मिस युनिभर्स नेपालको उपाधि सोफिया भुजेललाई – HamroAwaj

मिस युनिभर्स नेपालको उपाधि सोफिया भुजेललाई  – HamroAwaj

काठमाडौं । मिस युनिभर्स नेपालको उपाधि सोफिया भुजेलले जितेकी छन् । बिहिवार भएको ग्रान्ड फिनालेमा उनलाई मिस युनिभर्स २०२१ सुजिता बस्नेतले ताज लगाइदिइन् । बिपना अधिकारी फस्ट रनरअप, आस्मा केसी सेकेन्ड रनरअप, सेफिना जोसुआ थर्ड रनरअप र मोनालिसा पराजुली फोर्थ रनरअप घोषित भए । विजयी भएसँगै सोफियाले १० लाख रुपैयाँ र अन्य उपहार प्राप्त गरिन् … Read more

बढ्दैछ बैंकलाई क्रेडिट कार्डको ऋण नतिर्नेको संख्या – HamroAwaj

बढ्दैछ बैंकलाई क्रेडिट कार्डको ऋण नतिर्नेको संख्या  – HamroAwaj

९ भदौ, काठमाडौं । बैंकहरुमा पनि क्रेडिट कार्ड प्रयोग गर्नेहरुले समयमै त्यस बापतको ऋण नतिर्ने समस्या (डिफल्ट रेट) बढ्दै गएको छ । बैंकले आफूले विश्वास गरेका ग्राहकलाई क्रेडिटकार्डमार्फत सानो रकमको ‘क्रेडिट’ सीमा प्रयोग गर्न दिन्छ । तर, तोकिएको समयमा सो रकम फिर्ता नहुने क्रम विगतको भन्दा बढ्दै गएको छ । यसले गर्दा बैंकहरुले कर्जा असुलीको … Read more

राष्ट्रपतिलाई सरकारको प्रतिप्रश्न : संविधानमा किन हस्ताक्षर गरेको ? – HamroAwaj

राष्ट्रपतिलाई सरकारको प्रतिप्रश्न : संविधानमा किन हस्ताक्षर गरेको ?  – HamroAwaj

९ भदौ, काठमाडौं । नागरिकता विधेयकलाई रोक्न शीतल निवासले राष्ट्रपतिको ‘राजीनामा कार्ड’ फालेपछि सरकार पनि प्रतिवादमा उत्रिएको छ । गृहमन्त्री बालकृष्ण खाणले बिहीबार मन्त्रालयमा पत्रकार सम्मेलन नै गरेर राष्ट्रिपति विद्यादेवी भण्डारीले विधेयक फिर्ता गर्दा उठाएको प्रश्नहरुको जवाफ दिएका छन् । संघीय संसदले पास गरेको विधेयक राष्ट्रपति भण्डारीले २९ साउनमा फिर्ता पठाएकी थिइन् । त्यसक्रममा उनले … Read more

साकार हुँदैछ सातै प्रदेशमा बाल अस्पताल बनाउने भगवान–सपना – HamroAwaj

साकार हुँदैछ सातै प्रदेशमा बाल अस्पताल बनाउने भगवान–सपना  – HamroAwaj

९ भदौ, काठमाडौं । चिर्न त उनले हजारौं मुटुहरू चिरिसकेका छन् । लाखौं मुटुका धड्कन छामिसकेका छन् । मान्छेका मुटुसँग उनको साइनो गाँसिएको करिब तीन दशक बित्यो । डा. भगवान कोइराला मुटुको चिरफार गर्ने डाक्टर हुन् । डाक्टरी जीवनमा अबको बाँकी यात्रामा ‘कलिला’ मुटुहरू छाम्ने उनको मनसुबा छ । हार्ट सर्जन विशेषज्ञ भएर सरकारी जागिरमा … Read more

नक्सा देखाएर बालेनले भने : पी ए आर के आई एन जी… पार्किङ – HamroAwaj

नक्सा देखाएर बालेनले भने : पी ए आर के आई एन जी… पार्किङ  – HamroAwaj

९ भदौ, काठमाडौं । काठमाडौं महानगरले बुधबार विहान सार्वजनिक रुपमा भनेको थियो -आज बानेश्वरको ‘अल्फा हाउस’मा पनि अनुगमन हुनेछ । ‘अल्फा हाउस’ले आफ्नो बेसमेन्ट व्यावसायिक प्रयोजनमा लगाएर विभिन्न सेवाका लागि भवनमा आउनेहरुलाई सडक र पेटीमा पार्किङ गराइरहेको जानकारी महानगरलाई थियो । मेयर बालेन साह नक्सा विपरीतका संरचनाहरु हटाउन आग्रह गर्दै बुधबार विहान शंखमूलबाट अल्फा हाउस … Read more

