कांग्रेस नेता प्रदीप गिरिको निधन – HamroAwaj

कांग्रेस नेता प्रदीप गिरिको निधन  – HamroAwaj

४ भदौ, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रदीप गिरिको निधन भएको छ । शनिबार साँझ ९ः३० बजे गिरिको निधन भएको हो । भारतको मुम्बईमा क्यान्सरको उपचार गरेर फर्किएका गिरिको स्वास्थ्यमा समस्या देखिएपछि साउन दोस्रो साता मेडिसिटी अस्पताल, नख्खुमा भर्ना भएका थिए । पछिल्ला घण्टाहरुमा निमोनिया फैलिँदै गएर शरीरका अंगहरुले काम गर्न छाड्दै गएको थियो । … Read more

माओवादी पदाधिकारीमा ५१ वर्षका वर्षमान सबैभन्दा कान्छा ! – HamroAwaj

माओवादी पदाधिकारीमा ५१ वर्षका वर्षमान सबैभन्दा कान्छा !  – HamroAwaj

आठौं महाधिवेशनपछि केन्द्रीय सदस्यको शपथ लिँदै माओवादी नेताहरु, अग्रभागमा शीर्ष नेताहरु । ४ भदौ, काठमाडौं । महाधिवेशनको करिब आठ महिनापछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पदाधिकारी त टुंग्याए, तर विवादमुक्त बनाउन सकेनन् । निकै लामो समय लिएर प्रचण्डले चयन गरेको पदाधिकारी टिममा न युवा छन्, न समावेशी छ । २१ सदस्यीय पदाधिकारीमा खस … Read more

माओवादी केन्द्रका पदाधिकारी : प्रश्नबाट मुक्ति, तर छैन उत्साह – HamroAwaj

माओवादी केन्द्रका पदाधिकारी : प्रश्नबाट मुक्ति, तर छैन उत्साह  – HamroAwaj

४ भदौ, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तेस्रो चरणमा केन्द्रीय पदाधिकारीलाई पूर्णता दिएका छन् । झण्डै आठ महिनाअघि, गएको १९ पुसमा सम्पन्न आठौं राष्ट्रिय महाधिवेशनबाट ‘अन्तिम पटक’ भन्दै अध्यक्षमा निरन्तरता पाएका प्रचण्डले २३ असारमा नारायणकाजी श्रेष्ठलाई वरिष्ठ उपाध्यक्ष चयन गरेका थिए । तर आकांक्षी नेता मिलाउन नसक्दा महाधिवेशनबाट प्रस्तावित बाँकी पदाधिकारी … Read more

विद्यालय स्तरीय बास्केटबलमा भ्याली पब्लिक र एन्जल्स हार्ट सफल – HamroAwaj

विद्यालय स्तरीय बास्केटबलमा भ्याली पब्लिक र एन्जल्स हार्ट सफल  – HamroAwaj

४ भदौ, काठमाडौं । भ्याली पब्लिक र एन्जल्स हार्टले १५ औं क्विक्स/ग्रिनल्यान्ड कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजमा शनिबार जित हात पारेका छन् । धापासीस्थित आयोजक ग्रिनल्यान्डको कोर्टमा भ्याली पब्लिकले लक्ष्मीपुरलाई २१–११ ले पराजित गर्‍यो । भ्याली पब्लिकको जितमा छिम्मे तामाङले १४ अंक योगदान गरे । प्रतीक कँडेलको १४ अंक सहयोगमा एन्जल्स हार्टले स्कोलर्स होमलाई … Read more

मलेसियामा अभिषेक र आशुतोषले जिते तेक्वान्दोमा स्वर्ण – HamroAwaj

मलेसियामा अभिषेक र आशुतोषले जिते तेक्वान्दोमा स्वर्ण  – HamroAwaj

४ भदौ, काठमाडौं । नेपालका अभिषेक बराल र आशुतोष बरालले मलेसियामा भएको सरावाक बोर्नियो कप इन्टरनेसनल तेक्वान्दो च्याम्पियनसिपमा स्वर्ण पदक जितेका छन् । शनिबार भएको खेलमा अभिषेकले पुरुष ८० केजी तौल समूह र आशुतोषले पुरुषकै ८७ केजीमाथिको तौल समूहमा स्वर्ण पदक जितेको नेपाल तेक्वान्दो संघका केन्द्रीय सदस्य एवं जुनियर राष्ट्रिय टिम तयारी उपसमितिका संयोजक कुमार … Read more

