको २३ असारमा नारायणकाजी श्रेष्ठ … Read more

पश्चिम सेती भारतको हातमा पुर्‍याउने ‘हाइ प्रोफाइल’ एजेन्ट – HamroAwaj

पश्चिम सेती भारतको हातमा पुर्‍याउने ‘हाइ प्रोफाइल’ एजेन्ट  – HamroAwaj

३ भदौ, काठमाडौं । ऐन संशोधन गरेर थप शक्तिशाली बनाइएको लगानी बोर्ड नेपाल (आईबीएन)मा सोझै विचौलिया समूहको प्रवेशबारे पहिल्यैदेखि चर्चा छँदै थियो । यसलाई पुष्टि गर्ने पछिल्लो उदाहरण हुन्, प्रमोद राणा । भारतीय कम्पनी एनएचपीसी लिमिटेड, इन्डियालाई राणाकै जोडबलमा लगानी बोर्ड नेपालले पश्चिम सेती र सेती–६ (एसआर–६) परियोजना जिम्मा लगाएको छ । बिहीबार (२ भदौमा) … Read more

चिट पासो थापेर विद्यार्थीमाथि बलात्कार – HamroAwaj

चिट पासो थापेर विद्यार्थीमाथि बलात्कार  – HamroAwaj

सुरज सुवेदी र विनोदकुमार राउत । ३ भदौ, विराटनगर । चार महिनाअघि विराट हेल्थ कलेजमा दोस्रो वर्षको फाइनल परीक्षा चलिरहेका बेला अनुशासन प्रमुख (डीआई) सुरज भनिने अमर सुवेदी परीक्षा हलमा प्रवेश गरे । परीक्षा दिइरहेकी १८ वर्षीया किशोरीलाई चिट दिन खोजे, लिन नमानेपछि फालेर बाहिरिए । परीक्षा सकेर किशोरी डेरा गइन् । केही समयपछि कसैले … Read more

अष्टिम्की : प्रकृति र मानव जीवनको महिमा – HamroAwaj

अष्टिम्की : प्रकृति र मानव जीवनको महिमा  – HamroAwaj

हरेक समुदायमा रहेको चाडबाड, उत्सवलगायतका संस्कृतिसँग जोडिएर रहेको विविधताले त्यो समुदायको पहिचान झल्काउँछ। नेपाल यस्तो देश हो जहाँ विभिन्न जाति, समुदायको आ–आफ्नै कला, संस्कृतिहरू रहेका छन्। चाडपर्व, चालचलन रहेका छन्। यसले देशको सांस्कृतिक महत्वलाई जीवन्त बनाउँछ र एक अर्को समुदायबीचको सांस्कृतिक महत्वलाई बुझ्ने अवसर पनि प्रदान गर्छ। आज थारू समुदायमा मनाइने एक महत्वपूर्ण चाड ‘अष्टिम्की’ … Read more

त्रिवि केन्द्रीय विभागहरूमा विद्यार्थीको खडेरी – HamroAwaj

त्रिवि केन्द्रीय विभागहरूमा विद्यार्थीको खडेरी  – HamroAwaj

३ भदौ, काठमाडौं । नेपालको जेठो र ठूलो त्रिभुवन विश्वविद्यालय (त्रिवि)का केन्द्रीय विभागहरूमा नेपालभरबाट विद्यार्थी पढ्न आउँछन् । त्रिविले उच्च शिक्षाको करिब ८० प्रतिशत विद्यार्थी धानेको छ । तर, पछिल्लो समय त्रिविमा विद्यार्थी संख्या अत्यन्तै कम हुँदै गएको देखिन्छ । त्रिवि योजना निर्देशनालयका प्रमुख ध्रुवकुमार गौतम केही संकायमा विद्यार्थी न्यून भएपनि समग्र संख्यामा प्रभाव नपरेको … Read more