शान्ति प्रक्रिया टुंग्याउँदा अन्तर्राष्ट्रिय चासो र मापदण्डलाई ख्याल गर्नुपर्छ – HamroAwaj

शान्ति प्रक्रिया टुंग्याउँदा अन्तर्राष्ट्रिय चासो र मापदण्डलाई ख्याल गर्नुपर्छ  – HamroAwaj

९ भदौ, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले शान्ति प्रक्रियासँग सम्बन्धित विषयलाई जतिसक्दो छिटो टुङ्ग्याउने सरकारको चाहनाको स्वागत गरेकी छन् । तर, शान्ति प्रक्रिया टुंग्याउँदै गर्दा अन्तराष्ट्रिय चासो र मापदण्डलाई पनि ख्याल गर्नुपर्ने उनको सुझाव रहेको छ । सरकारले ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक’ ल्याएको … Read more

एमाले बैठक नेताहरुको सुझाव : पुरानाले मरिहत्ते नगरौं, युवा र नयाँलाई प्राथमिकता दिऔं – HamroAwaj

एमाले बैठक नेताहरुको सुझाव : पुरानाले मरिहत्ते नगरौं, युवा र नयाँलाई प्राथमिकता दिऔं  – HamroAwaj

९ भदौ, काठमाडौं । शुक्रबारबाट शुरू हुने केन्द्रीय कमिटी बैठकका लागि नेकपा एमालेले एघार वटा एजेण्डा तय गरेको छ । बिहीबार केन्द्रीय कार्यालय च्यासलमा बसेको पोलिटब्यूरो बैठकले केन्द्रीय कमिटी बैठकको एजेण्डा तय गरेको हो । अध्यक्ष केपी शर्मा ओलीले तयार पारेको मस्यौदामा सचिवालय, स्थायी कमिटी र पोलिटब्यूरो सदस्यहरुको सुझाव समेटेर केन्द्रीय कमिटी बैठकको एजेण्डा तय … Read more

फाइजर खोप पाँच वर्ष मुनिका बच्चालाई ७३ प्रतिशत प्रभावकारी – HamroAwaj

फाइजर खोप पाँच वर्ष मुनिका बच्चालाई ७३ प्रतिशत प्रभावकारी  – HamroAwaj

१ भदौ, लस एन्जलस । कोरोना भाइरस विरुद्ध प्रयोग हुँदै आएको फाइजर खोप पाँच वर्षभन्दा कम उमेरका बालबालिकाको लागि प्रभावकारी भएको पाइएको छ । फाइजर आफैले गरेको अध्ययनबाट छ महिनादेखि पाँच वर्षसम्मका बालबालिकालाई फाइजर खोप ७३ प्रतिशत प्रभावकारी रहेको देखाइएको हो । यो खोप लगाएका ७३ प्रतिशत बालबालिकालाई कोरोना भाइरसको सङ्क्रमण हुनबाट बचाएको दावी गरिएको … Read more

स्याबासी र सन्देहको बीचमा बालेनको ‘बोल्ड’ कदम – HamroAwaj

स्याबासी र सन्देहको बीचमा बालेनको ‘बोल्ड’ कदम  – HamroAwaj

९ भदौ, काठमाडौं । संघीय राजधानी काठमाडौंका अधिकांश क्षेत्रमा नागरिकले पार्किङ गर्ने ठाउँ नपाएर हैरानी भोग्नु परेको एक दशकभन्दा बढी भइसक्यो । पार्किङको समस्या बढिरहेका बेला सरकारले त्यसको विकल्प दिन नसकिरहेका बेला २०५४ सालपछि केशव स्थापित मेयर हुँदा ठूला भवनको बेसमेन्टमा पार्किङ राख्ने नीति अघि सारिएको थियो । ‘त्यसबेला ठूला व्यवसायिक भवनहरुमा बेसमेन्ट बनाउन दिने … Read more

सुनकोशी-३ आयोजना नेपाल र बंगलादेशले संयुक्त लगानीमा बनाउने – HamroAwaj

सुनकोशी-३ आयोजना नेपाल र बंगलादेशले संयुक्त लगानीमा बनाउने  – HamroAwaj

९ भदौ, काठमाडौं । सुनकोशी-३ जलविद्युत आयोजनाको लगानी र निर्माण मोडालिटी टुंग्याउन बंगलादेश सहमति भएको छ । विहबिार बसेको नेपाल-बंगलादेश ऊर्जा सचिवस्तरीय बैठकमा बंगलादेश नेपाल विद्युत प्राधिकरण र बंगलादेश पावर डेलभमेन्ट बोर्डबीच संयुक्त कम्पनी स्थापना गरेर सुनकोसी-३ अगाडि बढाउन सहमत भएको छ । ऊर्जा क्षेत्रमा आपसी सहयोगका लागि गठित सचिव स्तरीय संयुक्त निर्देशक समितिको बैठकमा … Read more