डीएनए जाँच गर्ने सहमतिसँगै निहारिकाले तोडिन् अनशन – HamroAwaj

डीएनए जाँच गर्ने सहमतिसँगै निहारिकाले तोडिन् अनशन  – HamroAwaj

५ भदौ, काठमाडौं । कुमारी आमाको रुपमा आफूलाई परिचित गराउने निहारिका राजपुत ‘सोनाली’ले अनशन तोडेकी छन् । आइतबार कानून, न्याय तथा संसदीय मामिला मन्त्री गोविन्द बन्दीको उपस्थितिमा तीन बुँदे सहमति गर्दै उनले अनशन तोडेकी हुन् । राजपुतले २७ साउन २०७९ मा राष्ट्रपति कार्यालय शितलनिवास अगाडि आत्मदहको प्रयास गरेकी थिइन् । त्यसपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको … Read more

किन डिल्लीबजार कारागार जान चाहन्थे पूर्वडीआईजी कोइराला ? – HamroAwaj

किन डिल्लीबजार कारागार जान चाहन्थे पूर्वडीआईजी कोइराला ?  – HamroAwaj

५ भदौ, काठमाडौं । श्रीमती गीता ढकालको हत्या गरेकाले सशस्त्र प्रहरी बलका पूर्वप्रहरी नायब महानिरीक्षक (डीआईजी) रञ्जन कोइराला ८ वर्ष ६ महिना डिल्लीबजार कारागारको थुनामा बसे । जिल्ला अदालत काठमाडौं र पुनरावेदन अदालतले उनलाई सर्वस्वसहित जन्मकैदको फैसला सुनाएको थियो । तर प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र तेजबहादुर केसीको इजलासले उनको सजाय घटाउने आदेश गरेपछि कोइराला ८ … Read more

वाईसीएलमा ६१ पदाधिकारी, महासचिव बने गणेश शाही – HamroAwaj

वाईसीएलमा ६१ पदाधिकारी, महासचिव बने गणेश शाही  – HamroAwaj

५ भदौ, काठमाडौं । माओवादी केन्द्रको युवा संगठन वाईसीएलको महासचिवमा गणेश शाही चयन भएका छन् । काठमाडौंमा सोमबार भएको भेलाले सुवोध शेर्पाइलीको नेतृत्वमा ३५१ सदस्यीय केन्द्रीय समिति घोषणा गरेको छ । ६१ जना पदाधिकारी चयन भएका छन् । संयोजक सुमन देवकोटाले उम्मेर हदका कारण वाईसीएलबाट विदा लिनुपर्ने भेला गरिएको थियो, जसमा सहसंयोजक सुवोध शेर्पाइलीलाई अध्यक्ष … Read more

चेल्सीमाथि लिड्सको सानदार जित – HamroAwaj

चेल्सीमाथि लिड्सको सानदार जित  – HamroAwaj

५ भदौ, काठमाडौं । लिड्स युनाइटेडले इंग्लिस प्रिमियर लिगमा चेल्सीमाथि सानदार जित हात पारेको छ । यो सिजन आफ्नो अपराजित यात्रा कायमै राख्ने क्रममा लिड्सले आइतबार राति चेल्सीलाई ३–० गोल अन्तरले हराएको हो । चेल्सीले यो सिजन मात्र खेलाडी भित्र्याउन १७० मिलियन पाउण्ड खर्चिएको थियो । तर लिड्सको घरेलु मैदानमा भएको खेलमा चेल्सी सुरुदेखि दबावमा … Read more

साँच्चैका सांसद थिए प्रदीप गिरि – HamroAwaj

साँच्चैका सांसद थिए प्रदीप गिरि  – HamroAwaj

५ भदौ, काठमाडौं । ‘संसदमा बोल्दा समय लिन्थे तर, नेपालको संसदीय इतिहासमै संसदमा प्रस्तुतिका दृष्टिले त्यसरी सशक्त, रोचक रुपमा आफ्ना कुरा राख्ने अर्को सांसद भएन’, प्रदीप गिरिलाई अन्तिम श्रद्धाञ्जली दिन पशुपति आर्यघाट पुगेका पूर्वसभामुख दमननाथ ढुंगानाले अनलाइनखबरसित भने, ‘उहाँ साँच्चै सांसद हुनुहुन्थ्यो जो हामी कस्तो हो सांसद भनेर कल्पना गर्दछौं ।’ पूर्वसभामुख सुवाचन्द्र नेम्वाङका दृष्टिमा … Read more

