ठेकेदारको लापर्बाहीका कारण रवीनको ज्यान गयो – HamroAwaj

ठेकेदारको लापर्बाहीका कारण रवीनको ज्यान गयो  – HamroAwaj

११ भदौ, पोखरा । ठेकेदार र सरकारको लापरबाहीकै कारण निर्माणधीन सडकको नालीमा खसेर शुक्रबार राति एक बालकले ज्यान गुमाएका छन् । ढक्कन नलगाइ खुलै राखिएको नालीमा बगेर सुन्दर फिडका ११ वर्षीय बालक रवीन तिवारीको ज्यान गएको हो । म्याद गुज्रिँदा पनि सडक र नालीको काम नसकिँदा एम्बुसजस्तो बनेको सडक शुक्रबार जलमग्न थियो । सुन्दर फिडमा … Read more

भिजिट भिसामा खाडी मुलुक जान लागेका १९७ जना विमानस्थलबाट फर्काइए – HamroAwaj

भिजिट भिसामा खाडी मुलुक जान लागेका १९७ जना विमानस्थलबाट फर्काइए  – HamroAwaj

११ भदौ, काठमाडौं । नक्कली कागजातका आधारमा भिजिट भिसाका लागि खाडी मुलुक जाने प्रयास गरेको आशंका १९७ जना त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फर्काइएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले बुधबारदेखि शनिबारसम्म चलाएको अपरेशनका क्रममा उनीहरुलाई विमानस्थलबाट फर्काइएको हो । कार्यालयका प्रमुख डीआईजी श्यामलाल ज्ञवालीका अनुसार विभिन्न एयरलाइन्समार्फत भिजिट भिसामा जान लागेका व्यक्तिहरु शंकास्पद लागेपछि सोधपुछ … Read more

गाउँपालिका अध्यक्षले भारतीय नागरिकलाई लागूऔषध मुद्दामा फसाएको आरोप – HamroAwaj

गाउँपालिका अध्यक्षले भारतीय नागरिकलाई लागूऔषध मुद्दामा फसाएको आरोप  – HamroAwaj

११ भदौ, बुटवल । नवलपरासी पश्चिमको पाल्हीनन्दन गाउँपालिका अध्यक्ष बैजुप्रसाद गुप्ताले दुई भारतीय नागरिकलाई प्रहरीसँगको मिलेमतोमा लागूऔषध मुद्दामा फसाएको आरोप लागेको छ । गुप्ताले भारतीय नागरिक रामा गुप्ता र जितेन्द्र पासवानलाई साझेदारीमा सञ्चालित कवाड व्यवसायको एक करोड ३३ लाख मुनाफा हडप्ने उद्देश्यले लागूऔषध मुद्दामा फसाएको भन्दै दोषीलाई कारबाहीको माग गरिएको हो । गुप्ताका परिवार, नेपाली … Read more

शनिबार हलमा ओइरिए दर्शक, नेपाली फिल्मलाई राहत – HamroAwaj

शनिबार हलमा ओइरिए दर्शक, नेपाली फिल्मलाई राहत  – HamroAwaj

शनिबार राजधानीको सिभिल मलस्थित क्यूएफएक्स सेन्ट्रल सिनेमामा फिल्म ‘प्रकाश’ हेर्दै दर्शक । काठमाडौं । शनिबार हलमा चलिरहेका नेपाली फिल्म ‘प्रकाश’ र ‘राधा’को अकुपेन्सी उत्साहजनक देखिएको छ । राजधानीका मल्टिप्लेक्सदेखि केही सिंगल स्क्रिनसम्मको दर्शकीय उपस्थितीले निर्मातालाई राहत दियो । ‘प्रकाश’को देशब्यापी अकुपेन्सी ६० देखि ८५ प्रतिशतसम्म देखियो भने ‘राधा’को अकुपेन्सी ५० देखि ७० प्रतिशतसम्म देखिएको छ … Read more

लोसपाले गल्ती स्वीकार नगरेसम्म तालमेल हुन्न : उपेन्द्र यादव – HamroAwaj

लोसपाले गल्ती स्वीकार नगरेसम्म तालमेल हुन्न : उपेन्द्र यादव  – HamroAwaj

११ भदौ, सप्तरी । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेताहरु गल्ती स्वीकार नगरेसम्म चुनावमा तालमेल नहुने बताएका छन् । राजविराजमा शनिबार आयोजित पार्टी प्रवेश कार्यक्रममा उनले लोसपाका नेताहरुले मधेशीको भविष्य बर्बाद गरेको आरोप लगाए । ‘भक्तपुरको एउटा रिसोर्टमा लुकेर किन पार्टी फोडे, के प्राप्त गर्नका लागि फोडे, … Read more