‘विद्यार्थी संख्या कम हुँदैमा विभाग मास्नुहुँदैन’ – HamroAwaj

‘विद्यार्थी संख्या कम हुँदैमा विभाग मास्नुहुँदैन’  – HamroAwaj

मानविकी तथा सामाजिक विज्ञान संकायका केही विभागमा मात्रै नभएर धेरै विषयमा विद्यार्थीको संख्या घट्दो छ । विभिन्न कारणले त्रिविमा विद्यार्थी संख्या घटिरहेको बेला सेमेष्टर प्रणाली लागू भएपछि झन् बढी घट्न थालेको हो । सेमेष्टर प्रणालीमा अनिवार्य हाजिरी पुर्याउनुपर्ने, असाइन्मेन्ट गर्नुपर्ने, आन्तरिक मूल्यांकन लगायतको कुरा आयो । पढ्दै कमाउँदै भन्ने त हो तर काम गर्दै नियमित … Read more

हात, काँध र टाउकोमा बत्ती राखेर खाली खुट्टा आरती – HamroAwaj

हात, काँध र टाउकोमा बत्ती राखेर खाली खुट्टा आरती  – HamroAwaj

३ भदौ, भक्तपुर । भाद्र कृष्ण जन्माष्टमिको दिन शुक्रबार भक्तपुरको दत्तात्रयस्थित नारायण मन्दिरबाट बालकदेखि युवासम्मले हात, काँध र टाउकोमा बत्ती राखेर खाली खुट्टा नै नगर परिक्रमा गरेका छन् । उनीहरुले हात र टाउकोमा गोवर र सोलीमा बत्ती बाली दत्तात्रय हुँदै सुकुल ढोका, कुमाले टोल, भक्तपुर दरवार स्क्वायर हुँदै पुन: दत्तात्रयमै खाली खुट्टा नगर परिक्रमा गरेका … Read more

सेयर बजारमा लगानीले बीमा कम्पनीको नाफामा धक्का – HamroAwaj

सेयर बजारमा लगानीले बीमा कम्पनीको नाफामा धक्का  – HamroAwaj

३ भदौ, काठमाडौं । सेयर बजारमा गरेको लगानी घाटामा जाँदा गत आर्थिक वर्ष २०७८/७९ मा अधिकांश बीमा कम्पनीको नाफामा धक्का लागेको छ । सेयरको लगानीकै कारण व्यवसायको हिसावले दुई ठूला जीवन बीमा कम्पनीहरुले त गत आर्थिक वर्षमा खुद नोक्सानीमा रहेको प्रारम्भिक वित्तीय विवरण प्रकाशित गर्नुपरेको छ । जीवन बीमा कम्पनीको वास्तविक नाफा बिमाङकीय मूल्यांकनपछि यकिन … Read more

जब वीर अस्पतालमै गरियो एउटा जटिल शल्यक्रिया – HamroAwaj

जब वीर अस्पतालमै गरियो एउटा जटिल शल्यक्रिया  – HamroAwaj

काठमाडौं । नुवाकोटका १९ वर्षीय आशिष गहतराज २०७८ पुस १७ गते साथीहरूसँग चितवन घुम्न गएका थिए । यात्राका क्रममा दुर्घटना भएर उनको टाउकोमा गम्भीर चोट लाग्यो । उनलाई तुरुन्तै भरतपुर अस्पताल पुर्‍याइयो । त्यहाँ ११ दिनको उपचारपछि काठमाडौंको बाँसबारीस्थित उपेन्द्र देवकोटा मेमोरियल न्युरो हस्पिटल ल्याइयो । त्यहाँ एक महिना उपचारपछि उनलाई महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल … Read more

प्रदीप गिरिलाई छुः मतलब – HamroAwaj

प्रदीप गिरिलाई छुः मतलब  – HamroAwaj

बालेन र हर्क साम्पाङको जुहारीमा अकस्मात् प्रदीप गिरिको सम्झना हुन गएको छ । नयाँ पुस्ताका दुई मेयरहरू ‘तेरो–मेरो’ सहरमा यस्तो–उस्तो भनिरहेका छन् । ‘हामी–हाम्रो’ भन्ने मानिसहरूको सर्वथा अभाव हुन गइरहेको बेलामा गिरिजस्ता समाजवादी झन्डै एक वर्षयता गुमनाम छन् । तन्नेरीलाई हाईहाई, बुढाबुढी बाईबाई भन्ने किसिमको डिस्कोर्सले राजनीतिक योग्यताको छलफलभन्दा पर गएर स्वास्थ्य–शारीरिक घृणा र अमानवीयताको … Read more