गोकर्ण विष्टसँग चुनाव लड्ने रामकुमारीको घोषणा – HamroAwaj

गोकर्ण विष्टसँग चुनाव लड्ने रामकुमारीको घोषणा  – HamroAwaj

५ भदौ, गुल्मी । नेपाल एकीकृत समाजवादी पार्टीकी सचिव रामकुमारी झाँक्रीले प्रतिनिधि सभा निर्वाचन गुल्मी क्षेत्र नम्बर २ बाट लड्ने घोषणा गरेकी छन् । आइतबार जिल्ला सदरमुकाम तम्घासमा पार्टीका अगुवा कार्यकर्ता प्रशिक्षणमा झाँक्रीले गठबन्धनबाट उम्मेदवार बनेर नेकपा एमालेको २५ वर्षदेखिको विरासत तोड्ने बताइन् । ‘गुल्मी क्षेत्र नम्बर २ मा हामीले २५ वर्ष पुरानो विरासत तोड्ने … Read more

ह्वावेको क्षेत्रीय सिड्स फर द फ्युचर कार्यक्रम थाइल्याण्डमा सुरु – HamroAwaj

ह्वावेको क्षेत्रीय सिड्स फर द फ्युचर कार्यक्रम थाइल्याण्डमा सुरु  – HamroAwaj

काठमाडौं । ह्वावेले आसियान फाउन्डेशन र थाइल्याण्डको पर्यटन अथोरिटिसँगको सहकार्यमा सिड्स फर द फ्युचर २०२२ सुरु गरेको छ । १९ अगस्टदेखि सुरु भएको कार्यक्रम २७ अगस्टसम्म सञ्चालनमा हुनेछ । थाइल्याण्डमा सुरु भएको कार्यक्रमले एसिया प्यासिफिक क्षेत्रका १६ देशका १२० उत्कृष्ट विद्यार्थीहरूलाई ९–दिने डिजिटल बुट क्याम्पका लागि एकै ठाउँमा ल्याउने जनाएको छ । सहभागीहरूले प्रविधि र … Read more

जिसस पदाधिकारीको गुनासो : घोडा छ, दानापानी छैन ! – HamroAwaj

जिसस पदाधिकारीको गुनासो : घोडा छ, दानापानी छैन !  – HamroAwaj

५ भदौ, पोखरा । संघीयता कार्यान्वयन हुनु अघिसम्म जनताको चाप र योजना माग्नेको लर्को लाग्ने विकास अड्डा थियो, जिल्ला विकास समिति । संघीयता कार्यान्वयनपछि नाम परिवर्तन गरी यसको नाम जिल्ला समन्वय समिति राखियो । र स्थानीय तहसँगको समन्वय, अनुगमन, कामको सार्वजनिकीकरण लगायतको अधिकार दिइयो । समन्वय समितिमा जिल्ला विकास समितिकोजस्तो जनताको आकर्षण रहेन । गण्डकी … Read more

ह्यारी केनले कति कीर्तिमान बनाउलान् ? – HamroAwaj

ह्यारी केनले कति कीर्तिमान बनाउलान् ?  – HamroAwaj

५ भदौ, काठमाडौं । एक दशक प्रिमियर लिगमा बिताइसकेका ह्यारी केनले टोटनहमले वल्भसलाई शनिबार १-० ले पराजित गर्दा अर्को उपलब्धी हासिल गरे । उनी प्रिमियर लिगमा एउटै क्लबबाट सर्वाधिक १८५ गोल गर्ने पहिलो खेलाडी बने । टोटनहमका लागि त उनले २५० गोल गरिसके । इंग्लिस स्ट्राइकर केन अहिले प्रिमियर लिगमा सर्वाधिक गोलकर्ताको चौथो स्थानमा छन् । … Read more

सरकारले दशैंलाई ३ हजार खसी-च्याँग्रा किन्ने – HamroAwaj

सरकारले दशैंलाई ३ हजार खसी-च्याँग्रा किन्ने  – HamroAwaj

फाइल तस्वीर ५ भदौ, काठमाडौं । सरकारले यो वर्षको दशैंका लागि करिब साढे ६ करोड मूल्य बराबरको ३ हजार खसी र च्याँग्रा खरिद गर्ने भएको छ । पूर्ण सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले यसका लागि ६ करोड ४० लाख रुपैयाँ विनियोजन गरेको छ । कम्पनीको आइतबार बसेको बैठकले यस्तो निर्णय गरेको हो । … Read more