तीज कार्यक्रममा ओलीले बजाए हार्मोनियम र गिटार (फोटो र भिडियो) – HamroAwaj

तीज कार्यक्रममा ओलीले बजाए हार्मोनियम र गिटार (फोटो र भिडियो)  – HamroAwaj

११ भदौ, काठमाडौं । नेकपा एमालेले महिलाहरुको ठूलो पर्व तीजको अवसरमा शनिबार शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ । काठमाडौंको एभरेष्ट होटलमा आयोजित कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीसहितका नेताहरु सहभागी भए । उनीहरुले महिला नेताहरुसँगै नाचगान गरेर रमाइलो गरेका थिए । अध्यक्ष केपी शर्मा ओलीले कार्यक्रममा हार्मोनियम र गिटारसमेत बजाएका थिए । कार्यक्रममा एमालेका शीर्ष … Read more

नेपाली रियालिटी शोको जज बने बलिउड स्टार गोविन्दा, भोलि भारत फर्कने – HamroAwaj

नेपाली रियालिटी शोको जज बने बलिउड स्टार गोविन्दा, भोलि भारत फर्कने  – HamroAwaj

काठमाडौं । बलिउड स्टार गोविन्दा र पत्नी सुनिता आहुजा नेपाली टेलिभिजन रियालिटी शो सुपर डान्सर नेपालको ग्राण्ड प्रिमियरका विशेष अतिथि बनेका छन् । शनिबार छायांकन भएको उक्त एपिसोडको गेस्ट जुरीमा गोविन्दा स्वयम पनि देखिँदैछन् । छायांकन सेटबाट प्राप्त एक्सक्लुसिभ तस्वीरमा गोविन्दा नेपाली ढाकाटोपी र दौरामा देखिएका छन् भने सुनिता चौबन्दी चोलो र सारीमा सजिएकी छन् … Read more

जसले चितुवाको मुखबाट छोरा खोसिन् – HamroAwaj

जसले चितुवाको मुखबाट छोरा खोसिन्  – HamroAwaj

११ भदौ, चितवन । भदौ ८ गते साँझ ६ बजेको समय । तनहुँको बन्दीपुर गाउँपालिका–१ बानियाँटारकी २६ बर्षकी लक्ष्मी परियार दिनभरको काम सकेर खाना पकाउने सुरसार गर्दै थिइन् । भान्सामा आलु काट्दै गरेकी लक्ष्मीकै वरपर ३ बर्षको छोरा सुलभ खेलिरहेका थिए । कतिबेला सुलभ घर बाहिर निस्किए आमाले ख्याल गरिनन् । बाहिर निस्किएका सुभललाई एक्कासी … Read more

दुई चिनियाँ फिल्म नेपालमा सुटिङ हुँदै, ‘भृकुटी’ निर्माणमा दुई देशबीच सहकार्य हुँदै – HamroAwaj

दुई चिनियाँ फिल्म नेपालमा सुटिङ हुँदै, ‘भृकुटी’ निर्माणमा दुई देशबीच सहकार्य हुँदै  – HamroAwaj

बेइजिङ अन्तर्राष्ट्रिय डान्स फिल्म फेस्टिभल २०२२ मा आयोजित समारोह । तस्वीर : सीजीटीएन काठमाडौं । दुई चिनियाँ फिल्मको छायांकन नेपालमा हुने भएको छ । अर्को एक फिल्मको निर्माण चाहिँ नेपाली र चिनियाँ निर्माताले संयुक्तरुपमा गर्ने भएका छन् । बेइजिङ अन्तर्राष्ट्रिय डान्स फिल्म फेस्टिभल २०२२ अन्तर्गत आयोजित समारोहमा यस्तो सहमति भएको हो । नेपालको तर्फबाट समन्वयकर्ता … Read more

प्रिमियर लिगमा म्यानचेष्टर युनाइटेडकाे अर्को जित – HamroAwaj

प्रिमियर लिगमा म्यानचेष्टर युनाइटेडकाे अर्को जित  – HamroAwaj

११ भदौ, काठमाडौं । इंग्लिस प्रिमियर लिगमा म्यानचेष्टर युनाइटेडले अर्को जित हात पारेको छ । शनिबार भएको खेलमा साउथ ह्याम्पटनलाई १–० गोल अन्तरले हराएको हो । पछिल्लो समय खराब लयमा रहेको युनाइटेडले सोमबार मात्र ओल्ड ट्राफर्डमा लिभरपुरमाथि जित हात पारेको थियो । शनिबार भएको अवे खेलमा ब्रुनो फर्नान्डेजले गोल गरे । पहिलो हाफ गोलसहित बराबरीमा … Read more