चितवनमा अम्पायरिङ स्कोरिङ तालिम – HamroAwaj

चितवनमा अम्पायरिङ स्कोरिङ तालिम  – HamroAwaj

४ भदौ, चितवन । क्रिकेट अम्पायर स्कोरर संघ नेपालको आयोजनामा शनिबार चितवनमा दुई दिने अम्पायरिङ स्कोरिङ तालिम सञ्चालन भएको छ । नेपाल क्रिकेट संघको सहयोग र क्रिकेट अम्पायर स्कोरर संघ नेपालको आयोजनामा दुई दिने तालिम सम्पन्न भएको हो । कार्यक्रममा नेपाल भरका कुल ७१ जना अम्पायर र स्कोररले सहभागिता जनाएका थिए । नेपालका आईसीसी प्यानल … Read more

आर्मी र ललितपुर हाइलाई राष्ट्रिय बास्केटबलको उपाधि – HamroAwaj

आर्मी र ललितपुर हाइलाई राष्ट्रिय बास्केटबलको उपाधि  – HamroAwaj

महिलातर्फ उपाधि विजेता ललितपुर हाइ टिम । ४ भदौ, काठमाडौं । त्रिभुवन आर्मी र ललितपुर हाइले प्रथम राष्ट्रिय खुला बास्केटबल प्रतियोगिताको उपाधि जितेका छन् । शनिबार भएको फाइनल खेल जित्दै आर्मी पुरुष तथा ललितपुर महिलामा च्याम्पियन बनेका हुन् । नखिपोटस्थित आयोजक नखिपोट युथ क्लबको हलमा भएको फाइनल खेलमा आर्मीले रोयललाई ७७–६५ ले पराजित गर्‍यो । … Read more

आमा बनिन् सोनम कपुर ! – HamroAwaj

आमा बनिन् सोनम कपुर !  – HamroAwaj

काठमाडौं । बलिउड अभिनेत्री सोनम कपुर आमा बनेकी छन् । इन्स्टाग्राममार्फत उनले छोरा जन्माएको खबर सार्वजनिक गरेकी छन् । उनको बिहे बिजनेसम्यान आनन्द अहुजासँग भएको थियो । बलिउड संचारमाध्यमका अनुसार मुम्बईको एक निजी अस्पतालमा सोनमको डेलिभरी भएको थियो । गत मार्चमा सोनमले प्रेगनेन्सी घोषणा गरेकी थिइन् । केही दिनअघि भाई अर्जुन कपुरसँग उनी कफी विद … Read more

रामचन्द्र पौडेलको चुनाव क्षेत्रबाट भट्टराईको पनि दावी – HamroAwaj

रामचन्द्र पौडेलको चुनाव क्षेत्रबाट भट्टराईको पनि दावी  – HamroAwaj

४ भदौ, काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य गोविन्द भट्टराईले तनहुँ क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार दावी गरेका छन् । नेता रामचन्द्र पौडेल उम्मेदवार हुँदै आएको यो क्षेत्रमा भट्टराईले पनि उम्मेदवारी दावी गरेका हुन् । पौडेल र भट्टराई दुवैको घर तनहुँको निर्वाचन क्षेत्र १ मा पर्छ । यही क्षेत्रमा कांग्रेसका अर्का केन्द्रीय सदस्य … Read more

झलनाथ खनालको नजर शीतल निवासतिर – HamroAwaj

झलनाथ खनालको नजर शीतल निवासतिर  – HamroAwaj

४ भदौ, काठमाडौं । सत्ता गठबन्धनमा हुने सिट बाँडफाँटमा नेकपा एकीकृत समाजवादीले कति सिट पाउने कुनै टुंगो छैन । तर जति सिट पाएपछि झलनाथ खनाल सेफ जोनमा छन् । २०४८ सालदेखि इलाम क्षेत्र नम्बर १ बाट आम निर्वाचनमा उम्मेदवारी दिँदै आएका उनी २०५६  सालमा बाहेक निर्वाचित पनि भएका छन् । पूर्वप्रधानमन्त्री खनाल एकीकृत समाजवादीका ‘सम्मानित नेता’ … Read more